बिगतमा संसद विघटनका आफ्ना प्रयाशहरु असफल भएकोमा चिढिएका ओली आलोपालो गरेर नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सत्ताको हस्तिनापुरमा नचाउन चाहन्छन् भन्ने स्पष्ट छ । ...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेमाथि अहिले चौतर्फी आक्रमण भएको बताएका छन् । ...
नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले राजनीतिक प्रतिशोधको आधारमा पार्टीका अध्यक्ष माधव कुमार नेपालमाथि मुद्दा दर्ता गरेको आरोप लगाएका छन् । ...
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । ...
वन तथा वातावरण राज्यमन्त्री रुपा विकले वातावरण प्रदूषण नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालयमात्र हिस्सेदार नरहने बताएकी छन् । ...
बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन, २०६३लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि छलफल गरिएको छ । ...
नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको जेठ १६ गतेदेखि १८ गतेसम्म भएको दोस्रो बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल गर्न सरकारसँग माग गरेको छ । ...
नेकपा माओवादी केन्द्रले संसद्को अवरोध हटाउन सत्तापक्ष र विपक्षीसँग छलफल गर्ने भएको छ । ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा प्लास्टिकजन्य प्रदूषणको असर झन् गम्भीर र बहुआयामिक रुपमा देखिएको बताएका छन् । ...
श्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी अघि बढाएका छन्। ...
आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ । ...
गोदावरी मार्वल डाँडाका मनोरम दृश्य (तस्विरहरु) ...