प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दुु विवाद र समाधनका उपायबारे ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गरेका छन् । ...
मौज्दात बढेपछि दुग्ध विकास संस्थान (डीडीसीले) ६०० मेट्रिक टन दुग्ध पदार्थको मूल्य समायोजन गरि विक्री गर्ने तयारी गरेको छ । ...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न परिपत्र गरेको छ । ...
भुवनेश्वर मन्दिर मुड्खु भञ्ज्याङ (तस्विरहरू) ...
‘देशका लागि काम गर्छु, विपद् आए अग्रपंक्तिमा उभिन्छु’ भन्ने अठोट बोकेका डोटीका सुरज साउद फर्किएनन् । ...
जथाभावी सडक भत्काउँदा दुर्घटनाको जोखिम बढ्दै (तस्विरहरु) ...
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाल भारत मैत्री संगठनले नेपालगञ्जको विमानस्थलको विषयमा नेपाल सरकार पर्यटन मन्त्रालय र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराउने भएको छ । ...
बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार भएको भीषण आगलागीबाट ८ करोड ७७ लाख बढी मूल्यको धनमाल जलेर नष्ट भएको प्रारम्भिक मूल्याकंन गरिएको छ । ...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आगलागीबाट नष्ट भएको आफ्नै गृहजिल्ला बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण गरेका छन् । ...
प्रतिनिधिसभाको सदस्य पनि भैरहनु परेको छ भने संघीय लोकतान्त्रिक गणतन्त्र आत्मसात गरेको संविधान पनि अस्वीकार गरिरहनु परेको छ । यो विवादास्पद र द्वैध चरित्र जस्तो देखिने अडानले राष्ट्रिय प्रजातन्त्र पार्टीको...
‘नेपाली काङ्ग्रेस र माओवादी मिलेर चुनाव गर्ने तर सरकार भने माओवादी र एमालेको बन्ने, किन कसैले नेतृत्वसँग प्रश्न नगरेको ? किन यस्तो भयो भनेर सोध्नुपर्दैन’? भनेर कड्किए नेपाली कांग्रेसका नेता...