तात्कालीन सोभियत संघ अर्थात रुसको संविधानबाट भारतीय संविधानमा मौलिक कर्तब्यपालनका प्रावधान, मूल कर्तब्य र प्रस्तावनामा सामाजिक, आर्थिक र राजनीतिक न्यायको आदर्श लिइएको छ । ...
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त कक्ष पुनःनिर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । कक्षको बाहिरी भागको पुनःनिर्माणका सबै...
उनीहरुले प्रधानमन्त्रीसँग निकासका लागि पहल गरिदिन आग्रह गर्दै संसद्मा प्रतिनिधित्व गर्ने दलहरुले निर्वाह गर्नुपर्ने भूमिका र सर्वाेच्च नेतृत्वले देखाउनुपर्ने नैतिकताका सम्बन्धमा आफ्ना धारणा राखेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले बारका...
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको थप उपचारका लागि चीन लगिएको छ । ...
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिइ आउनुभएका एक गुर्जु (पुजारी) को हृदयघाटबाट मृत्यु भएको छ । ...
डेभिडले पछि त्यो पत्थर बोकेर अस्ट्रेलियाको मेलबर्न म्यूजियम पुगे । म्यूजियमका मानिसले जब त्यो पत्थर देखे, उनीहरु आश्चर्यचकित भए । ...
गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक रु पाँच हजार राहत वितरण सुरु गरेको छ । ...
चिया टिप्दै गरेका एक मजदुरको जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको छ । ...
नयाँ नियमअन्तर्गत प्रविधि प्रवद्र्धनका लागि गरिने केही प्रयोगबाहेक अन्य सबै अवस्थामा निजी क्रिप्टोकरेन्सी प्रतिबन्धित हुनेछन् । विधेयकको बारेमा घोषणा भएपछि भारतीय बजारमा क्रिप्टोकरेन्सीको मूल्य घटेको छ । ...
यो फोटोमा झट्ट हेर्दा खासै केही कैफीयत देखिदैन । तर, यसलाई चिनियाँ सौन्दर्य मानकविपरीत करार दिइयो । ...
बिडम्बना, गणतन्त्र स्थापनाको यतिका वर्षपछि पनि रुबिनजस्ता गायकको जिवनमा कुनै परिवर्तन आएन । यो तथ्य त माथिको तस्बिरबाटै स्पष्ट हुन्छ कि उनी अचेल एमाले र ओलीको स्तुती गाउन विवश छन्...
नेपाल–भारत द्विपक्षीय परामर्श समूहको विसं २०७५ मङ्सिरमा काठमाडौँमा सम्पन्न १३औँ बैठकमा भएको सहमतिअनुरूप ती साधन हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ...