समाचार

तनहुँमा जीप दुर्घटना हुँदा चारको मृत्यु

जीपमा १२ जना सवार रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको उहाँले बताउनुभयो । मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको...

मेडिकल कलेज संचालक शर्मालाई सिंहदरबाभित्रै कालोमोसो

मेडिकल कलेज संचालक शर्मालाई सिंहदरबाभित्रै कालोमोसो

शर्मालाई कालोमोसो दलेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले अनरास्ववियुका उपमहासचिव महेश श्रेष्ठ, स्थायी कमिटी सदस्य अमर पुनलगायतलाई नियन्त्रणमा लिएको हो । काठमाडौं मेडिकल कलेजले चिकित्सा शिक्षा...

बुधबार, ०३ असार २०८३
हुम्लीलाई चार किलो चामलका लागि नागरिकता पेस गर्नुपर्ने बाध्यता

हुम्लीलाई चार किलो चामलका लागि नागरिकता पेस गर्नुपर्ने बाध्यता

लिमिटेडको शाखा कार्यालयले आजदेखि चामल वितरण गरेको भए पनि एक महिनाको पूरा पाउनुपर्ने चामलमध्ये आधा घटाएर वितरण गरेपछि सिमकोट गाउँपालिका–१ र २ नागरिक आन्दोलित बनेका हुन् । तल्लो बजारमा रहेको...

बुधबार, ०३ असार २०८३
माघको पहिलो साताभित्र निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको सुझाव

माघको पहिलो साताभित्र निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको सुझाव

बैठकमा राजनीतिक दलका नेताहरुले निर्वाचन आयोगले प्रस्तावित गरेको वैशाख १४ गते भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुनेगरी मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।   ...

बुधबार, ०३ असार २०८३
कोभिडका अधिकांश विरामीलाई अक्सिजन आवश्यकता नपर्ने

कोभिडका अधिकांश विरामीलाई अक्सिजन आवश्यकता नपर्ने

उनका अनुसार अहिले ५२ बिरामी अस्पतालमा उपचाररत छन् । तीमध्ये नौ जना आइसियुमा उपचार भइरहेको छ । सरकारले कोरोना भाइरस सङ्क्रमितको उपचार गर्न भनेर गत वर्ष युनिफाइड अस्पताल सञ्चालनमा ल्याएको...

बुधबार, ०३ असार २०८३
बेलायतमा आइसोलेसनको समय पाँच दिनमात्र

बेलायतमा आइसोलेसनको समय पाँच दिनमात्र

स्वास्थ्य अधिकारीहरुको परामर्शमा सरकारले सो समयमा कटौती गरेको बेलायतका स्वास्थ्यमन्त्री सजिद जाभिदले बताएका छन् । उनका अनुसार यहाँका नागरिकमा आगामी सोमबारदेखि यो आइसोलेसन समय लागू हुने भएको हो । पाँच...

बुधबार, ०३ असार २०८३
असी वर्ष नाघेकालाई एम्बुलेन्स निःशुल्क

असी वर्ष नाघेकालाई एम्बुलेन्स निःशुल्क

डेढ वर्षअघिदेखिको निरन्तर प्रयासपछि हालै एम्बुलेन्स आइपुगेको हो । ...

बुधबार, ०३ असार २०८३
बैतडीमा खोप कार्ड विना सरकारी सेवा लिन नपाइने

बैतडीमा खोप कार्ड विना सरकारी सेवा लिन नपाइने

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले हरेक स्थानीय तहमा आइसोलेसन कक्षको व्यवस्थापन गर्नसमेत आग्रह गरिएको छ । सदरमुकाममा जिल्लास्तरीय आइसोलेसन निर्माणका लागि दशरथचन्द नगरपालिकालाई...

बुधबार, ०३ असार २०८३
नुवाकोटमा यसवर्ष गोरु जुधाई प्रतियोगिता नहुने

नुवाकोटमा यसवर्ष गोरु जुधाई प्रतियोगिता नहुने

कोरोनाको जोखिम बढेकाले सभा–समारोह, मेला तथा जात्रा सञ्चालनमा रोक लगाएका कारण गोरु जुधाई मेला स्थगन भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिकाको तारुका, तादी गापाको सातबीसे, लिखु गापाको सूर्यमति, पञ्चकन्या गापाको...

बुधबार, ०३ असार २०८३
दार्चुलामा कोरोना खोप अभाव

दार्चुलामा कोरोना खोप अभाव

जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ । प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा...

बुधबार, ०३ असार २०८३
अनुशासन आयोगमा सम्पत्ति विवरण बुझाउन निर्देशन

अनुशासन आयोगमा सम्पत्ति विवरण बुझाउन निर्देशन

आयोेगले पार्टीभित्र अनुशासन पालनाका लागि आचारसंहिताको मस्यौदा पनि तयार गरिरहेको छ । आयोगका सचिव भरत पहारीले तयार गरेको मस्यौदामाथि थप छलफल गरेर पारित गरिने जनाइएको छ । ...

बुधबार, ०३ असार २०८३
बाघ नियन्त्रणका लागि टोली परिचालन

बाघ नियन्त्रणका लागि टोली परिचालन

बाघले निकुञ्जभन्दा बाहिरको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वनको क्षेत्रमा आक्रमण गरेको हो । बाघको आक्रमणबाट दुईको ज्यान गइसकेको र अर्का एक जना गम्भीर घाइते भएपछि स्थानीय बासिन्दा जङ्गल जान छोडेका...

बुधबार, ०३ असार २०८३