समाचार

खोप अभियानलाई प्रभावकारी बनाउन सरकारलाई चिकित्सकको सुझाव

जनस्वास्थ्यका मापदण्ड पालनामा सरकारले कडाइ गर्नुपर्ने चिकित्सकको सुझाव थियो । चिकित्सकहरूले तत्कालै लकडाउन गर्नुपर्ने अवस्था नरहेको भन्दै सरकारलाई जारी आदेशको कार्यान्वयन र स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न सुझाव दिएका थिए...

बालबालिकामाथि हुने अपराधबिरुद्ध अभिभावकलाई सचेत रहन प्रहरीको अनुरोध

बालबालिकामाथि हुने अपराधबिरुद्ध अभिभावकलाई सचेत रहन प्रहरीको अनुरोध

उक्त घटनामा संलग्न रहेको आरोपमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ स्थायी घर भई हाल ललितपुर बस्ने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि महानगरीय प्रहरीवृत्त महाराजगञ्जबाट कानूनी कारवाही थालिएको जनाइएको छ...

बुधबार, ०३ असार २०८३
'कोरोना रोकथामका लागि तेरो, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ'

'कोरोना रोकथामका लागि तेरो, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ'

प्रधानमन्त्रीलेले भने, ‘कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ।’ प्रधानमन्त्री देउवाले तेस्रो लहरसँगै आएको ओमिक्रोन भाइरस धेरै संक्रामक भएकाले सवधानी अपनाउन र सचेतना...

बुधबार, ०३ असार २०८३
रानीमहल सङ्ग्रहालयमा परिणत

रानीमहल सङ्ग्रहालयमा परिणत

उनले रानीमहलको सम्पूर्ण विकास गर्न अनुमानित १० करोडभन्दा बढी बजेट आवश्यक पर्ने हुँदा त्यसलाई क्रमशः बजेट व्यवस्थापन गरेर विकास गर्दै जाने बताए । नगरपालिकाका अधिकृत शङ्कर भण्डारीले करिब दुई महिनाको...

बुधबार, ०३ असार २०८३
पर्यटन रणनीतिबारे दातृ निकायसँग छलफल

पर्यटन रणनीतिबारे दातृ निकायसँग छलफल

परियोजनाले २३ जिल्लाका ३८ वटा पालिकासँगको सहकार्यमा पूर्वको कञ्चनजङ्घादेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म र तराईमा लुम्बिनी जनकपुरदेखि हिमालमा हुम्ला डोल्पा, सोलुखुम्बुको करिब पाँच हजार मिटर उचाइसम्म काम गरेको थियो । कार्यक्रममा युएनडिपीका...

बुधबार, ०३ असार २०८३
आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने

आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने

उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्ने भएकोले सो बमोजिम भए नभएको यकिन गर्न पनि कार्यालयले भनेको छ । पुनः श्रम स्वीकृतिका लागि म्यादी जीवन बीमा र...

बुधबार, ०३ असार २०८३
तनहुँमा जीप दुर्घटनामा  मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

तनहुँमा जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

मृत्यु हुनेमा बन्दीपुर–६ धरमपानी बस्ने नौ महिने बालिका आरुबी थापा, सोही ठाउँ बस्ने २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, ७६ वर्षीया विममाया गुरुङ र...

बुधबार, ०३ असार २०८३
थारु समुदायले आज माघी पर्व मनाउँदै

थारु समुदायले आज माघी पर्व मनाउँदै

   बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् ।     

बुधबार, ०३ असार २०८३
आज मकर सङ्क्रान्ति

आज मकर सङ्क्रान्ति

 बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान...

बुधबार, ०३ असार २०८३
कोभिड-१९ नियन्त्रणसम्बन्धि आदेश  जारी

कोभिड-१९ नियन्त्रणसम्बन्धि आदेश जारी

उनकाअनुसार आदेशमा यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट सिफारिस भएका विषयहरु नै समेटिएका छन् । आदेशमा माघ मसान्तसम्म सार्वजनिक स्थलमा भीडभाड गर्न नपाइने, आमसभा, जुलुस र सभा सम्मेलन गर्न नपाइने तथा...

बुधबार, ०३ असार २०८३
श्रम सम्झौतापछि नेपाली नर्स बेलायत लैजाने मोडालिटीकोबारेमा टुङ्गो लाग्ने

श्रम सम्झौतापछि नेपाली नर्स बेलायत लैजाने मोडालिटीकोबारेमा टुङ्गो लाग्ने

यद्यपि, नेपाली श्रमिक लैजाने मोडालिटीको बारेमा टुङ्गो भने लागेको छैन । नेपालमा विभिन्न तहका नर्सिङ जनशक्ति रहेका छन् । बेलायतले नेशनल हेल्थ सर्भिसेसअन्तर्गत नेपाली नर्सिङ जनशक्तिलाई रोजगारीको अवसर दिने बताइएको...

बुधबार, ०३ असार २०८३
माघ दुई गतेदेखि बुस्टर डोज

माघ दुई गतेदेखि बुस्टर डोज

सरकारले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटा स्वास्थ्य कार्यालयलाई आवश्यक बुस्टर डोज उपलब्ध गराउन निर्देशन दिएको छ । दोस्रो सातादेखि ६० वर्ष माथिकालाई...

बुधबार, ०३ असार २०८३