समाचार

पदबाट राजीनामा दिने रक्षामन्त्री रिजालको घोषणा

सामाजिक संजालमा रिजालले लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम...

कोभ्याक्स सुविधामार्फत जर्मनीद्वारा नेपाललाई ४१ लाख डोज खोप प्रदान

कोभ्याक्स सुविधामार्फत जर्मनीद्वारा नेपाललाई ४१ लाख डोज खोप प्रदान

जर्मनीले नेपाललाई कोभिडविरुद्धको साढे ४१ लाख डोज खोप प्रदान गरेको छ । बिहीबार नेपालका लागि जर्मन राजदूत स्टेफन रुसेकले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई मोडर्ना र जोन्सनको साढे ४१ लाख...

शुक्रबार, ०४ पुस २०८२
कांग्रेस महामन्त्रीको मतगणनामा गगन थापाको अग्रता

कांग्रेस महामन्त्रीको मतगणनामा गगन थापाको अग्रता

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । ...

शुक्रबार, ०४ पुस २०८२
विद्यालयमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन

विद्यालयमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन

जिल्ला निर्वाचन कार्यालयले यहाँका सबै स्थानीय तहका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम गर्दैछ । निकट भविष्यमै हुने सबै तहका निर्वाचनलाई लक्षित गर्दै विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको हो । ...

शुक्रबार, ०४ पुस २०८२
आयोगद्वारा राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

आयोगद्वारा राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले बिहीबार सूचना जारी गरी निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको हो । दल...

शुक्रबार, ०४ पुस २०८२
सर्लाहीमा आगोले जलेर तीनको मृत्यु

सर्लाहीमा आगोले जलेर तीनको मृत्यु

सर्लाहीमा आगोले जलेर तीन जनाको मृत्यु भएको छ । ...

शुक्रबार, ०४ पुस २०८२
बेलायतमा एकैदिन ७८ हजारलाई कोरोना संक्रमण

बेलायतमा एकैदिन ७८ हजारलाई कोरोना संक्रमण

इङ्ल्याण्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस विटिले त्यस्तो रेकर्ड सङ्ख्या आउँदा केही साताहरूमा कयौँपटक तोडिने बताएका छन् । उनले क्रिसमसका कार्यक्रमहरूमा जमघट गर्नुअघि मानिसहरूले महत्वपूर्ण के हो भन्ने प्राथमिकता छुट्याउन...

शुक्रबार, ०४ पुस २०८२
'ओलीजी ! पाँच बुँदे सहमति कि प्रमाणित गर्नुस् कि माफी माग्नुस्'

'ओलीजी ! पाँच बुँदे सहमति कि प्रमाणित गर्नुस् कि माफी माग्नुस्'

बिहीबार बिहान विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले केपी ओलीलाई आफ्नो अभिव्यक्ति प्रमाणित गर्न चुनौति दिएका हुन् । प्रचण्डले नेपालको शेयर बजारका सन्दर्भमा आफ्नो पार्टी र आफूसमेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा...

शुक्रबार, ०४ पुस २०८२
झापामा बस  र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

झापामा बस  र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कनकाई–७ दुर्गापुरस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ना५ख ७९३७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको मे७प २८४६ नम्बरको मोटरसाइकल बुधबार राति ठक्कर खाएका थिए । ...

शुक्रबार, ०४ पुस २०८२
कांग्रेस महामन्त्री पदको मतगणना हुँदै

कांग्रेस महामन्त्री पदको मतगणना हुँदै

सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । ...

शुक्रबार, ०४ पुस २०८२
कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

खड्का सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार हुन् भने  गुरुङ डा. शेखर कोइराला पक्षका हुन् । निर्वाचन समितिले मत परिणाम केहीबेरमा सार्वजनिक गर्दैछ । ...

शुक्रबार, ०४ पुस २०८२
कांग्रेस उपसभापतिको मतगणनाः  खड्का र  गच्छदारको अग्रता

कांग्रेस उपसभापतिको मतगणनाः खड्का र गच्छदारको अग्रता

सुरुमा अग्रता लिएका धनराज गुरुङ अहिले तेस्रो स्थानमा छन् । उनले १४३७ र चन्द्र भण्डारीले १२५७ मत पाएका छन् । त्यसैगरी महेश आचार्यले ४१३, सुजाता कोइरालाले ४३८ मत ल्याएका छन्...

शुक्रबार, ०४ पुस २०८२