बरामद मदिराको बजार मूल्य एक करोड ५० लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पर्साका सन्तोषचन्द्र बख्रेल, काठमाडौंका शैलेन्द्र पन्त, पर्साका रवीन पाख्रिन र सर्लाहीका नारायणप्रसाद घिमिरे...
सहिद दिवस, २०७८ को अवसरमा सन्देश दिँदै यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदको...
प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाउनुभएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते हुनु भई स्वास्थ्योपचार गराइरहेका सम्पूर्णको शीघ्र...
उता लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारक १४ वर्षदेखि अलपत्र...
यसअघि बैठक भने नेकपा एमालेका सांसद्हरूले अवरोध गर्दै आएका थिए । सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ । ...
उनले भने, “कुनै पनि हालतमा, कुनै पनि बहानामा काम नरोकियोस् ।” छेऊमै रहेका कांग्रेस नेता भरत कुमार शाहलाई देखाउँदै मन्त्री आलेले भने, “सार्वजनिक लेखा समितिका सभापति यहीँ हुनुहुन्छ, माननीय प्रमोद...
बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको मन्त्री कार्कीले बताए । मिति तोक्नका लागि सरकारलाई निर्वाचन आयोगसँग छलफल गरी तय...
प्रमुख प्रतिपक्ष एमालेले निरन्तर अवरोध गर्दै आएको छ । यसअघि प्रतिनिधिसभाको बैठक पुस ७ गते बसेको थियो । यसबीचमा कोरोना संक्रमणका कारण बैठक स्थगित गरिएको थियो । ...
हुकुमी राणा शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको...
उनले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रुपमा लागि परेका र उनको त्यो प्रयास सफल हुन नदिने बताए । अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र...
निर्माणस्थलमा कङ्क्रिटको नाली बनाइसकेपछि पूर्णरूपमा सेट हुनका लागि प्राविधिकरूपमा केही दिन खुल्लै राख्नुपर्ने प्रावधान रहेकाले नाली नपुरिएको र सम्झौताबमोजिम कम्पनीले साइट सुरक्षाका मापदण्ड र उपाय अनुसरण गरी आयोजनाको नियमित सुपरिवेक्षण...
गृहमन्त्री खाणले जिल्ला प्रशासन र जिल्लास्थित सरकारी कार्यालयमा कोभिडको अवस्था, शान्ति सुरक्षाको स्थिति, तराईमा शीतलहर र हिमालमा हिमपातको प्रभावमा परेका गरिव र अशक्त नागरिकलाई न्यानो कपडा वितरणको कार्यबारे जानकारी लिएका...