समाचार

भिजिट भिसाको दुरुपयोग नगर्न गृहमन्त्रीको आग्रह

त्यस अवसरमा उनले भिजिट भिसामा गएर त्यसको दुरुपयोग गर्नेहरुमाथि कडा निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिए । गृहमन्त्री खाँणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ प्रयत्न गर्न...

'सरकार जनतालाई राहत सुविधा दिनुभन्दा एमालेविरुद्ध षड्यन्त्रमा केन्द्रित छ'

'सरकार जनतालाई राहत सुविधा दिनुभन्दा एमालेविरुद्ध षड्यन्त्रमा केन्द्रित छ'

परिषदका अध्यक्ष अमृतकुमार बोहराले मंगलबार विज्ञप्ति जारी गरी राज्यका सबै अंगहरु प्रायः अस्तव्यस्त भएका, आम जनता महंगीको चर्को मार खेप्न बाध्य तथा कोरोनाको खोपसम्म राम्ररी दिन नसकेको भन्दै सरकारको आलोचना...

बुधबार, ०९ बैशाख २०८३
मौसममा सुधार आउन अझै केही दिन लाग्ने

मौसममा सुधार आउन अझै केही दिन लाग्ने

राजधानी काठमाडौँमा बिहान अबेर आकाश केही खुलेर घाम लागेको भए पनि अहिले आंशिक बदली रहेको छ । महाशाखाका मौसमविद्को भनाइमा मौसम हिजोका दिनमा भन्दा आज तुलनात्मक सुधार आएको छ ।...

बुधबार, ०९ बैशाख २०८३
'स्थानीय तहको चुनाव सार्ने कार्य एमालेका लागि असैह्य'

'स्थानीय तहको चुनाव सार्ने कार्य एमालेका लागि असैह्य'

स्थानीय तहमा पाँच वर्ष तोकिएको अवधि एकदिन पनि बढाउन नमिल्ने र एक दिन जनप्रतिनिधिविहीन पनि राख्न नमिल्ने उनको धारणा छ । ’अर्ली इलेक्सन’ वा तीनवटै तहको सरकारको चुनाव एकैपटक गर्ने...

बुधबार, ०९ बैशाख २०८३
नेपाल भ्रष्टाचार हुने देशको ११७ औं स्थानमा

नेपाल भ्रष्टाचार हुने देशको ११७ औं स्थानमा

अघिल्लो र यसवर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमा लिन सकिने ट्रान्सपरेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गतवर्ष पनि यस सूचीमा नेपाल ३३ अंक...

बुधबार, ०९ बैशाख २०८३
राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन...

बुधबार, ०९ बैशाख २०८३
दुर्गम गाउँमा गाडी पुग्दा....

दुर्गम गाउँमा गाडी पुग्दा....

कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको आइतबार छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजङ्ग शाही र उपप्रमुख सुन्तला रोकायाले संयुक्तरूपमा सडकको उद्घाटन गरेका थिए । सडक उद्घाटन कार्यक्रममा छायाँनाथका नगरप्रमुख शाहीले चुनावका...

बुधबार, ०९ बैशाख २०८३
अमेरिकाले आठ हजार सैनिक युक्रेन पठाउने

अमेरिकाले आठ हजार सैनिक युक्रेन पठाउने

पेन्टागनले सैनिकहरू तयारी अवस्थामा रहेका भएतापनि उनीहरूको तैनाथीबारे हालसम्म निर्णय भइनसकेको जनाएको छ । पेन्टानगनका प्रवक्ता जोन कर्बीले यदि नेटोले र्यापिड एक्सन फोर्सलाई परिचालन गर्ने वा रुसी सैनिकहरूको उपस्थिति रहेको...

बुधबार, ०९ बैशाख २०८३
हिमपातपछिको सिमकोट विमानस्थल(फोटोफिचर)

हिमपातपछिको सिमकोट विमानस्थल(फोटोफिचर)

हिमपातले उडान भर्न नसकेका सीता एयरका दुईवटा जहाज । आइतबार सिमकोट विमानस्थलमा रोकिएका थिए भने मौसममा हल्का सुधार हुँदा सोमबार उडान भरे । ...

बुधबार, ०९ बैशाख २०८३
पहिले नै सचिव भइसकेकाले  महासचिवमा मेरो दाबेदारी स्वभाविकः नेता पुन

पहिले नै सचिव भइसकेकाले महासचिवमा मेरो दाबेदारी स्वभाविकः नेता पुन

नेता पुनले भने, “सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म फेस गर्न चाहन्छु, पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ । मलाई विश्वास छ, पार्टीले सहमतिमै टुङ्गो...

बुधबार, ०९ बैशाख २०८३
गठबन्धन तोड्न देउवालाई कोइराला पक्षको दवाव

गठबन्धन तोड्न देउवालाई कोइराला पक्षको दवाव

बैठकमा नेताहरुले निर्वाचनजस्तो राष्ट्रिय महत्वको विषय पार्टीको केन्द्रीय समितिमा छलफल नभइ गठबन्धनका नेताहरूमाझ मात्र सभापतिले सीमित गर्नु बिडम्वना भएको बताएका छन् । नेताहरुले पार्टीभित्र र बाहिर गर्ने क्रियाकलापहरूमा पार्टीकोे केन्द्रीय...

बुधबार, ०९ बैशाख २०८३
सौर्य परियोजनाको पीपीए अब प्रतिस्पर्धाबाट

सौर्य परियोजनाको पीपीए अब प्रतिस्पर्धाबाट

अबदेखि सोलार आयोजनाबाट उत्पादित विद्युतको पीपीए गर्दा विद्युत् आयोजनाको उत्पादन सम्मिश्रणको अवधारणाअनुसार राष्ट्रिय ग्रिडमा कूल जडित क्षमताको १० प्रतिशतको परिधिभित्र रहेर प्राधिकरणलाई आवश्यक भएको क्षेत्रमा ‘आधार दर’ तोकी सो दरमा...

बुधबार, ०९ बैशाख २०८३