सिनेमा

चलचित्र ‘म’ आगामी जेठ २० गते रिलिज हुने

‘म’को निर्देशन समीक्षात्मक रुपमा सफल चलचित्र ’सुनगाभा’का निर्देशक सुर्वण थापाले गरेका छन् । यस चलचित्रको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरीले लेखेका हुन् । यस चलचित्रमा सरोज...

‘आकाशे खेती’को टिजर सार्वजनिक

‘आकाशे खेती’को टिजर सार्वजनिक

केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ र दिलप्रकाश याक्सो निर्माता रहेको सिनेमामा उदयको कथा, विल्सन विक्रम राईको संवाद छ । तिब्वतियन शरणार्थीको विषयमा निर्माण भएको ‘आकाशे खेती’ निर्देशक सुब्बाको १८...

आइतबार, २९ मंसिर २०८२
नेटफ्लीक्समा डिसेम्बरभरी के के रिलिज हुँदैछ ? 

नेटफ्लीक्समा डिसेम्बरभरी के के रिलिज हुँदैछ ? 

प्रस्तुत छ, डिसेम्बर महिनामा नेटफ्लीक्समा रिलिज हुने नयाँ पाँच वेब सिरीजको चर्चा, जसको दर्शकले व्यग्र प्रतिक्षा गरिरहेका छन् ।  ...

आइतबार, २९ मंसिर २०८२
जनगणनामा लेखक अविनाश श्रेष्ठको नाम छुटयो, उठाए ‘यक्ष प्रश्न’

जनगणनामा लेखक अविनाश श्रेष्ठको नाम छुटयो, उठाए ‘यक्ष प्रश्न’

अविनाशको गुनासो के छ भने उनको घरमा जन गणना नै भएन । जन गणना अभियान समापनको घोषणा भइसक्यो, तर लेखक अविनाशको तथ्यांक भने समेटीएन ।  ...

आइतबार, २९ मंसिर २०८२
के ‘मिस्टर बीन’ मरेकै हुन् ? 

के ‘मिस्टर बीन’ मरेकै हुन् ? 

रोवनको मृत्यु भएको हौवा सामाजिक संजालमा कुन हदसम्म फैलियो भने यी ६६ वर्षीय कलाकारलाई लिएर शुभचिन्तक निकै चिन्तित भए । कसैकसैले ‘रिप मिस्टर बिन’सम्म लेखे । कोही त रुन थाले...

आइतबार, २९ मंसिर २०८२
‘डिभोर्सी र एकल  महिलामा  यौन सम्पर्कको चाहना त भैहाल्छ नी’

‘डिभोर्सी र एकल महिलामा यौन सम्पर्कको चाहना त भैहाल्छ नी’

हामी महिला पनि यौन अनुभूति चाहन्छौं । हामीलाई राम्रो लाग्छ, हाम्रा पति या विपरीत लिँगीले हामीलाई सेक्सी फील गराओस् । यदि तपाइ यस्तो कुनै चिज महसुस गरिहनुभएको छ भने यसमा...

आइतबार, २९ मंसिर २०८२
वयस्क शोकी बेजोड अभिनेत्रीले जितिन् एमी अवार्ड

वयस्क शोकी बेजोड अभिनेत्रीले जितिन् एमी अवार्ड

बेलायती शो ‘एडल्ट म्याटेरियल’का लागि हेले स्क्वायरले उत्कृष्ट अभिनेत्रीको एमी अवार्ड पाएकी हुन्, जुन यो क्याटोगोरीमा भ्यालेरिया बर्टुचेली, एनी ग्याबरियन र मेना श्यालबी पनि मनोनित थिए ।  ...

आइतबार, २९ मंसिर २०८२
‘टुल्की’ले पायो युनिभर्सल सर्टिफिकेट

‘टुल्की’ले पायो युनिभर्सल सर्टिफिकेट

सर्टिफिकेट पाएसँगै यो फिल्म जुनसुकै उमेरसमूहका व्यक्तिले हेर्न पाउनेछन् । द पाल्म गुप्र प्रालिको ब्यानरमा शेखर लामाको प्रस्तुति रहेको र हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा टुल्की चलचित्र निर्माण गरिएको...

आइतबार, २९ मंसिर २०८२
खुल्यो, आमिर खानको तेश्रो विवाहको रहष्य

खुल्यो, आमिर खानको तेश्रो विवाहको रहष्य

बलिउड अभिनेता आमिर खानको तेश्रो विवाहको खबर उफानमा छ । ...

आइतबार, २९ मंसिर २०८२
प्रियंका र निकको डिभोर्स नहुने, यस्तो छ निकलाई लागेको अनौठो रोग 

प्रियंका र निकको डिभोर्स नहुने, यस्तो छ निकलाई लागेको अनौठो रोग 

निक जोनसले आफ्नो अफीसियल इन्स्टाग्राम अकाउन्टमा शेयर गरेको भिडियोमा प्रियंकाको प्रेमल टिप्पणीले भन्छ, उनीहरुको सम्बन्ध सुमधुर छ ।  ...

आइतबार, २९ मंसिर २०८२