सिनेमा

सलिनमानको ‘युओजी’ कमब्याक

अभिनेता सलिनमान बनियाँले फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ रिलिजको करिब ५ वर्षपछि फिल्म ‘युओजी (युनिभर्सिटी अफ गुण्डाराज’मार्फत नेपाली फिल्ममा कमव्याक गर्ने भएका छन्। ...

धनुष अभिनित क्याप्टेन मिलरमाथि कथा चोरीको आरोप

धनुष अभिनित क्याप्टेन मिलरमाथि कथा चोरीको आरोप

अभिनेता धनुषा अभिनित प्रदर्शनरत फिल्म ‘क्याप्टेन मिलर’ माथि कथा चोरीको आरोप लागेको छ। अरुण माथेश्वरन निर्देशित यो फिल्ममाथि तमिल लेखक तथा अभिनेता वेला रामामूर्तिले कथा चोरीको आरोप लगाएका हुन्। ...

आइतबार, ३१ जेठ २०८३
‘जिग्री’ फागुन ४ गतेबाट हलमा

‘जिग्री’ फागुन ४ गतेबाट हलमा

सुस्केरा आट्र्सको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘जिग्री’ आगामी फागुन ४ गतेबाट प्रदर्शनमा आउने भएको छ। ...

आइतबार, ३१ जेठ २०८३
‘सितारे जमिन पर’ को तयारीमा आमिर खान

‘सितारे जमिन पर’ को तयारीमा आमिर खान

सन् २०२२ मा रिलिज फिल्म ‘लाल सिंह चड्डा’ फ्लप भएपछि अभिनेता आमिर खानले अभिनयबाट दुरी बनाएका छन्। यी अभिनेता पुनः पर्दामा फर्किउन् भन्ने उनका प्रशंसकको ठूलो चाहना छ। ...

आइतबार, ३१ जेठ २०८३
सन्तोष सेनको ‘बलिदान’ मा जोडिए सुजन

सन्तोष सेनको ‘बलिदान’ मा जोडिए सुजन

पछिल्लो समय निकै रुचाइएका गायक सुजन चापागाईंले चलचित्र बलिदानमा काम गर्ने भएका छन्। ...

आइतबार, ३१ जेठ २०८३
विल्सनको ‘लाउरे एण्ड दाउरे’ मा विजय अनुबन्धित

विल्सनको ‘लाउरे एण्ड दाउरे’ मा विजय अनुबन्धित

अभिनेता विल्सनविक्रम राईको निर्देशकीय डेब्यू रहने फिल्म ‘लाउरे एण्ड दाउरे’ मा कलाकार विजय बराल अनुबन्धित भएका छन्। ...

आइतबार, ३१ जेठ २०८३
‘मायाका रंगहरु’ मा सुनिल थापा र बुद्धि तामाङ

‘मायाका रंगहरु’ मा सुनिल थापा र बुद्धि तामाङ

फिल्म ‘मायाका रंगहरु’ मा अभिनेता सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित भएका छन्। ...

आइतबार, ३१ जेठ २०८३
चलचित्रको विकासका लागि काम गर्न नीति नै छैनः अध्यक्ष केसी

चलचित्रको विकासका लागि काम गर्न नीति नै छैनः अध्यक्ष केसी

नेपाल चलचित्र बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रको विकासका लागि आवश्यक काम गर्न नीति, नियम र विधान नभएको बताएका छन्। ...

आइतबार, ३१ जेठ २०८३
एकसाथ चार चलचित्र छायाङ्कन

एकसाथ चार चलचित्र छायाङ्कन

अन्य महिनाको तुलनामा पुसमा सङ्ख्यात्मकरूपमा कम चलचित्र छायाङ्कन हुने गरेको पाइन्छ। ...

आइतबार, ३१ जेठ २०८३
फिल्म निर्माण गर्दै ‘सक्किगोनी’का ‘बले’

फिल्म निर्माण गर्दै ‘सक्किगोनी’का ‘बले’

दर्शकमाझ ‘बले’का रुपमा परिचित कलाकार सागर लम्साल यतिबेला फिल्म निर्माणको तयारीमा छन्। ...

आइतबार, ३१ जेठ २०८३
‘एक्टर’ मा प्रदीपको जोडी आना

‘एक्टर’ मा प्रदीपको जोडी आना

फिल्म ‘एक्टर’ मा अभिनेत्री आना शर्मा अनुबन्धित भएकी छन्। अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्ममा आनाको आगमनपछि उनले प्रदीपसँग रोमान्स गर्ने पक्कापक्की भएको छ। ...

आइतबार, ३१ जेठ २०८३
फिल्म ‘चित्रा’ को काठमाडौँ प्रिमियरः मिश्रित प्रतिक्रिया

फिल्म ‘चित्रा’ को काठमाडौँ प्रिमियरः मिश्रित प्रतिक्रिया

घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’लाई सोमबार काठमाडौंको एक हलमा प्रिमियर गरिएको छ। ...

आइतबार, ३१ जेठ २०८३