सिनेमा

रजनीकान्तभन्दा लाेकप्रिय हिरो, जाे सुनकाे थालीमा खान्थे

रजनीकान्तभन्दा लाेकप्रिय हिरो, जाे सुनकाे थालीमा खान्थे

जसले राजाकाे जीवन बाँचे। उनकाे अनुहार हेर्न ट्रेन राेकिन्थ्यो। ३ किलाेमिटरसम्म भिड लाग्थ्यो। ...

आइतबार, ३१ जेठ २०८३
‘ब्रम्हास्त्र’ काे क्रेज, बिहान ६ बजेदेखि नै फिल्मको साे सुरु

‘ब्रम्हास्त्र’ काे क्रेज, बिहान ६ बजेदेखि नै फिल्मको साे सुरु

यस्तो अवस्था २१ वर्षपछि भएको चलचित्रकर्मीहरुले बताएका छन्। यसअघि गदर फिल्म पनि दिल्लीमा बिहान ६ बजे देखाइएको थियो। अहिले साेकाे सम्पूर्ण समय हाउसफूल छ। यस्तै मुम्बईमा पनि ८ बजेदेखि साे...

आइतबार, ३१ जेठ २०८३
किशोर कुमारको घरमा विराट कोहलीले रेस्टुरान्ट खोल्ने

किशोर कुमारको घरमा विराट कोहलीले रेस्टुरान्ट खोल्ने

किशोर कुमारको बंगला ‘गौरी कुञ्ज’ मुम्बईको जुहु तारा रोडमा छ। उनी जिवित हुँदा यही बसोबास गर्थे। बंगलाको वरिपरिको हरियाली किशोरलाई निकै राम्रो लाग्थ्यो।  ...

आइतबार, ३१ जेठ २०८३
ज्याक्लिनको दावीः  मनि लाउन्ड्रिङ मुद्धामा मलाई फसाउने चाल हो 

ज्याक्लिनको दावीः  मनि लाउन्ड्रिङ मुद्धामा मलाई फसाउने चाल हो 

सुकेशले रेनबक्सीका पूर्व प्रमोटर शिविन्दर सिंह र मालविन्दर सिंहलाई जेलमुक्त गर्ने आश्वासन दिँदै श्रीमतीहरूसँग २ सय करोड रुपैयाँ ठगी गरेको आरोप लगोको थियो। ...

आइतबार, ३१ जेठ २०८३
‘लाल सिंह चड्ढा’ फ्लप, आमिर स्तब्ध

‘लाल सिंह चड्ढा’ फ्लप, आमिर स्तब्ध

हलिउड फिल्म ‘फरेस्ट गम्प’ को भर्सन मानिएको यो फिल्मबाट आमिर खानलाई ठूलो आशा थियो। तर, फिल्म फ्लपपछि डिस्ट्रिब्युटरले क्षतिपूर्ति मागेको बलिउड हंगामाको रिपोर्टमा सार्वजनिक भएको छ।  ...

आइतबार, ३१ जेठ २०८३
भुवन केसीविरुद्ध सर्वोच्चमा रिट

भुवन केसीविरुद्ध सर्वोच्चमा रिट

केसीविरुद्ध हालै परेको रिटको पेसी ३० साउन तोकिएको छ। ...

आइतबार, ३१ जेठ २०८३
नेपालमा २ करोडमा किनियो ‘लाल सिंह चड्डा’

नेपालमा २ करोडमा किनियो ‘लाल सिंह चड्डा’

‘हामीले फिल्मका लागि २ करोड खर्चेका छौं,’ बेङ्कटेश इन्टरटेनमेन्टका मनोज राठीले बताए।  ...

आइतबार, ३१ जेठ २०८३
६ वर्षपछि छुट्टिए टाइगर र दिशा

६ वर्षपछि छुट्टिए टाइगर र दिशा

बलिउडमा ‘ब्रेकअप’ सामान्य मानिन्छ। कटरिना कैफ र दिपिका पादुकोण जस्ता कलाकार ‘ब्रेकअप’ पछि लामो समय डिप्रेसनको शिकार भएका थिए।  ...

आइतबार, ३१ जेठ २०८३
नेपालमा ‘स्टेज शो’ गरेकी साबा रितिकको प्रेमिका

नेपालमा ‘स्टेज शो’ गरेकी साबा रितिकको प्रेमिका

साबाको उमेर ३६ वर्ष छ। उनी दिल्लीमा जन्मिएकी हुन्। उनको बुवा पञ्जाबी र आमा काश्मिरी हुन्। भारतीय नाट्यविधा ओडिसीमा पोख्त साबाले नेपालमा आएर स्टेजमा प्रदर्शन गरिसकेकी छिन्।  ...

आइतबार, ३१ जेठ २०८३
‘दम मारो दम’ बाट बलिउडमा इन्ट्री गरेका चर्चित गायक भुपिन्दर रहेनन्

‘दम मारो दम’ बाट बलिउडमा इन्ट्री गरेका चर्चित गायक भुपिन्दर रहेनन्

घरमा संगीतको माहौल भए पनि भुपिन्दरले सुरुमा गायक बन्ने चाहना राखेका थिएनन्। सन् २०१६ मा उनले दिएको अन्तर्वार्तामा भनेका थिए, ‘घरमा यति धेरै संगीतकार थिए कि मलाई डर थियो, उनीहरूभन्दा...

आइतबार, ३१ जेठ २०८३
दलेर मेहन्दी पक्राउ, दुइ वर्ष जेल 

दलेर मेहन्दी पक्राउ, दुइ वर्ष जेल 

उनी तथा उनका भाई शमसेर सिंहलाई मानव तस्करीको मुद्धामा २ वर्षको जेल सजाय तोकिएको थियो। यिनीहरूलाई जरिवाना पनि तोकिएको थियो।  ...

आइतबार, ३१ जेठ २०८३