त्यस्तै पछिल्लो २४ घण्टामा २०९ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१२४१९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।...
नेपालमा हाल दैनिक ३० लाख गोटा अण्डा उत्पादन हुने गर्दछ । पाँच हजार हाराहारी फार्ममा लेयर्स कुखुरा पालिएका छन् जसमा ३० हजारभन्दा बढीले प्रत्यक्ष रोजगार पाएको तथ्याङ्क छ । केसीले...
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११५९४ पुगेको छ । क्वारेन्टाइनमा १०३ जना छन् भने आइसोलेसनमा ४८७९ जना सक्रिय संक्रमित...
कोभिड अस्पताल विराटनगरको आज निरीक्षण गर्दै उहाँले पछिल्लो समयमा कोरोना भाइरस तथा यसको घातक भनिएको ओमिक्रोन भेरियन्टको सम्भावित खतरातर्फ सतर्क रहेर काम गर्न र त्यसको उपचारका लागि तयारी गर्न समेत...
सोमा सिस्ने गाउँपालिकाका दुई हजार ४५०, भूमे गाउँपालिकाका दुई हजार ५४ बालबालिकाले मेडर्ना खोपको पहिलो मात्रा लगाएका हुन् । पुथाउत्तरगङ्गा गाउँपालिकाका एक हजार ७१२ बालबालिकाले मोडर्नाको खोप लगाएको फोकल पर्सन...
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा १०३ जना छन् भने आइसोलेसनमा ४८७१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । ...
अध्ययनहरूले कैयौँ देशमा निकै छिटो मुख्य भेरियन्ट बनेको ओमिक्रोन डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै सङ्क्रामक रहेको सुझाएका छन् । फ्रान्सका स्वास्थ्यमन्त्रीले ओमिक्रोनका हकमा अब लहर मात्र भनेर नपुग्ने बरु...
काठमाडौँमा सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शहीद मेमोरियल अस्पताल कलङ्की, लोत्से भवन...
त्यस्तै १,१७५ जनामा एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २५३ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । सक्रिय...
एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९६ हजार १७४ पुगेको छ । पछिल्लो समय थप २६० जना कोरोनाबाट निको भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुने सङ्ख्या आठ लाख ११...
५० बेड भन्दा बढी क्षमता भएका अस्पतालहरूले खोप केन्द्र सञ्चालन गर्न पाउनेछन् । मन्त्रालयले आफूलाई पायक पर्ने अस्पतालबाट बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप लगाउन आग्रह गरेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११५८६ पुगेको छ । क्वारेन्टाइनमा ९७ जना छन् भने आइसोलेसनमा ४९३१ जना सक्रिय संक्रमित...