स्वास्थ्य

४६३६ जनामा कोरोना संक्रमण

त्यस्तै पछिल्लो २४ घण्टामा ३५० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१६००३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।...

बैतडीमा खोप कार्ड विना सरकारी सेवा लिन नपाइने

बैतडीमा खोप कार्ड विना सरकारी सेवा लिन नपाइने

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले हरेक स्थानीय तहमा आइसोलेसन कक्षको व्यवस्थापन गर्नसमेत आग्रह गरिएको छ । सदरमुकाममा जिल्लास्तरीय आइसोलेसन निर्माणका लागि दशरथचन्द नगरपालिकालाई...

आइतबार, ३१ जेठ २०८३
दार्चुलामा कोरोना खोप अभाव

दार्चुलामा कोरोना खोप अभाव

जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ । प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा...

आइतबार, ३१ जेठ २०८३
बिरोधका हातमा ज्ञापन

बिरोधका हातमा ज्ञापन

स्वास्थ्यमन्त्री बिरोध खतिवडाका हातमा नेपाली कांग्रेस संसदीय दलले ज्ञापन पत्र थमाएको छ । कोरोना भाइरसको तेश्रो भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण वढ्दै जाँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको ध्यानाकर्षण गराउँदै...

आइतबार, ३१ जेठ २०८३
३५५३ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

३५५३ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

त्यस्तै पछिल्लो २४ घण्टामा २७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१५३४७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...

आइतबार, ३१ जेठ २०८३
भारतबाट फर्केका अधिकांशमा कोरोना पुष्टि

भारतबाट फर्केका अधिकांशमा कोरोना पुष्टि

मङ्गलबार १४८, सोमबार ८८ र आइतबार ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । भारतमा सङ्क्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको संख्या बढिरहेको छ । ...

आइतबार, ३१ जेठ २०८३
'आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ'

'आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ'

उनले भने,‘ अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ । आवश्यकता हेरेर खास ठाउँमा त्यो विचार पुर्याएर मात्रै गर्नेछौँ । सजिलैसँग लकडाउनमा जाँदैनौँ । आवश्यक्ताअनुसार ठाउँ...

आइतबार, ३१ जेठ २०८३
कोभिडको खोप लगाउन मान्दैनन् चेपाङ

कोभिडको खोप लगाउन मान्दैनन् चेपाङ

जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास रहेको छ । यी पालिकामा विसं २०६८ सालको जनगणनाअनुसार २८ हजार ९८९ चेपाङको बसोबास रहेको छ...

आइतबार, ३१ जेठ २०८३
खोप नलगाएकामा ओमिक्रोनबाट मृत्यु हुने सम्भावना  २० गुणा बढी

खोप नलगाएकामा ओमिक्रोनबाट मृत्यु हुने सम्भावना २० गुणा बढी

आज एकैदिन तीन हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । ओमिक्रोन भेरियन्टबाट बच्नका लागि व्यक्ति आफू नै सजक हुनुपर्ने उनी बताउँछन् । “व्यक्तिबाट व्यक्ति सर्ने रोग भएकाले यसबाट बच्न...

आइतबार, ३१ जेठ २०८३
‘बुस्टर डोज’ स्वास्थ्यका लागि खतरा

‘बुस्टर डोज’ स्वास्थ्यका लागि खतरा

यसै महिनाको सुरुमा इजरायलले ६० वर्षमाथिका बृद्धबद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेको छ । बेलायतले पनि कोभिडबाट नागरिकको रक्षार्थ दोसो बुस्टर डोज दिने तयारी गरेको छ । ...

आइतबार, ३१ जेठ २०८३
३०७५ जनामा कोरोना संक्रमण

३०७५ जनामा कोरोना संक्रमण

संक्रमित मध्ये १५३८ जना काठमाडौं उपत्यकाका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । त्यस्तै २७८ जना संक्रमणमुक्त भएका छन् । आइसोलेसनमा ११६९०...

आइतबार, ३१ जेठ २०८३
ओमिक्रोन संक्रमणबाट कसरी बच्ने ?

ओमिक्रोन संक्रमणबाट कसरी बच्ने ?

सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर अहिले सम्भावित तेस्रो लहरको जोमिख हुन नदिन अस्पताललाई तयारी अवस्थामा राखेको छ । मन्त्रालयका प्रवक्ता डा मिश्राका अनुसार ओमिक्रोन भेरियन्टको सम्भावित जोखिम रोक्न अस्पताललाई आवश्यक...

आइतबार, ३१ जेठ २०८३