फुटबल

बलियो जोर्डनसँग २–० ले नेपाल पराजित, गोलकिपर दीपको प्रभावशाली खेल

नेपालका नियमित कप्तान किरण चेम्जोङको स्थानमा डेब्यु गरेका दीप कार्कीले आफ्नो नायकत्व खेल प्रदर्शन गर्दै मौसा मोहम्मद सुलेमानीको पेनाल्टी रोकेर जोर्डनी टोलीलाई स्तब्ध पारेका थिए। यतिबेला गौतम श्रेष्ठले खराब ट्याकल...

अस्ट्रेलियाले विश्वकपमा स्थान बनाउन पेरुसँग खेल्ने

अस्ट्रेलियाले विश्वकपमा स्थान बनाउन पेरुसँग खेल्ने

एसियाली क्षेत्रको प्लेअफमा संयुक्त अरब इमिरेट्स (युएई)माथि जित निकाल्दै अस्ट्रेलिया फिफा विश्वकप कतार २०२२ को छनोटनजिक पुगेको छ।कतारको अहमेद विन अली स्टेडियममा मंगलबार राति भएको खेलमा युएईलाई २–१ ले पराजित...

आइतबार, ३१ जेठ २०८३
एसियन गेम्स : प्रारम्भिक चरणमा ४० महिला खेलाडी छनोट

एसियन गेम्स : प्रारम्भिक चरणमा ४० महिला खेलाडी छनोट

चीनमा आयोजना हुने भनिएको १९औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक चरणमा ४० महिला खेलाडी छनोट गरेको छ। ...

आइतबार, ३१ जेठ २०८३
दक्षिण कोरिया र ब्राजिलको जित

दक्षिण कोरिया र ब्राजिलको जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली राष्ट्र दक्षिण कोरिया र दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले जित निकालेका छन्। सोमबार राति सम्पन्न खेलमा दक्षिण कोरियाले दक्षिण अमेरिकी राष्ट्र चिलीमाथि २-० को सहज जित निकालेको हो। यस्तै...

आइतबार, ३१ जेठ २०८३
६४ वर्षपछि वेल्स विश्वकपमा छनोट

६४ वर्षपछि वेल्स विश्वकपमा छनोट

आत्मघाती गोलको मद्दतमा युक्रेनलाई पराजित गर्दै वेल्स कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट भएको छ। कार्डिफमा आइतबार राति भएको युरोपेली छनोटको प्लेअफको फाइनलमा युक्रेनलाई १–० ले पराजित...

आइतबार, ३१ जेठ २०८३
एसी मिलान क्लबलाई बेच्ने तयारी

एसी मिलान क्लबलाई बेच्ने तयारी

इटालीको शीर्ष फुटबल लिग सिरी ए च्याम्पियन एसी मिलान क्लब अमेरिकी लगानी रहेको फर्म रेडबर्ड क्यापिटल पार्टनर्सले किन्ने भएको छ। मिलानलाई रेडबर्डले १.३ बिलियन डलरमा किन्न लागेको हो। यस विषयमा...

आइतबार, ३१ जेठ २०८३
इटालीलाई पराजित गर्दै अर्जेन्टिनाले हात पार्‍यो फाइनलिसिमाको उपाधि

इटालीलाई पराजित गर्दै अर्जेन्टिनाले हात पार्‍यो फाइनलिसिमाको उपाधि

युरोपेली च्याम्पियन इटालीलाई पराजित गर्दै कोपा अमेरिकाको च्याम्पियन टोली अर्जेन्टिनाले फाइनलिसिमाको उपाधि जितेको छ। इङ्ग्ल्यान्डको वेम्बली रंगशालामा बिहीबार राति सम्पन्न खेलमा अर्जेन्टिनाले इटालीमाथि ३-० को सहज जित दर्ता गर्दै उपाधि जितेको...

आइतबार, ३१ जेठ २०८३
कैदीले अब फुटबलसँगै प्रशिक्षक तथा रेफ्री तालिम पाउने

कैदीले अब फुटबलसँगै प्रशिक्षक तथा रेफ्री तालिम पाउने

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार आयोजित पत्रकार सम्मेलनमा शेल्टर आश्रय नेपालले आफ्नो योजना स्पष्ट पार्यो। एन्फा महासचिव इन्द्रमान तुलाधर र शेल्टर आश्रय नेपाल अध्यक्ष खुस्बु ओलीले समझदारीपत्र आदानप्रदान गरे। ओलीले फुटबलको...

आइतबार, ३१ जेठ २०८३
रियललाई १४ औं पल्ट च्याम्पियन्स लिगको उपाधि

रियललाई १४ औं पल्ट च्याम्पियन्स लिगको उपाधि

यसपालि लिभरपुलले दबाब बनाउन सफल भएपनि नतिजा स्पेनिस क्लबलाई नै सुम्पिनु पर्यो। दोस्रो हाफको ५९ मिनेटमा ब्राजिलियन विङ्गर भिनिसियस जुनियरले गोल गर्दै लिभरपुललाई स्तब्ध तुल्याए। फेड्रिसियो भाल्भाडेको सटिक पासमा भिनीले...

आइतबार, ३१ जेठ २०८३
च्याम्पियन्स लिग फाइनल : रियलको टोलीमा हाजार्ड र बेलको पुनरागमन

च्याम्पियन्स लिग फाइनल : रियलको टोलीमा हाजार्ड र बेलको पुनरागमन

च्याम्पियन्स लिग फाइनल हुनुभन्दा दुई दिनअघि स्पेनिस क्लब रियल मड्रिडले उपाधि रक्षका लागि २६ सदस्यीय टोली घोषणा गरेको छ। पेरिसका लागि बेल्जियमका इडेन हाजार्ड र वेल्सका ग्यारेथ बेललाई टोलीमा समावेश...

आइतबार, ३१ जेठ २०८३
अझै सलाहलाई बिझाइरहन्छ चार वर्ष अगाडिको त्यो घटना

अझै सलाहलाई बिझाइरहन्छ चार वर्ष अगाडिको त्यो घटना

तीन साताअघि इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्दा इजिप्टका स्टार फरवार्ड मोहम्मद सलाहलाई पत्रकारहरुले सोधेका थिए– फाइनलमा कुन टोलीसँग खेल्न मन लागेको छ? ...

आइतबार, ३१ जेठ २०८३
आईपीएल : बैंग्लोरले फाइनल प्रवेशका लागि राजस्थानसँग प्रतिस्पर्धा गर्ने

आईपीएल : बैंग्लोरले फाइनल प्रवेशका लागि राजस्थानसँग प्रतिस्पर्धा गर्ने

राजत पाटिदारको सानदार शतक प्रेरित रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न एलिमिनेटरमा नवप्रवेशी टोली लखनऊ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै बैंग्लोरले क्वालिफायरमा...

आइतबार, ३१ जेठ २०८३