फुटबल

कतारमा कुन देशको टिम कहाँ बस्दैछ?

जर्मनी टिम बसोबास गर्ने जुलाल वेलनेस रिसोर्टमा थुप्रै हेल्थ ट्रिटमेन्ट उपलब्ध छ। यसैगरी डिफेन्डिङ च्याम्पियन फ्रान्स दोहाको अल–मेसिला होटलमा बसोबास गर्नेछ, जुन अरेबियन स्टाइलको डिजाइनका लागि चर्चित छ। यसको एक...

मालदिभ्ससँग ३ अंक बटुल्ने नेपालको योजना

मालदिभ्ससँग ३ अंक बटुल्ने नेपालको योजना

नेपाली कप्तान घलानले पनि माल्दिभ्सलाई जितेर ३ अंक बटुल्ने उद्देश्यका साथ आफूहरू मैदानमा उत्रिने बताउँछन्।  ...

आइतबार, ३१ जेठ २०८३
आयुष घलान युथ टोलीको कप्तान

आयुष घलान युथ टोलीको कप्तान

आयुषले गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिप तथा कुवेतमा यही वर्ष सम्पन्न एसियन कप छनोटमा प्रभावशाली प्रदर्शन गरेका थिए। उनको नामको आधिकारीक घोषणा शुक्रबार बिदाई कार्यक्रममा हुनेछ।  ...

आइतबार, ३१ जेठ २०८३
थापा गुटको भाँडभैलोका कारण एन्फा बैठक स्थगित

थापा गुटको भाँडभैलोका कारण एन्फा बैठक स्थगित

फुटबल बिकासको एजेन्डाभन्दा पनि गणेश थापाको छोरा गौरवलाई नियुक्ति दिनुपर्ने कुरामा विवाद बढेपछि बैठक स्थगित भएको हो।  ...

आइतबार, ३१ जेठ २०८३
युथ–२० फुटबल टोलीको घोषणा 

युथ–२० फुटबल टोलीको घोषणा 

साफ च्याम्पियनसिपमा यसपालि आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता छ। नेपालले पहिलो खेल माल्दिभ्सविरूद्ध भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा २५ जुलाईमा पहिलो खेल खेल्ने छ। दोस्रो खेल श्रीलंकाविरूद्ध २७ जुलाई,...

आइतबार, ३१ जेठ २०८३
एन्फा अध्यक्ष नेम्वाङ अस्पताल भर्ना

एन्फा अध्यक्ष नेम्वाङ अस्पताल भर्ना

उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको महासचिव किरण राईले बताए। ‘उहाँलाई मुटुको समस्या भएपछि मेडिसिटी भर्ना गरिएको छ,’ महासचिव राईले भने, ‘यसअघि पनि उहाँको मुटुको समस्याका कारण एन्जियोप्लाष्ट गरिएको थियो।’

आइतबार, ३१ जेठ २०८३
एन्फाको गतिविधिमा फिफाको कड्के नजर

एन्फाको गतिविधिमा फिफाको कड्के नजर

नेम्वाङ समूहका एक पदाधिकारीले दृश्य टिभीलाई दिएको जानकारी अनुसार यस विषयमा फिफासँग पनि छलफल अगाडि बढाइएको थियो। तर, फिफा पदाधिकारीले कुटनीतिक भाषामा उनको नियुक्तिले एन्फालाई अफ्ठेरो पर्ने जानकारी दिएको छ। 

आइतबार, ३१ जेठ २०८३
महिला खेलाडीसँग अभद्र व्यवहार गर्दा भारतमा फुटबल प्रशिक्षकले जागिर गुमाए 

महिला खेलाडीसँग अभद्र व्यवहार गर्दा भारतमा फुटबल प्रशिक्षकले जागिर गुमाए 

यसै वर्षको ११–३० अक्टुबरमा भारतमा आयोजना हुने विश्व कप अगाडि भारतीय टोली स्विडिस मुख्य प्रशिक्षक थोमस डेनरबीको रेखदेखमा युरोपमा खेलिरहेको छ। नोर्डिक ओपन प्रतियोगिताको आयोजना १–७ जुलाईमा हुँदैछ, यसमा भारतीय...

आइतबार, ३१ जेठ २०८३
कतारले नेपाली फुटबलसँगको सहकार्य तोड्ने सम्भावना

कतारले नेपाली फुटबलसँगको सहकार्य तोड्ने सम्भावना

कतारको बुझाई छ, नेपाल साफ च्याम्पियन्सिपका लागि माल्दिभ्स जानुअघि प्रशिक्षकलाई विवादमा तान्न नेम्वाङ समूहले योजनाबद्ध रूपमा काम गर्यो। त्यतिबेला नेपाल इक्वेस्टेरियन संघका अध्यक्ष रवी राजकर्णिकारको मध्यस्थतामा नेपालस्थित कतारी राजदूतको प्रयासमा...

आइतबार, ३१ जेठ २०८३
कतारमा विश्व कप हेर्न जाँदै हुनुहुन्छ, यी काम भूलेर पनि नगर्नुहोला

कतारमा विश्व कप हेर्न जाँदै हुनुहुन्छ, यी काम भूलेर पनि नगर्नुहोला

डेली स्टार’ पत्रिकाले कतार पुलिसलाई उध्रृत गर्दै भनेको छ, यस्तो अपराधमा विदेशी नागरिकलाई पनि ७ वर्षको सजाय हुन सक्छ। गैर श्रीमान–श्रीमतीले सहमतिमा सम्बन्ध बनाए पनि यसलाई अपराध मानिएको छ।  ...

आइतबार, ३१ जेठ २०८३
एन्फा नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण साँझ

एन्फा नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण साँझ

अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण आज (बुधबार) हुने भएको छ। एन्फाका अनुसार नवनिर्वाचित कार्यसमितिको शपथ सातदोबाटोस्थित एन्फा मुख्यालयमा साँझ ५ बजेपछि हुनेछ। ...

आइतबार, ३१ जेठ २०८३
एन्फा अध्यक्षमा नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित

एन्फा अध्यक्षमा नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन्। बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको एन्फाको २१औं केन्द्रिय कार्यसमितिको साधरणसभाबाट निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै...

आइतबार, ३१ जेठ २०८३