फुटबल

नेसन्स लिग : स्वीट्जरल्यान्डमाथि स्पेनको संघर्षपूर्ण जित

फरवार्ड पाब्लो सारावियाको गोलमा स्पेनले युईएफए नेसन्स लिग ‘ए’ ग्रूप २ मा संघर्षपूर्ण पहिलो जित निकालेको छ। स्वीट्जरल्यान्डमा बिहीबार राति भएको खेलमा स्पेनले घरेलु टोलीलाई १–० ले पराजित गरेको हो।

कतारमा विश्वकप, चर्चामा ‘हेडबट’

कतारमा विश्वकप, चर्चामा ‘हेडबट’

२००६ फिफा विश्वकपको फाइनल खेलमा फ्रान्स र इटाली आमनेसामने भएका थिए। त्यसपछि फ्रान्सेली कप्तान जिदानले इटालियन डिफेन्डर मार्को माटेराजीको पेटमा टाउको प्रहार गरे। यसलाई ‘हेडबट’ नाम दिइएको थियो। ...

आइतबार, २९ मंसिर २०८२
नेसन्स लिग : हंगेरीमाथि युरोकप विजेता इटालीको जित

नेसन्स लिग : हंगेरीमाथि युरोकप विजेता इटालीको जित

 युरोकप च्याम्पियन इटालीले युईएफए नेसन्स लिग ए ग्रुप ३ को खेलमा पहिलो जित निकालेको छ। ओरोगेल स्टेडियम डिनो मानुजी सिसेना इटालीमा मंगलबार राति भएको खेलमा घरेलु टोली इटालीले हंगेरीलाई २–१...

आइतबार, २९ मंसिर २०८२
अस्ट्रेलियाले विश्वकपमा स्थान बनाउन पेरुसँग खेल्ने

अस्ट्रेलियाले विश्वकपमा स्थान बनाउन पेरुसँग खेल्ने

एसियाली क्षेत्रको प्लेअफमा संयुक्त अरब इमिरेट्स (युएई)माथि जित निकाल्दै अस्ट्रेलिया फिफा विश्वकप कतार २०२२ को छनोटनजिक पुगेको छ।कतारको अहमेद विन अली स्टेडियममा मंगलबार राति भएको खेलमा युएईलाई २–१ ले पराजित...

आइतबार, २९ मंसिर २०८२
एसियन गेम्स : प्रारम्भिक चरणमा ४० महिला खेलाडी छनोट

एसियन गेम्स : प्रारम्भिक चरणमा ४० महिला खेलाडी छनोट

चीनमा आयोजना हुने भनिएको १९औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक चरणमा ४० महिला खेलाडी छनोट गरेको छ। ...

आइतबार, २९ मंसिर २०८२
दक्षिण कोरिया र ब्राजिलको जित

दक्षिण कोरिया र ब्राजिलको जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली राष्ट्र दक्षिण कोरिया र दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले जित निकालेका छन्। सोमबार राति सम्पन्न खेलमा दक्षिण कोरियाले दक्षिण अमेरिकी राष्ट्र चिलीमाथि २-० को सहज जित निकालेको हो। यस्तै...

आइतबार, २९ मंसिर २०८२
६४ वर्षपछि वेल्स विश्वकपमा छनोट

६४ वर्षपछि वेल्स विश्वकपमा छनोट

आत्मघाती गोलको मद्दतमा युक्रेनलाई पराजित गर्दै वेल्स कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट भएको छ। कार्डिफमा आइतबार राति भएको युरोपेली छनोटको प्लेअफको फाइनलमा युक्रेनलाई १–० ले पराजित...

आइतबार, २९ मंसिर २०८२
एसी मिलान क्लबलाई बेच्ने तयारी

एसी मिलान क्लबलाई बेच्ने तयारी

इटालीको शीर्ष फुटबल लिग सिरी ए च्याम्पियन एसी मिलान क्लब अमेरिकी लगानी रहेको फर्म रेडबर्ड क्यापिटल पार्टनर्सले किन्ने भएको छ। मिलानलाई रेडबर्डले १.३ बिलियन डलरमा किन्न लागेको हो। यस विषयमा...

आइतबार, २९ मंसिर २०८२
इटालीलाई पराजित गर्दै अर्जेन्टिनाले हात पार्‍यो फाइनलिसिमाको उपाधि

इटालीलाई पराजित गर्दै अर्जेन्टिनाले हात पार्‍यो फाइनलिसिमाको उपाधि

युरोपेली च्याम्पियन इटालीलाई पराजित गर्दै कोपा अमेरिकाको च्याम्पियन टोली अर्जेन्टिनाले फाइनलिसिमाको उपाधि जितेको छ। इङ्ग्ल्यान्डको वेम्बली रंगशालामा बिहीबार राति सम्पन्न खेलमा अर्जेन्टिनाले इटालीमाथि ३-० को सहज जित दर्ता गर्दै उपाधि जितेको...

आइतबार, २९ मंसिर २०८२
कैदीले अब फुटबलसँगै प्रशिक्षक तथा रेफ्री तालिम पाउने

कैदीले अब फुटबलसँगै प्रशिक्षक तथा रेफ्री तालिम पाउने

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार आयोजित पत्रकार सम्मेलनमा शेल्टर आश्रय नेपालले आफ्नो योजना स्पष्ट पार्यो। एन्फा महासचिव इन्द्रमान तुलाधर र शेल्टर आश्रय नेपाल अध्यक्ष खुस्बु ओलीले समझदारीपत्र आदानप्रदान गरे। ओलीले फुटबलको...

आइतबार, २९ मंसिर २०८२
रियललाई १४ औं पल्ट च्याम्पियन्स लिगको उपाधि

रियललाई १४ औं पल्ट च्याम्पियन्स लिगको उपाधि

यसपालि लिभरपुलले दबाब बनाउन सफल भएपनि नतिजा स्पेनिस क्लबलाई नै सुम्पिनु पर्यो। दोस्रो हाफको ५९ मिनेटमा ब्राजिलियन विङ्गर भिनिसियस जुनियरले गोल गर्दै लिभरपुललाई स्तब्ध तुल्याए। फेड्रिसियो भाल्भाडेको सटिक पासमा भिनीले...

आइतबार, २९ मंसिर २०८२
च्याम्पियन्स लिग फाइनल : रियलको टोलीमा हाजार्ड र बेलको पुनरागमन

च्याम्पियन्स लिग फाइनल : रियलको टोलीमा हाजार्ड र बेलको पुनरागमन

च्याम्पियन्स लिग फाइनल हुनुभन्दा दुई दिनअघि स्पेनिस क्लब रियल मड्रिडले उपाधि रक्षका लागि २६ सदस्यीय टोली घोषणा गरेको छ। पेरिसका लागि बेल्जियमका इडेन हाजार्ड र वेल्सका ग्यारेथ बेललाई टोलीमा समावेश...

आइतबार, २९ मंसिर २०८२