
नेपालका ठूला राजनीतिक दलहरूले चाहेमा पनि वाह्य शक्तिहरूको दवाव र त्रासका कारण उनीहरू राजसंस्थाको पुनर्स्थापनाको पक्षमा जान सक्दैनन्। ...
प्रतिनिधि सभाको निर्वाचनपछि बनेको नयाँ सत्ता समीकरण सिघ्रपतनको शिकार भएपछि तेस्रो स्थानको माओवादी केन्द्र अहिले सरकारको नेतृत्वमा छ। ...
अहिले शेरबहादुर देउवाको हातभरी लड्डु छन्। नेकपा एमाले सत्ताबाट उछिट्टिएर कार्यकर्ताको “ग्रासरूट” मोर्चा सम्हाल्न पुगेको छ। तत्कालका लागि सत्ता गठबन्धनका निम्ति प्रमुख प्रतिपक्षीबाट प्रत्यक्ष खतरा छैन। ...
नेपालमा कति मीठो माया प्रितीका साथ जीवन बिताएका जोडीहरू विदेशिएपछि सम्बन्धविच्छेदको नमीठो अनुभव भोग्न बाध्य छन्। हुन त सम्बन्धविच्छेदका घटना नेपालमै पनि अनपेक्षित मात्रामा बढिरहेका छन्। ...
शरीरको प्राण उर्जा प्रणालीको साधना गर्नेहरुले मनुश्यको श्वासप्रश्वास लिँदा र छोड्दा जहाँ पुगेर मोडिन्छ, त्यहाँवाट निस्कने ध्वनी ‘राम’ लाई भगवान श्रीराम भनी मान्दछन्, जो हाम्रो प्राणको आधार केन्द्र हुन् ।...
नेपालमा मुटुरोगको अवस्था, रोगको उपचार, निदान र रोकथाममा गर्नुपर्ने पहल तथा आम नागरिकले स्वस्थ मुटुका लागि अपनाउनुपर्ने जीवनशैलीका बारेमा डाक्टर उपाध्यायसँग गरिएको कुराकानी- ...
सङ्घीयताको पूर्णरुपमा कार्यान्वयन हुन भने सकेको छैन । जति छिटो काम हुनुपर्ने हो भएको छैन । अहिले सङ्घीयतासम्बन्धी जेजति संवैधानिक व्यवस्था छ, कार्यान्वयनका पक्षमा सबै काम हुन सकेको छैन ।...
राजनीतिले रातारात ‘कर्बट’ बदल्दै जाँदा आज रामचन्द्रको पासा पल्टिएको छ, उनी देशको अभिभावकीय भूमिकामा स्थापित भएका छन्। ...
दलहरुसँगको सहकार्य अस्वीकार गर्दै उनले उमेर र क्षमता शिथिल भैसकेका केही पूर्व पञ्चलाई साथ लिएर प्रत्यक्ष शासनको अभ्यास सुरु गरेका थिए। ...
कम्युनिष्टहरु निसर्गले नै जनताको अधिकार चोर्ने चोर हुन्। तर प्रजातन्त्रको पहरेदार हुँ भन्ने दलको नेता नै चोर भएपछि जनता पनि चोर संग सामन्जस्य गर्न बाध्य हुन्छ। ...
त्यस्तो शासन ढलेर मुलुकले प्रजातन्त्र प्राप्त गरेको २४ घन्टाभित्रै कुनै युवाले दैनिक पत्रिका प्रकाशन गर्न कसरी सम्भव भयो त ? उनीहरू त्यस्तो जहानियाँ शासनका समयमा पनि दैनिक पत्रिकाको तयारी कसरी...