सम्पादकीय

संसद्: जनअपेक्षा र संसदीय दायित्व

अध्यादेशको कानुनी उमेर बढीमा छ महिनाको हुन्छ, छ महिनाभित्रमा संसद्मा प्रस्तुत भएन भने यो स्वतः निष्क्रिय हुन्छ । छ महिनाभित्रैमा संसद्मा प्रवेश गरेमा ६० दिनभित्रमा संसद्ले सदर या बदर गरिसक्नुपर्छ...

‘ट्राफिक नियम उल्लघंनमा चालक मात्र होइन यात्रुहरु उत्तिकै दोषी छन्’

‘ट्राफिक नियम उल्लघंनमा चालक मात्र होइन यात्रुहरु उत्तिकै दोषी छन्’

पछिल्लो समय मादक पदार्थ सेवन(मापसे) गरेर सवारी साधन चलाउनेको संख्या कम हुँदै गएको छ । लामो समयदेखि प्रयास र प्रभावकारी कार्यक्रमका कारण केही हदसम्म घटना न्यूनीकरणमा सफल भएका छौं ।

आइतबार, ३१ जेठ २०८३
‘तनाव मुक्त हुन र डिप्रेसनबाट छुटकारा पाउन चराहरु हेर्नुहोस्’

‘तनाव मुक्त हुन र डिप्रेसनबाट छुटकारा पाउन चराहरु हेर्नुहोस्’

नेपाल सानो देश भनिन्छ तर धेरै किसिमका चराहरु नेपालमै पाइन्छन् । ठाउँको हिसाबले विश्वव्यापी रुपमा ०० दशमलव ३ प्रतिशत भएको देशमा चरामा नौं प्रतिशत हुनु भनेको सानो देशमा धेरै गुणा...

आइतबार, ३१ जेठ २०८३
‘माओवादी सत्तामा पुगेपनि वास्तविक शहीद पहिचान गर्न सकेन’

‘माओवादी सत्तामा पुगेपनि वास्तविक शहीद पहिचान गर्न सकेन’

देश परिवर्तनका लागि राज्य सत्तासँग लड्ने हो तर व्यक्तिगत लडाईं होइन देश र दुनियाँको परिवर्तन वा मुक्तिका लागि हिडेका हौं भन्नुहुन्थ्यो । हामी लड्दै गएको कुरा तिमीले पनि थाहा पाइरहनुपर्छ...

आइतबार, ३१ जेठ २०८३
कुष्ठरोगको ख्याल नगरे दृष्टिवीहिन समेत बनाउँछ: डा.बाँस्कोटा

कुष्ठरोगको ख्याल नगरे दृष्टिवीहिन समेत बनाउँछ: डा.बाँस्कोटा

छाला तथा यौनरोग क्षेत्रमा विशेषज्ञता हासिल गरेकाउनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कुष्ठरोग कार्यक्रमको सल्लाहकारको जिम्मेवारी सम्हालिसकेका छन् । ...

आइतबार, ३१ जेठ २०८३
'हालकै अवस्थामा शिक्षा विधेयक पास हुन कठिन छ'

'हालकै अवस्थामा शिक्षा विधेयक पास हुन कठिन छ'

विगत ३६ बर्षदेखि नेपालको शिक्षा क्षेत्रको अनुसन्धानमा क्रियाशील प्राध्यापक डाक्टर विद्यानाथ कोइराला शैक्षिक अभियन्ता पनि हुन्। ...

आइतबार, ३१ जेठ २०८३
हतारमा अध्यादेशबाट विधेयक ल्याउनु उपयुक्त होइन: सभापति सुवेदी

हतारमा अध्यादेशबाट विधेयक ल्याउनु उपयुक्त होइन: सभापति सुवेदी

कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले संसद बोलाउन चटारो परिरहेको सन्दर्भमा सरकारले हतार हतार अध्यादेश ल्याउनु उपयुक्त नभएको बताएकी छन्। ...

आइतबार, ३१ जेठ २०८३
लोक गीतले जनजनको कथा, विरह र माटो बोकेको हुन्छ: लोक गायक अधिकारी

लोक गीतले जनजनको कथा, विरह र माटो बोकेको हुन्छ: लोक गायक अधिकारी

खुमन अधिकारी चर्चित लोकदोहोरी गायक हुन् अर्थात लोक संगीतका क्षेत्रमा रुचाइएका श्रष्टा हुन्। १० हजार बढी गीतमा स्वर दिइसकेको उनी अत्यन्तै व्यस्त गायकका रुपमा पनि परिचित छन्। देश, विदेश, मेला...

आइतबार, ३१ जेठ २०८३
निर्माण व्यवसायीहरुको बाँच्ने आधार हराएको छ, बाध्यताले सडकमा छौं: रवि सिंह

निर्माण व्यवसायीहरुको बाँच्ने आधार हराएको छ, बाध्यताले सडकमा छौं: रवि सिंह

नेपाल निर्माण व्यवसायी महासंघ यतिबेला आन्दोलनमा छ। काठमाडौंमा गत पुस २७ गते सम्पन्न राष्ट्रिय भेलामार्फत १४ बुँदे माग राखेर व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्। ...

आइतबार, ३१ जेठ २०८३
'अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सूत्र  बनाउनुपर्छ'

'अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सूत्र बनाउनुपर्छ'

सरकार दुईवटा मुद्दाका लागि निर्माण भएको हो। १० वर्षको संविधानको अभ्यासलाई मूल्यांकन गर्दा संविधानका निश्चित प्रावधानहरुलाई संशोधन गर्न सरकार बनेको हो। अब नेपालको स्थिति सम्हाल्नुपर्छ भन्नेबोध दुईवटा(कांग्रेस–एमाले)पार्टीलाई भएकाले संविधान संशोधन...

आइतबार, ३१ जेठ २०८३
नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ: भूकम्पविद् डा.लोकविजय अधिकारी

नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ: भूकम्पविद् डा.लोकविजय अधिकारी

यस बर्ष २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहँदा हामी भूकम्पको जोखिममै छौं भन्नेमा स्पष्ट हुन्छ। विगत २६ बर्षदेखि प्रत्येक माघ २ गते सुरक्षा दिवस मनाइरहँदा यसको क्षति कम गर्ने...

आइतबार, ३१ जेठ २०८३
गैरआवासीय नेपालीको मुद्दा नागरिकता हो, सरकारले अलोकप्रिय निर्णय गर्यो: डा.पौडेल

गैरआवासीय नेपालीको मुद्दा नागरिकता हो, सरकारले अलोकप्रिय निर्णय गर्यो: डा.पौडेल

एनआरएनए लगभग चार पाँच वर्षदेखि हामीले सोचेजस्तो हुन सकेको छैन्। मान्छेहरुले आ–आफ्नो तरिकाले अगाडि बढेका छन्। समग्रमा एनआरएनएले हारेको अवस्था छ। एनआरएनए धेरै कुरामा विभाजनको अवस्थामा छ। मुख्य मुद्दा छायाँमा...

आइतबार, ३१ जेठ २०८३