सम्पादकीय

शान्तिपूर्ण निर्वाचन: आशंका, यथार्थ र लोकतन्त्रको परीक्षा

निर्वाचनअघि राजनीतिक आकाशमा धेरै हावा, हुरी र आँधी चले- आरोप, आशंका र उत्तेजनाले वातावरण तातिएको थियो । तर अब आशा गरौँ, त्यो क्रम विस्तारै शान्त हुँदै जानेछ । लोकतान्त्रिक अभ्यास...

कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो

कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा माओवादी ‘गुलाव’ चुनावचिन्ह लिएर प्रचारप्रसारमा व्यस्त छ । ...

शनिबार, ३० जेठ २०८३
श्रीस्वस्थानी व्रत : समापनको आफ्नै विधि र परम्परा

श्रीस्वस्थानी व्रत : समापनको आफ्नै विधि र परम्परा

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथाको समापन विधि पृथक छ । व्रत बस्ने प्रत्येक महिला वा पुरुषले महिनाभरी स्नान गरी मध्याह्न...

शनिबार, ३० जेठ २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको संभावना र चुनौतिहरु

राष्ट्रिय स्वतन्त्र पार्टीको संभावना र चुनौतिहरु

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नेपालको समसामयिक राजनीतिमा अपेक्षाकृत नयाँ तर प्रभावशाली शक्तिका रूपमा उदाएको दल हो । लामो समयदेखि एउटै दल र अनुहारहरूबाट सञ्चालित नेपाली राजनीतिप्रति जनतामा बढ्दो असन्तुष्टि, निराशा...

शनिबार, ३० जेठ २०८३
'काठमाडौं ९ का मतदाताको भावना बुझेको छु, विश्वास जित्छु'

'काठमाडौं ९ का मतदाताको भावना बुझेको छु, विश्वास जित्छु'

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ९ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फको उम्मेदवार नानू वाँस्तोलाले आफू सँधै जनतासँगै रहेकाले मतदाताले विश्वास गर्ने बताएकी छन् । ...

शनिबार, ३० जेठ २०८३
‘सरस्वती पूजाः कला, संगीत र सिर्जनाको उत्सव हो’

‘सरस्वती पूजाः कला, संगीत र सिर्जनाको उत्सव हो’

‘ब्रह्मवैवर्त पुराण’ मा उल्लेख भएअनुसार विद्या, शब्द, कला र विज्ञानकी देवी सरस्वतीको पूजा श्रीकृष्णको वरदानअनुसार आजकै दिन गर्नुपर्ने मान्यता रहिआएको छ । यही विश्वासका आधारमा बिहानै उठी स्नान गरी शुद्ध...

शनिबार, ३० जेठ २०८३
'शेरबहादुर बिनाको कांग्रेस' स्वीकार देउवा

'शेरबहादुर बिनाको कांग्रेस' स्वीकार देउवा

गगन थापा र विश्वप्रकाश शर्माको "दुस्साहस" मा आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनको परिणामलाई नजरअन्दाज गर्दाको परिणतिले देउवालाई र राजनीतिमा रहेका सबैलाई एउटा सन्देश दिएको छ- इतिहास धेरै उदार हुँदैन! ...

शनिबार, ३० जेठ २०८३
देशमा निर्वाचनको वातावरण छैन भन्नु निर्वाचन भाँड्ने षड्यन्त्र मात्रै हो : गणेश पराजुली

देशमा निर्वाचनको वातावरण छैन भन्नु निर्वाचन भाँड्ने षड्यन्त्र मात्रै हो : गणेश पराजुली

मुलुक यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारीमा छ । विभिन्न दलहरुले आ–आफ्नै किसिमले तयारी गरिरहेका छन् । यसै सिलसिलामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको तयारीबारे गणेश पराजुलीसँग गरिएको संवाद । ...

शनिबार, ३० जेठ २०८३
गगन र विश्वलाई सीके प्रसाई पुत्रको खुला पत्र

गगन र विश्वलाई सीके प्रसाई पुत्रको खुला पत्र

राजनीतिमा कहिलेकाहीँ एक कदम पछि हट्नु हार होइन, दूरदृष्टि हो । आज देखाइने लचकता कमजोरी होइन, नेतृत्वको पराकाष्ठा हो । ...

शनिबार, ३० जेठ २०८३
‘महाधिवेशन प्रतिनिधिहरु विधानसम्मत'

‘महाधिवेशन प्रतिनिधिहरु विधानसम्मत'

विधान सम्मत तरिकाले वा विधिगत हिसाबले नै माग भएको विशेष महाधिवेशन भएकाले विशेष महाधिवेशन बैध छ । यसलाई अवैध ठहर गर्ने वर्तमान कानुन पार्टीको विधान अथवा निर्वाचन आयोग समेतले यसलाई...

शनिबार, ३० जेठ २०८३
'वैध होइनन् विशेष महाधिवेशन प्रतिनिधि'

'वैध होइनन् विशेष महाधिवेशन प्रतिनिधि'

विवाद निरुपणको प्रक्रिया र कारवाही आयोगमा निर्वाचन राजनीतिक दल सम्बन्धी ऐन २०७३ छ । त्यसमा विवाद निरुपण कसरी गर्ने भन्ने विषयमा दफा ४३, ४४ र ४५ मा यसको व्यवस्था गरेको...

शनिबार, ३० जेठ २०८३
मौसमी तरकारीको मूल्य नै ४०० प्रतिशत सम्मले वृद्धि

मौसमी तरकारीको मूल्य नै ४०० प्रतिशत सम्मले वृद्धि

मौसमी समयअनुसार घट्नुपर्ने गोलभेँडा, काउली, मटरकोसा र हरियो सागपात लगायतका अधिकांश मौसमी तरकारीको मूल्य यस वर्ष भने अपेक्षाकृत उच्च नै रहेको छ । अघिल्लो वर्षको यही समयमा निकै सस्तोमा पाइने...

शनिबार, ३० जेठ २०८३