अर्थ

पर्यटन व्यवसायीबीच नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धनबारे छलफल

कार्यक्रमअनुसार नोभेम्बर १७ देखि १९ सम्म पोखराको प्रमुख गन्तव्यको अवलोकन पोखराका पर्यटन व्यवसायी र सरोकारवाला व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम गरिने पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले जानकारी दिए । ...

पुनः घट्यो नेप्से परिसूचक

पुनः घट्यो नेप्से परिसूचक

नेप्सेका अनुसार बिहीबार कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ २२.०६, व्यापार ६९.५४, होटल तथा पर्यटन ३९.१६, विकास बैंक १११.६१, जलविद्युत् ९०.९६, वित्त...

आइतबार, ३१ जेठ २०८३
काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने

काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने

भेटघाटका क्रममा मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाइल्याण्ड सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै लुम्बिनीमा रहेको मेटरनेटी अस्पतालका लागि सहयोग गर्न आग्रह गरे । ...

आइतबार, ३१ जेठ २०८३
सरल र रोकावटबिना ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छः अर्थमन्त्री

सरल र रोकावटबिना ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छः अर्थमन्त्री

“अख्तियार, कानुन तथा अदालतलगायतले ठूला आयोजनाहरू नरोकिऊन्”, उनले भने, “सरल र रोकावटबिना ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छ ।” उनले आर्थिक जीवनमा परिवर्तन ल्याउने योजना छनोट गरी तिनलाई कसैले रोक्न...

आइतबार, ३१ जेठ २०८३
प्राधिकरणलाई विद्युत खपतको चिन्ता 

प्राधिकरणलाई विद्युत खपतको चिन्ता 

विगतमा १८ घण्टासम्म लोडसेडिङ भोगेका नेपालीलाई नियमित रुपमा बिजुली पाउनु नै ठूलो कुरा थियो । अवस्था फेरियो, धमाधम आयोजना सम्पन्न हुन थाले तर माग भने बढेको छैन । प्राधिकरणमा दोस्रो...

आइतबार, ३१ जेठ २०८३
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, चार कम्पनीको सेयरमा सर्किट

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, चार कम्पनीको सेयरमा सर्किट

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.९५ अङ्कले बढेर दुई हजार ८०१.५२ मा पुगेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५२५.४४ मा पुगेको छ । कूल २२४ कम्पनीको...

आइतबार, ३१ जेठ २०८३
करको दायरा र निर्यातमुखी राजस्व बढाउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

करको दायरा र निर्यातमुखी राजस्व बढाउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

उनले आन्तरिक उत्पादनमा वृद्धि र स्वदेशी उद्योगको स्थापना गर्दै आयकर, मूल्य अभिवृद्धिकर लगायतको हिस्सा बढाउनुपर्ने सुझाव दिए । कर प्रशासनलाई सेवाग्राहीमैत्री बनाई करको दायरा बढाउन सकिने उल्लेख गर्दै उनले कर...

आइतबार, ३१ जेठ २०८३
करदाताको गुनासो सम्बोधन गर्न संयन्त्र बनाइने

करदाताको गुनासो सम्बोधन गर्न संयन्त्र बनाइने

अर्थमन्त्रीले कर छली र चुहावट रोक्न सरकार कडाइका साथ प्रस्तुत हुने बताए । कर प्रशासनबाट करदातामैत्री व्यवहार हुनुपर्नेमा जोड दिँदै उनले करदताप्रति सरकारको विभेद्कारी नीति नहुने प्रष्ट पारे । ...

आइतबार, ३१ जेठ २०८३
फोरजी सेवा विस्तारसँगै ५० प्रतिशतले बढ्यो टेलिकमको मुनाफा

फोरजी सेवा विस्तारसँगै ५० प्रतिशतले बढ्यो टेलिकमको मुनाफा

गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधि (२०७७ असोज मसान्त) मा खुद मुनाफा एक अर्ब ५१ करोड ७७ लाख ६९ हजार रहेकामा चालु आर्थिक वर्षको सोही अवधि (२०७८ असोज मसान्त) मा...

आइतबार, ३१ जेठ २०८३
तीन महिनामा वस्तु आयात १२.७ प्रतिशतले घट्यो

तीन महिनामा वस्तु आयात १२.७ प्रतिशतले घट्यो

आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कूल वस्तु व्यापार घाटा १५.१ प्रतिशतले घटी दुई...

आइतबार, ३१ जेठ २०८३
चाडपर्वमा समेत घट्यो विप्रेषण

चाडपर्वमा समेत घट्यो विप्रेषण

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको तीन महिनासम्ममा दुई खर्ब ३९ अर्ब ३२ करोड बराबर मात्रै विप्रेषण आएको छ ।दसैं, तिहारजस्ता चाडपर्वमा सामान्यतया विप्रेषण आप्रवाह बढ्ने...

आइतबार, ३१ जेठ २०८३
नेप्सेमा उच्च अङ्कको वृद्धि

नेप्सेमा उच्च अङ्कको वृद्धि

नेप्सेमा सुधार भए पनि कारोबार रकम भने औसतमा रहेको छ । कूल २२७ कम्पनीको एक करोड ९३ हजार २२१ कित्ता शेयर पाँच अर्ब ५२ १६ करोड ५० लाख ८५७ मूल्यमा...

आइतबार, ३१ जेठ २०८३