अर्थ

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्न कार्यदल गठन गर्ने सहमति

उनीहरुबीच भएको सहमतिमा हाल श्रम सम्झौतामा उल्लेख नभएका विषयहरुका बारेमा अध्ययन गरेर थप गर्न सहमति बनेको छ । यस्तै बैठकमा घरेलु कामदारका रुपमा जानेहरु सुरक्षाका लागि कतार र नेपालले गर्नुपर्ने...

२५ अर्बको ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

२५ अर्बको ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्दीय बैंकले जनाएको छ । बैंकले प्राप्त आवेदनका आधारमा शुक्रबार...

आइतबार, ३१ जेठ २०८३
रियल मीले मुरारका ग्रुपसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याउने

रियल मीले मुरारका ग्रुपसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याउने

नयाँ सिरिज सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै मुरारका ग्रुपका निर्देशक शिरिष मुरारकाले भने, ‘संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्ट फोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा हामी गौरवान्वित भएका छौं। यो सँगै...

आइतबार, ३१ जेठ २०८३
एनएमबी बैंकलाई एशियाको उत्कृष्ट बैंकको उपाधि

एनएमबी बैंकलाई एशियाको उत्कृष्ट बैंकको उपाधि

बेलायतको लण्डनबाट प्रकाशन हुने प्रसिद्ध समाचारपत्र ‘द बैंकर’को निर्णायक मण्डलले एनएमबीलाई ‘द बैंक अफ द इयर २०२१’ प्रदान गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा...

आइतबार, ३१ जेठ २०८३
राज्य र निजी क्षेत्रबीच बलियो सहकार्य जरुरीः वरिष्ठ उपाध्यक्ष ढकाल

राज्य र निजी क्षेत्रबीच बलियो सहकार्य जरुरीः वरिष्ठ उपाध्यक्ष ढकाल

बुधबार अन्तर्राष्ट्रिय श्रम सङ्गठनद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा ढकालले कमजोर इकोसिस्टमका कारण दक्षिण एशियामा स्टार्टअप व्यवसायले धेरै समस्या झल्नुपरेकाले यसको सहजीकरणका लागि राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी रहेको...

आइतबार, ३१ जेठ २०८३
वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि

वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब १७ करोड लिटरभन्दा बढी भटमासको तेल २७ अर्ब २२ करोड ७१ लाख ९५ हजार मूल्य बराबरको आयात भएकोे छ । त्यस्तै टेलिफोन २०...

आइतबार, ३१ जेठ २०८३
स्वदेशमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

स्वदेशमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

यस्तै, उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जानकारी गराए । “गत साउनबाट एमडिएमएस लागू भएको मलाई जानकारी आएको थियो । तर पूर्णरुपमा...

आइतबार, ३१ जेठ २०८३
अन्तराष्ट्रिय गन्तब्यमा उडान थप्दै निगम

अन्तराष्ट्रिय गन्तब्यमा उडान थप्दै निगम

नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्लीमा सातामा सात उडान थप्ने भएको छ । कोभिड महामारीपछि उडान स्थगित भएको केही समयपछि एयर बबल सम्झौताअनुसार सुरुमा साताको दुई तथा हाल दैनिक एक उडान...

आइतबार, ३१ जेठ २०८३
नेप्से परिसूचक सामान्य अंकले गिरावट

नेप्से परिसूचक सामान्य अंकले गिरावट

मंगलबार कारोबारको शुरुवातदेखि उतारचढावका बीच परिसूचक कारोबारको अन्तिम समयमा आएर १.६४ अंकले घटेर २ हजार ६२८.३७ अंकमा झरेको छ । मंगलबार कारोबारमा आएका २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९...

आइतबार, ३१ जेठ २०८३
माछामा आत्मनिर्भर हुँदै दाङ

माछामा आत्मनिर्भर हुँदै दाङ

दुई सय १७ परिवारले माछापालन व्यवसाय गर्दै आएका छन् । जिल्लामा ५०१ पोखरी तथा ३० तालमा माछापालन गरिँदै आएको छ । हाल १२५ हेक्टरमा माछापालन गरिएको छ । प्रधानमन्त्री आधुनिकीकरण...

आइतबार, ३१ जेठ २०८३
चाँदी आयातमा सीमा निर्धारण किन ?

चाँदी आयातमा सीमा निर्धारण किन ?

त्यस्तै, एकपटकका लागि अधिकतम ५० हजार अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसामान मात्रै आयात गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि त्यस्तो सीमा एक लाख अमेरिकी डलर...

आइतबार, ३१ जेठ २०८३
किन घट्यो वाणिज्य बैंकहरुको निक्षेप ?

किन घट्यो वाणिज्य बैंकहरुको निक्षेप ?

सङ्घका अनुसार यही मङ्सिर ३ गते ४२ खर्ब २६ अर्ब रहेको निक्षेप मङ्सिर १० गतेसम्म आइपुग्दा ४२ खर्ब १९ अर्बमा सीमित भएको छ । यस्तै मङ्सिर ३ गतेसम्म ४० खर्ब...

आइतबार, ३१ जेठ २०८३