अर्थ

नेप्सेको ओरालो यात्रा जारी, कारोबार रकम पनि घट्यो

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६ अङ्कले घटेर ४९५.४५ मा सीमित भएको छ । नेप्से परिसूचक ओरालो लागे जस्तै कारोबार रकम पनि चार अर्बमा सीमित भएको छ...

विद्यालय चलाउन अदुवाखेती

विद्यालय चलाउन अदुवाखेती

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर वलीले भने । उनका अनुसार उत्पादित अदुवामध्ये आधा कोसेलीको रूपमा वितरण र आधा बजारमा बिक्री गरिने जनाइएको छ । ...

आइतबार, ३१ जेठ २०८३
श्रम क्षेत्रका समस्या समाधान गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

श्रम क्षेत्रका समस्या समाधान गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

वरिष्ठ उपाध्यक्ष ढकालले भने, “सामाजिक सुरक्षा प्रणाली हाम्रो लागि नयाँ भएकोले यसको कार्यान्वयनमा केही व्यवहारिक कठिनाईहरु देखिएका र सूचिकरण प्रकृया शुस्त गतिमा रहेको भएपनि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आजसम्म...

आइतबार, ३१ जेठ २०८३
स्याङ्जामा सुन्तला सुपरजोनको क्षेत्र विस्तार

स्याङ्जामा सुन्तला सुपरजोनको क्षेत्र विस्तार

सुन्तला जोनबाट क्षेत्र विस्तार गर्दै सुपरजोन बनाइएको र अहिले सुपरजोनअन्तर्गत नै समग्र स्याङ्जा जिल्लाभर सुन्तलाखेती गर्ने समूह, सहकारी र निजी फर्मलाई पनि यसमा समावेश गरिएको उनले बताए । ...

आइतबार, ३१ जेठ २०८३
आइएमइ–पे मार्फत् भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक अफर

आइएमइ–पे मार्फत् भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक अफर

उक्त योजना सार्वजनिक गरिएको अवसरमा आइएमइ–पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले सोही योजना सार्वजनिक गर्दा सम्पूर्ण सेवाग्राहीहरू अझ बढी प्रोत्साहित हुने बताए। ...

आइतबार, ३१ जेठ २०८३
राष्ट्र बैंकले चाँदी आयातमा कडाई गर्ने 

राष्ट्र बैंकले चाँदी आयातमा कडाई गर्ने 

यस्तै, विदेशी विनिमय सञ्चितिको विद्यमान अवस्थालाई ध्यान दिई तोकिएका वस्तुको आयात प्रतीतपत्र खोल्दा अनिवार्यरुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्ने मौद्रिक नीतिको समीक्षामा उल्लेख छ । कोभिड–१९ महामारीको असर क्रमिकरुपमा कम...

आइतबार, ३१ जेठ २०८३
३० करोड  राजस्व छलीको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर

३० करोड राजस्व छलीको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर

यसरी मुद्दा चलाइएकामा बाराको सिमराका उज्ज्वल ट्रेड कन्सर्नका सञ्चालक रामबाबुप्रसाद यादव, सोही ठाउँको दिव्या ट्रेड कन्सर्नका सञ्चालक सरोज मण्डल, टोनी कन्सर्न ट्रेडका सञ्चालक शान्तिराम सिटौला तथा सहयोगी प्रदीप साह छन्...

आइतबार, ३१ जेठ २०८३
एडिबीले सात अर्ब ऋण दिने

एडिबीले सात अर्ब ऋण दिने

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित ऋण सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका देशीय निर्देशक अर्नड काउचिसले हस्ताक्षर गरे । नेपालको विद्युत प्रणालीको विकास र विस्तारका लागि एडिबीले निरन्तर सहयोग...

आइतबार, ३१ जेठ २०८३
तोलामा रु २०० ले बढ्यो सुन

तोलामा रु २०० ले बढ्यो सुन

सुनचाँदी बजारमा साताको अन्तिम कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ९०० तोकिएको छ । ...

आइतबार, ३१ जेठ २०८३
४० वर्षपछि जडीबुटी कम्पनी नाफामा, सर्वसाधारणलाई शेयर बाँडिने

४० वर्षपछि जडीबुटी कम्पनी नाफामा, सर्वसाधारणलाई शेयर बाँडिने

नेपालको उच्च पहाडी क्षेत्रमा पाइने धसिङ्ग्रे, टिमुरलगायत फरक तेलजन्य वनस्पतिको सम्मिश्रणबाट सन्चो तेल उत्पादन हुन्छ । सन्चो कफ, रुघाखोकी, हाड तथा जोर्नीको दुखाइ आदिमा प्रयोग गरिन्छ । सन्चोबाट यी समस्या...

आइतबार, ३१ जेठ २०८३
चितवनको पर्यटनमा  एमाले महाधिवेशन प्रभाव

चितवनको पर्यटनमा एमाले महाधिवेशन प्रभाव

द नारायणी रिसोर्ट गौँडाकोटका महाप्रबन्धकसमेत रहेका पत्रकार वसन्त पराजुली यो महाधिवेशनले चितवन र नवलपरासीको गैँडाकोटसम्म लाभान्वित भएको बताउँछन् । उनले भने, “कोरोनाबाट थला परेका व्यवसायीलाई यसले ऊर्जा थपेको छ ।”...

आइतबार, ३१ जेठ २०८३
ग्लोबल आइएमई बैंकका ग्राहकलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन चलाउन इन्टरनेट निःशुल्क

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन चलाउन इन्टरनेट निःशुल्क

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई नविनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पुर्याउने उद्देश्यका साथ यो आकर्षक योजना सार्वजनिक गरेको हो । ...

आइतबार, ३१ जेठ २०८३