क्रिकेट

बंगलादेशका टेस्ट कप्तानले दिए राजीनामा

श्रीलंकासँग घरेलु सिरिजमा पराजय भोगेपछि बंगलादेशका टेस्ट कप्तान मोमिनुल हकले राजीनामा दिएका छन्। अक्टोबर २०१९ देखि बंगलादेशको टेस्ट टोलीको नेतृत्व गर्दै आएका मोमिनुल ब्याटिङमा संघर्ष गर्दा कप्तानी दबाबमा थिए।  ...

आईपीएल :  गुजरातलाई पहिलो सिजनमै उपाधि

आईपीएल : गुजरातलाई पहिलो सिजनमै उपाधि

कप्तान हार्दिक पान्ड्याको अलराउन्ड प्रदर्शनमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को उपाधि जितेको छ। आइतबार राति सम्पन्न फाइनलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै पहिलो सिजनमै उपाधि जितेको हो। ...

आइतबार, ३१ जेठ २०८३
एक वर्षभित्र मूलपानी क्रिकेट मैदान निर्माण सम्पन्न गरिने

एक वर्षभित्र मूलपानी क्रिकेट मैदान निर्माण सम्पन्न गरिने

सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई दुई अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सरकारले खेलकुद मन्त्रालयलाई दुई अर्ब ७४ करोड बजेट विनियोजन गरेको थियो । जुन...

आइतबार, ३१ जेठ २०८३
नेपाली क्रिकेट टोलीको विदाई

नेपाली क्रिकेट टोलीको विदाई

शृंखला पूर्व नेपाली टोली अमेरिकामा त्यहाँका दुई क्लबसँग अभ्यास खेल खेल्ने तालिका समेत रहेको छ । नेपाली टोलीलाई सम्हालेका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले नेपाली टोली तयारी राम्रो भएको सुखद नतिजा...

आइतबार, ३१ जेठ २०८३
उपाधिविहीन राहुल

उपाधिविहीन राहुल

इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजन केएल राहुलका लागि धमाकेदार रह्यो। उनले लगातार पाँचौं सिजनमा ५०० बढी रन बनाएका छन्। राहुलले बुधबार (मे २५) लखनऊ सुपर जायन्ट्सका लागि एलिमिनेटर खेलमा...

आइतबार, ३१ जेठ २०८३
राजस्थान आईपीएलको फाइनलमा

राजस्थान आईपीएलको फाइनलमा

ओपनर जस बटलरको सानदार शतकसँगै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा पुगेको छ। रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले हराउँदै राजस्थान १४ वर्षपछि आईपीएलको फाइनलमा पुगेको हो। यसअघि राजस्थान सन्...

आइतबार, ३१ जेठ २०८३
क्यानद्वारा टी ट्वान्टी लिग खेल्ने  टोलीको घोषणा

क्यानद्वारा टी ट्वान्टी लिग खेल्ने टोलीको घोषणा

बैठकले अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाइज लिगले पुर्याएको योगदानको कदरसहित धन्यवाद दिँदै सङ्घको आफ्नै आधिकारिक लिए सञ्चालन हुने भएकाले अन्य कुनै पनि लिगलाई राष्ट्रिय मान्यता नदिनेसमेत निर्णय गरेको छ । ...

आइतबार, ३१ जेठ २०८३
न्यूजिल्याण्डका पूर्वकप्तान भेट्टोरी अस्ट्रेलियाको पुरुष टिमको सहायक प्रशिक्षकमा नियुक्त

न्यूजिल्याण्डका पूर्वकप्तान भेट्टोरी अस्ट्रेलियाको पुरुष टिमको सहायक प्रशिक्षकमा नियुक्त

न्यूजिल्याण्डका पूर्वकप्तान ड्यानियल भेट्टोरी अस्ट्रेलियाको पुरुष टिमको साहयक प्रशिक्षकमा नियुक्त भएका छन्। आन्द्रे बोरोभिचसँगै भेट्टोरीलाई टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरिएको हो। ...

आइतबार, ३१ जेठ २०८३
आईपीएल : गुजरात फाइनलमा

आईपीएल : गुजरात फाइनलमा

अन्तिम ओभरमा डेविड मिलरले लगातार तीन छक्का प्रहार गरेसँगै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को फाइनलमा पुगेको छ। मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै...

आइतबार, ३१ जेठ २०८३
ईपीएललाई मान्यता नदिए क्यानको सम्पूर्ण कार्यक्रम बहिस्कार गर्ने चेतावनी

ईपीएललाई मान्यता नदिए क्यानको सम्पूर्ण कार्यक्रम बहिस्कार गर्ने चेतावनी

ईपीएलले पाँचौं संस्करणको मिति घोषणा गरिसकेको थियो। प्रतियोगिता आगामी कात्तिक २६ देखि मंसिर १० गतेसम्म हुने जनाएको छ। ...

आइतबार, ३१ जेठ २०८३
नेपालले अमेरिकाका दुई स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने

नेपालले अमेरिकाका दुई स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने

नेपाल राष्ट्रिय क्रिकेट टोलीले आईसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज अघि दुई अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अमेरिका दुई स्थानीय टोलीसँग...

आइतबार, ३१ जेठ २०८३
आईपीएल : अन्तिम खेलमा पञ्जाव ५ विकेटले विजयी

आईपीएल : अन्तिम खेलमा पञ्जाव ५ विकेटले विजयी

पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अन्तिम लिग खेलमा जित निकालेको छ। आइतबार राति सम्पन्न खेलमा पञ्जावले सनराईजर्स हैदरावादलाई ५ विकेटले हराएको हो। ...

आइतबार, ३१ जेठ २०८३