क्रिकेट

टी–२० मा जम्न नसकेका पन्त

दक्षिण अफ्रिकाविरूद्धको टी–२० सिरिजमा भारतीय टोलीको कप्तानी ऋषभ पन्तले गरेका थिए। ५ खेलको सिरिज २–२ को बराबरीमा सकिएको छ। यस सिरिजको पहिलो दुई खेलमा भारतीय टोलीले हार बेहोरेको थियो। तर, पछिल्ला...

एसीसी महिला टी–२० च्याम्पियनसिप : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसीसी महिला टी–२० च्याम्पियनसिप : टस जितेर ब्याटिङ गर्दै नेपाल

नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भुटानविरुद्ध ब्याटिङ गर्ने भएको छ। यूकेएम एसडी क्रिकेट ओभलमा नेपालका कप्तान रुविना क्षेत्री बेलबासे टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन्।

आइतबार, ३१ जेठ २०८३
एसीसी महिला टी–२० च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

एसीसी महिला टी–२० च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ। शुक्रबारदेखि मलेसियामा सुरु हुने प्रतियोगितामा एसियाका १० टोलीबीच प्रतिस्पर्धा हुँदैछ। नेपाल र भुटानबीचको खेल यूकेएम एसडी क्रिकेट ओभलमा नेपाली...

आइतबार, ३१ जेठ २०८३
फास्ट बलिङ लाइनअपलाई बलियो बनाउन इङ्ल्यान्डको टोलीमा जेमी

फास्ट बलिङ लाइनअपलाई बलियो बनाउन इङ्ल्यान्डको टोलीमा जेमी

न्यूजिल्यान्डविरुद्धको तेस्रो टेस्टअघि इङ्ल्यान्डले आफ्नो फास्ट बलिङ लाइनअपलाई बलियो बनाउन जेमी ओभरटनलाई टोलीमा सामेल गरेको छ। २८ वर्षीय जेमी यस सिजन उत्कृष्ट बलरका रूपमा उभिएका छन्। काउन्टी च्याम्पियनसिपको यो सिजनमा...

आइतबार, ३१ जेठ २०८३
विश्वकप लिग–२ : आरिफको अर्धशतकीय इनिङ्स, घरेलु टोली अमेरिकासँग नेपाल ३९ रनले पराजित 

विश्वकप लिग–२ : आरिफको अर्धशतकीय इनिङ्स, घरेलु टोली अमेरिकासँग नेपाल ३९ रनले पराजित 

 नेपाल आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा घरेलु टोली अमेरिकासँग पराजित भएको छ। बिहीबार बिहान सम्पन्न खेलमा नेपाल ३९ रनले पराजित भएको हो। जितको लागि २ सय ४६ रनको विजयी...

आइतबार, ३१ जेठ २०८३
विश्वकप लिग–२ : ओमानमाथि नेपालको ७ विकेटको जित, अंक तालिकामा उक्लियो पाँचौं स्थानमा

विश्वकप लिग–२ : ओमानमाथि नेपालको ७ विकेटको जित, अंक तालिकामा उक्लियो पाँचौं स्थानमा

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीमा नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा ओमानविरुद्ध सहज जित निकालेको छ। ...

आइतबार, ३१ जेठ २०८३
टस हारेर ओमानविरुद्ध बलिङ गर्दै नेपाल

टस हारेर ओमानविरुद्ध बलिङ गर्दै नेपाल

नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा ओमानविरुद्ध फिल्डिङ गर्ने भएको छ। मुसा क्रिकेट स्टेडियममा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपालले आजको खेलमा...

आइतबार, ३१ जेठ २०८३
एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

प्रारम्भिक टोलीमा रहेका १९ खेलाडीबाट नेपालले अन्तिम टोलीको घोषणा गरेको हो । टोलीमा कप्तान रुबिनासँगै उपकप्तान इन्दु वर्मा, सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, अस्मिना कर्माचार्य, कविता जोशी, ममता चौधरी,...

आइतबार, ३१ जेठ २०८३
आफैंविरुद्धको लडाइँ जितेर फर्किएका हार्दिक पाण्ड्या

आफैंविरुद्धको लडाइँ जितेर फर्किएका हार्दिक पाण्ड्या

२०२१ को टी–२० विश्वकपमा पाकिस्तानविरूद्धको महत्त्वपूर्ण खेलमा हार्दिक पाण्ड्याले बलिङ गरेनन्, भारत १० विकेटले पराजित भयो। अर्को खेलमा पनि हार्दिकले बलिङमार्फत् योगदान दिन सकेनन् र लगातार दुई पराजयपछि भारतीय टोली सेमिफाइनलमा...

आइतबार, ३१ जेठ २०८३
दोस्रो खेलमा पनि भारत दक्षिण अफ्रिकासँग पराजित

दोस्रो खेलमा पनि भारत दक्षिण अफ्रिकासँग पराजित

 अन्तर्राष्ट्रिय टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा पनि भारत दक्षिण अफ्रिकासँग पराजित भएको छ। घरेलु टोली भारतलाई पाहुना टोली दक्षिण अफ्रिकाले गएराति सम्पन्न खेलमा ४ विकेटले पराजित गरेको हो।  ...

आइतबार, ३१ जेठ २०८३
विश्वकप लिग–२ :  अन्तिम बलमा राहुल रन आउट हुँदा नेपाल र अमेरिकाबीचको खेल ‘टाई’

विश्वकप लिग–२ : अन्तिम बलमा राहुल रन आउट हुँदा नेपाल र अमेरिकाबीचको खेल ‘टाई’

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपाल र अमेरिकाबीचको खेल नाटकीय रुपमा ‘टाई’ भएको छ। जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै...

आइतबार, ३१ जेठ २०८३
तीन खेलाडीको अर्धशतक, नेपालद्वारा अमेरिकालाई २ सय ७५ रनको लक्ष्य

तीन खेलाडीको अर्धशतक, नेपालद्वारा अमेरिकालाई २ सय ७५ रनको लक्ष्य

तीन खेलाडीको अर्धशतकमा नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा अमेरिकालाई २ सय ७५ रनको लक्ष्य दिएको छ। ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा...

आइतबार, ३१ जेठ २०८३