क्रिकेट

नेपालको दूर्भाग्य १३ रनले पराजित, करण र आरिफको उत्कृष्ट प्रदर्शन

तीव्र गतिका बलर करण केसी र मध्यक्रमका ब्याटर आरिफ शेखको उत्कृष्ट प्रदर्शनका बाबजुद नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको छ। ...

नेपाल टी–२० लिगका लागि सञ्चालक परिषद् गठन 

नेपाल टी–२० लिगका लागि सञ्चालक परिषद् गठन 

समितिका सदस्यमा भारतीय पूर्वक्रिकेटर तथा भारतीय क्रिकेटर संघका वर्तमान अध्यक्ष अशोक मलहोत्रा, क्यानका सदस्य दुर्गाराज पाठक र क्यानका जनसम्पर्क समितिका संयोजक भानुभक्त सिग्देल छन्।  ...

आइतबार, ३१ जेठ २०८३
भारतीय कप्तान मितालीले लिइन् अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास 

भारतीय कप्तान मितालीले लिइन् अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास 

करिअरमा मितालीले १२ टेस्ट, २३२ एकदिवसीय र ८९ टी–२० अन्तर्राष्ट्रियमा भारतको प्रतिनिधित्व गरिन्। उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल यस वर्षको सुरुमा भएको विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध खेलेकी थिइन्। तर, भारत तीन...

आइतबार, ३१ जेठ २०८३
विराटको फलोअर्स २० करोड, एक पोस्टको ५ करोड कमाई

विराटको फलोअर्स २० करोड, एक पोस्टको ५ करोड कमाई

उनी २० करोड फलोअर्स भएका विश्वका एक्ला क्रिकेटर हुन्। दक्षिण अफ्रिकामा ९ जुनदेखि सुरु हुने टि–२० शृंखलामा कोहलीको नाम टिममा समावेश छैन तर उनको क्रेज उस्तै छ। कोहली आफ्नो एक...

आइतबार, ३१ जेठ २०८३
विश्व युथ–१९  महिला टी–२० खेल्ने नेपालकाे सपना तुहियाे, थाइल्याण्डसँग पराजित

विश्व युथ–१९ महिला टी–२० खेल्ने नेपालकाे सपना तुहियाे, थाइल्याण्डसँग पराजित

थाइल्यान्डले दिएको ९० रनको मध्यम लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ५ ओभरमा अलआउट हुँदै ४० रनमा समेटियो। ...

आइतबार, ३१ जेठ २०८३
कप्तानी बोझले फर्म गुमाएका जो रूट

कप्तानी बोझले फर्म गुमाएका जो रूट

लर्ड्समा न्यूजिल्याण्डविरूद्धको टेस्टमा शतक प्रहार गरेपछि जो रूटको प्रतिक्रियाबाट थाहा हुन्छ, उनी कति भावुक भएका थिए। अविजित ११५ रन उनको करिअरको २६औं टेस्ट शतक र चौंथो इनिङ्समा पहिलो थियो। यो...

आइतबार, ३१ जेठ २०८३
खेलाडी उपलब्धताको प्रश्नचिन्ह्रले घेरिएको युएई टी–२० लिग

खेलाडी उपलब्धताको प्रश्नचिन्ह्रले घेरिएको युएई टी–२० लिग

अन्तर्राष्ट्रिय टी–२० लिग (आईएल टी–२०) को नाममा राखिएको युएई टी–२० लिग अर्को वर्षको सुरुमा हुने भएको छ। यो लिग अर्को वर्ष जनवरी ६ देखि फेब्रुअरी १२ सम्म खेलाइने जनाइएको छ।

आइतबार, ३१ जेठ २०८३
भूटानमाथि नेपालको जीत

भूटानमाथि नेपालको जीत

यस खेलसँगै तीन खेल खेलेको नेपालले दुई खेलमा जीत तथा एक खेलमा हार व्यहोरेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाल संयुक्त अरब...

आइतबार, ३१ जेठ २०८३
आमाको कारण क्रिकेटर बनेका अर्शदीप 

आमाको कारण क्रिकेटर बनेका अर्शदीप 

यसका लागि उनी आफ्नो आमालाई सबैभन्दा बढी क्रेडिट दिन्छन्। आमाले साइकलमा राखेर उनलाई अभ्यासमा पुर्याउँथिन्। बिहान उठेर पहिले परिवारका सबै सदस्यका लागि खाना पकाउँथिन्। यसपछि चण्डीगढदेखि १३ किलोमिटर टाढा साइकल...

आइतबार, ३१ जेठ २०८३
नेपाल यूएईविरुद्धको खेलमा आठ रनमा अलआउट

नेपाल यूएईविरुद्धको खेलमा आठ रनमा अलआउट

नेपालका ६ जना ब्याट्सवुमेन शून्यमै आउट भए । यूएईकी माहिका गौरले ४ ओभरमा २ रन मात्र खर्चंदै ५ विकेट लिइन् । त्यस्तै इन्धुजा नन्दाकुमारले ३ विकेट लिइन् । खेलमा यूएईले...

आइतबार, ३१ जेठ २०८३
यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात

यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात

यस्तै सृष्टि जैशीले अविजित २३, सानु राजवंशीले २१ तथा अन्जली विश्वकर्माले ११ रन जोडे । किरणकुमारी कुँवरले एक रन मात्र बनाइन् । बलिङतर्फ कतारकी साची ढड्वाल र अलिना खानले १÷१...

आइतबार, ३१ जेठ २०८३
पहिलो अभ्यास खेलमा अल स्टार्ससँग नेपाल ४ विकेटले पराजित

पहिलो अभ्यास खेलमा अल स्टार्ससँग नेपाल ४ विकेटले पराजित

नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको छ। जितका लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको नेपाली अल स्टार्सले ३३.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

आइतबार, ३१ जेठ २०८३