खेल खबर

नेपाल यूएईसँग पराजित

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१ रन तथा आसिफ शेखले ३४ रनको योगदान दिए। नेपालले सुरुवात भने राम्रो गरेको थियो । ओपरद्वय ज्ञानेन्द्र मल्ल र आसिफ शेखले अर्धशतकीय साझेदारी गरेका...

मच्छिन्द्र र ब्लुस्टार बीचको खेल दशरथ रङ्गशालामा हुने

मच्छिन्द्र र ब्लुस्टार बीचको खेल दशरथ रङ्गशालामा हुने

एन्फाको अनुसार खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । एन्फाको नियमानुसार सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणसम्म अङ्कतालिकाको शीर्षस्थानमा रहने टोलीले एएफसी कप छनोटमा सहभागिता जनाउन पाउनेछ । ...

आइतबार, २९ मंसिर २०८२
मेयर कप क्रिकेट फागुन २२ गतेदेखि

मेयर कप क्रिकेट फागुन २२ गतेदेखि

प्रतियोगिताको विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ । नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको...

आइतबार, २९ मंसिर २०८२
रविको गोलमा पुलिसको जित

रविको गोलमा पुलिसको जित

मौसा अबगानाले पेनाल्टीबाट गोल गर्दै च्यासललाई खेलमा फर्काउने संकेत देखाए । पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टी अवसरलाई च्यासलका विदेशी...

आइतबार, २९ मंसिर २०८२
टोड्केमा ‘हाइ अल्टिच्युड’ खेलमैदान निर्माण गरिने

टोड्केमा ‘हाइ अल्टिच्युड’ खेलमैदान निर्माण गरिने

स्वर्गद्धारीको शाखा र शिव मन्दिरको जीणोद्वार गर्न विस्तुत परियोजना प्रतिवेदन बनाएर पुरातत्व विभागमा प्रस्ताव गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । टोड्केमा पूर्वाधार बनाउन रघुगङ्गा गाउँपालिकाले खेलमैदानसहित चालू आर्थिक...

आइतबार, २९ मंसिर २०८२
नर्वेलाई शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण

नर्वेलाई शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण

जोहागले यी खेलहरूमा नर्वेको लागि ‘क्रस–कन्ट्री स्कीइङ’ पदकमध्ये पहिलो हुने आशा गरिएको यस खेलमा ४४ मिनेट १३.७ सेकेन्डमा आफ्नो दौड पुरा गरेकी हुन् । ...

आइतबार, २९ मंसिर २०८२
ब्याडमिन्टन खेल्न १३ वर्षीय बालकको दैनिक ३२ किलोमिटर यात्रा

ब्याडमिन्टन खेल्न १३ वर्षीय बालकको दैनिक ३२ किलोमिटर यात्रा

दार्चुलाबाट बसाइँ सरी बुबा पवनसिंह धामी परिवारसहित कृष्णपुर आएका धामीले सामाजिक सञ्जाल फेसबुकमा कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको पेजमा आफू ब्याडमिन्टन खेल्न चाहेको भनेर म्यासेज गरेको बताउँछन् । “सङ्घको पेजमा म्यासेज...

आइतबार, २९ मंसिर २०८२
बेइजिङमा शीतकालिन ओलम्पिक खेल सुरु

बेइजिङमा शीतकालिन ओलम्पिक खेल सुरु

समारोहमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत ३० भन्दा बढी मुलुकका नेता पनि उपस्थित भएका छन् । मधुर बत्तीहरूको प्रकाशसँगै २४ सेकेण्ड गन्ती गरी भव्य सजावटसहितको उद्धघाटन समारोह सुरू गरिएको हो ।

आइतबार, २९ मंसिर २०८२
पुलिस र च्यासल युथ क्लबवीचको खेल तालिका परिवर्तन

पुलिस र च्यासल युथ क्लबवीचको खेल तालिका परिवर्तन

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबारका लागि तय गरेको पुलिस र च्यासलबीचको खेल वर्षाका कारण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदान खराब भएपछि खेलतालिका परिवर्तन गरिएको एन्फाले जनाएको छ । ...

आइतबार, २९ मंसिर २०८२
एन्फाको निर्वाचन कमिटी गठन

एन्फाको निर्वाचन कमिटी गठन

उनीहरूको इन्ट्रीग्रिटी जाँच एन्फा लेखापालन तथा अनुपालक समितिले गर्नेछ । यस निर्णयपछि फिफा र एएफसीमा पठाइनेछ । त्यस्तै बैठकले आर्थिक वर्ष २०७७–७८ मा १९औँ वार्षिक साधारणसभाबाट अनुमोदित वार्षिक कार्यक्रम विश्वव्यापीरूपमा...

आइतबार, २९ मंसिर २०८२
प्रधानसेनापति खुला म्याराथन आगामी फागुन १४ मा हुने

प्रधानसेनापति खुला म्याराथन आगामी फागुन १४ मा हुने

म्याराथनमा द्वितीय हुने र हाफ म्याराथनमा प्रथम हुने पुरुष धावकलाई पुरस्कारस्वरुप पनि मोटरसाइकल उपलब्ध हुनेछ । ती सबै प्रतियोगितामा करिब एक हजार १५० धावकको सहभागिता हुने अपेक्षा गरिएको छ ।

आइतबार, २९ मंसिर २०८२
धनगढीमा सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता हुँदै

धनगढीमा सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता हुँदै

गोल्डकप प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्ट्राइकर, मिड–फिल्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई नगद...

आइतबार, २९ मंसिर २०८२