आयाम

को हुन् पूर्णब्रह्म परमात्मा ?

एउटा यस्तो अदृष्य शक्ति छ। जसले हाम्रो रक्षा गर्दछ। हामीलाई पालनपोषण गर्दछ। जो करुणामयी छ, परम कल्याणको लागि कार्य गर्दछ। भगवान, जिसस वा अल्लाह जे जे नामले पुकारे पनि ईश्वर...

 महाभारत अध्याय ५: शान्तनु र गङ्गाको मिलन

 महाभारत अध्याय ५: शान्तनु र गङ्गाको मिलन

केही समयपछिको कुरा हो, देवताहरू उर्वशीलाई फर्काउन चाहन्थे । उर्वशी र पुरु ओछ्यानमा भएको मौका पारेर देवताहरू आए अनि बाख्राहरू चोरेर लगे । उर्वशी आत्तिँदै चिच्याइन्, “कसैले मेरा बाख्राहरू चोरेर...

आइतबार, ३१ जेठ २०८३
अनि बिहे भयो 

अनि बिहे भयो 

बुबाले धरानमा पनि मेरा लागि जुत्ता खोज्नुभएछ । मेरा खुट्टामा मिल्ने जुत्ता नै पाइएनछ । बुबालाई पनि रहर थियो मलाई बेहुलामा जुत्ता लगाइदिने । धरानमा पनि मिल्ने जुत्ता नपाएपछि बुबाले...

आइतबार, ३१ जेठ २०८३
 लाइसेन्स नम्बर ५५५

 लाइसेन्स नम्बर ५५५

उमेरले पचासी वर्षका टीकाबहादुर खड्का आफ्नो पेशागत जीवनमा ट्रक चालक थिए । असी वर्ष उमेर लागेपछि उनले आफ्नो जीवनका केही स्मरणीय घटनाहरू लिपिबद्ध गर्न थाले । अन्ततः पाण्डुलिपिले एउटा जीवनगाथा...

आइतबार, ३१ जेठ २०८३
 शकुन्तलाको प्रेममा यसरी मग्न भए दुश्यन्त

 शकुन्तलाको प्रेममा यसरी मग्न भए दुश्यन्त

एकदिन दुष्यन्त त्यसै जङ्गलमा शिकार खेल्न आए । उनले एउटा बालकलाई वयस्क सिंहसँग खेल्दै गरेको, हात्तीमा चढ्दै गरेको देखे । उनी बालकसामु गएर सोधे, “तिमी को हौ ? के तिमी...

आइतबार, ३१ जेठ २०८३
एकीकरणका नायक र योध्दाहरुमा श्रद्धाञ्जली 

एकीकरणका नायक र योध्दाहरुमा श्रद्धाञ्जली 

सरदार अम्मर सिंह थापा, वीर काजी कालु पाण्डे, सरदार रामकृष्ण कुँवर, काजी अभिमान सिंह वस्न्यात, सरदार वलि वानियाँ, काजी दामोदर पाण्डे, काजी वंशराज पाण्डे, काजी सुरथ सिंह राना, सरदार पारथ...

आइतबार, ३१ जेठ २०८३
विश्वयुध्दका घाईते सेनालाई किन घाम तपाईन्थ्यो ?

विश्वयुध्दका घाईते सेनालाई किन घाम तपाईन्थ्यो ?

शरीरका घाउ चोट, दुखाई निको पार्न, अपरेशन गरेको छिटो निको बनाउन बिहानको कलिलो घाम ताप्नु पर्दछ। द्वितीय विश्वयुद्धका घाईते सैनिकको घाउचोट छिटो निको होस् भनेर घाम चिकित्सा दिने गरिन्थ्यो। आदियोगी...

आइतबार, ३१ जेठ २०८३
 आत्महत्या रोक्न यो हो अचूक ओखती

 आत्महत्या रोक्न यो हो अचूक ओखती

अंगुलीमाल भन्ने व्यक्तिले भगवान बुद्धको समयमा ९९९ जना व्यक्तिको हत्या गरे । उनमा रिसको संस्कार यसरी बढेर गयो कि मान्छे देख्ने वित्तिकै मार्नु पर्ने बानी परेको थियो । जसलाई मारे...

आइतबार, ३१ जेठ २०८३
एक बिद्रोही युवतीको आध्यात्मिक यात्रा

एक बिद्रोही युवतीको आध्यात्मिक यात्रा

केटी मान्छे जोडले हाँस्न हुँदैन भन्थे, म यस्ता कुरा सुनेर झन् अट्टहासका साथ हाँस्थेँ । म स्वतन्त्रताप्रेमी व्यक्ति थिएँ– हुँ र स्वतन्त्रता प्राप्तिका लागि नै सम्पूर्ण जीवनऊर्जा लगानी गरिरहेकी छु...

आइतबार, ३१ जेठ २०८३
त्यो के थियो श्राप वा वरदान ?

त्यो के थियो श्राप वा वरदान ?

उनीहरू नदीमा क्रिडा गरिरहेका थिए । त्यसैबेला, ठूलो हावाहुरी चल्यो अनि उनीहरूको कपडा एकआपसमा मिसियो । जब दुवैजना नदीबाट बाहिर निस्किए, तब कपडा लगाउने हडबडीमा शर्मिष्ठाले गल्तीपूर्वक देवयानीको कपडा लगाउन...

आइतबार, ३१ जेठ २०८३
चन्द्रवंशको शुरुवात

चन्द्रवंशको शुरुवात

एकदिन कच जङ्गलमा आफ्ना गुरुका गाईवस्तुहरू चराइरहेका थिए । त्यसैबेला, असुरहरू जाइलागे, उनको हत्या गरेर टुक्रा–टुक्रा पारी जङ्गली जनावरहरूको अगाडि फ्याँकिदिए । साझँमा गाईवस्तुहरूसँगै कच नफर्किएपछि देवयानी शोकाकुल भइन् ।...

आइतबार, ३१ जेठ २०८३
कथा बुझ्न पात्रहरू स्वीकार गर्नुहोस्

कथा बुझ्न पात्रहरू स्वीकार गर्नुहोस्

अहिले महिलाहरूसँग कामचलाउ रूपमा बराबरी अधिकार छ— म कामचलाउ यसकारण भनिरहेको छु, किनकि कानुनी रूपमा महिलाहरूले बराबर अधिकार पाएका होलान्, तर कार्यान्वयनको सन्दर्भमा हेर्ने हो भने, यो अझै कामचलाउ नै...

आइतबार, ३१ जेठ २०८३