आयाम

अशुभ हटाउने यस्ता छन् विधि, कसरी गर्ने ?

ज्योतिषले दानद्वारा पाप नाश गर्न सकिन्छ भन्ने मान्यता राख्दै आएको छ । दान पनि सम्बन्धित ग्रह अनुसार भिन्न भिन्न जो वस्तु जुन ग्रहसित सम्बन्ध राख्दछ । उपर्युक्त ग्रहको सम्बन्धित सामग्री...

यी थिए जंगलमै बसेर हप्तौंसम्म शिकार खेल्ने राजा

यी थिए जंगलमै बसेर हप्तौंसम्म शिकार खेल्ने राजा

एकचोटी, छेडीका राजा उपरिचरा जङ्गलमा हप्तौँसम्म सिकार गरिरहेका थिए । यही अवधिमा उनले एउटी माझीकी छोरीमार्फत सन्तान जन्माए । जुम्ल्याहा बच्चाहरू जन्मिए; उनीहरू मत्स्यराजा र मत्स्यगन्धी थिए । राजाले छोरालाई...

आइतबार, ३१ जेठ २०८३
 अफगानिस्तानका पूर्वअर्थमन्त्री अमेरिकामा ट्याक्सी चलाउँदै

 अफगानिस्तानका पूर्वअर्थमन्त्री अमेरिकामा ट्याक्सी चलाउँदै

खालिदको परिवार अगस्टको पहिलो साता नै अफगानिस्तान छोडेर अमेरिका पुगेको थियो। उनी १५ अगस्टमा वासिङ्टन पुगे। खालिद भन्छन्, ‘विश्वले हामीलाई २० वर्ष दियो। सबै सहयोग उपलब्ध गरायो। दूर्भाग्य हामी सफल...

आइतबार, ३१ जेठ २०८३
भोकमरी र मृत्यु बढाउने मुख्य कारण:  मासु, रक्सी र चुरोट

भोकमरी र मृत्यु बढाउने मुख्य कारण: मासु, रक्सी र चुरोट

"मैले भन्ने गरेको छु, मासु, रक्सी र चुरोट खाने मान्छे बिश्वमा भोकमारी ल्याउने, पोषणहीनताका कारण ल्याउने, मृत्युदरलाई बढाउने जिम्मेवार मान्छे हुन् । एककिलो मासु पाउनका लागि कति किलो अन्न खर्च...

आइतबार, ३१ जेठ २०८३
राजीखुशीको बिहे

राजीखुशीको बिहे

एक दिन धरानबाट विराटनगर जाने तयारीमा थिएँ । विराटनगर जाने यात्रुका रूपमा मेरो ट्रकमा तीनजना चढे । तीमध्ये दुई महिला र एक पुरुष थिए । पुरुषचाहिँ धरानकै तुलसीदास भन्ने मानिस...

आइतबार, ३१ जेठ २०८३
  खुशी हुन चाहनेलाई यी हुन् अमूल्य फर्मूला

  खुशी हुन चाहनेलाई यी हुन् अमूल्य फर्मूला

हाम्रो अन्तस्करण सद्गुणले भरिभराउ छ । प्रकट गरौं र यसलाई प्रयोग गरौं । सुन्दर हुन्छ दुनियाँ, सुन्दर हुन्छ संसार । सद्गुणलाई प्रयोग गर्यौं भने सर्वत्र सौन्दर्य, अवगुणलाई प्रयोग गर्यौं भने...

आइतबार, ३१ जेठ २०८३
कसरी भयो देवव्रतको जन्म ?

कसरी भयो देवव्रतको जन्म ?

दोस्रो बच्चा बग्यो, तेस्रो बच्चा पनि बग्यो । यसरी सातौँ बच्चासम्म यो क्रम जारी रह्यो । गङ्गाको यस कार्यबाट शान्तनु नराम्रोसँग आतंकित भएका थिए । शान्तनुले गङ्गालाई प्रेमको भावमा नभई...

आइतबार, ३१ जेठ २०८३
लाइसेन्स प्रमाणित

लाइसेन्स प्रमाणित

खुशी त ममा पनि कहाँ कम थियो र ! थोरै बाटो भए पनि बुबा आमालाई आफैँले चलाएको गाडीमा यात्रा गराउनु मेरा लागि आफ्नो प्रगति देखाउने मौका भएको थियो । घरमा...

आइतबार, ३१ जेठ २०८३
मो. वि. गो. ५५५

मो. वि. गो. ५५५

सूर्यलालले भने– हेर टीका ! तिमी थोरै पढेको मान्छे, जागीर पाउँदैनौ, म ग्यारेजमा काम लगाइदिन्छु, हिँड । मैले मनमनै सोचेँ– काम नपाई बस्नुभन्दा त ग्यारेजमै भए पनि गर्छु । सूर्यलाल...

आइतबार, ३१ जेठ २०८३
अहो ! त्यो धरान !

अहो ! त्यो धरान !

धरान भन्नु नै के थियो र ! फुस्रेबाट धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभातिर आउजाउ गर्ने भरिया र अरू मानिसहरूको दोहोरीलत्ता हुन्थ्यो । फुस्रेमा धेरै नून, थोरै कपडा, धेरै फलाम र साह्रै...

आइतबार, ३१ जेठ २०८३
अमिनीमा जागीर

अमिनीमा जागीर

दार्जिलिङमा कता जाने, के काम गर्ने केही पनि थाहा थिएन । बरालिँदै हिँड्दा गुम पहाड भन्ने ठाउँमा पुगेँ । अहो ! त्यहाँ त राम्ररी चिनेका एकजना मान्छे पो भेटिए– उनी...

आइतबार, ३१ जेठ २०८३
पन्ध्र वर्षमा स्कूल

पन्ध्र वर्षमा स्कूल

भर्ना भएको एक वर्षमै म चार कक्षामा पुगिसकेको थिएँ । चार कक्षामा पढ्ने भएपछि खर्च पनि बढ्यो । पढाइको फिस (मासिक शुल्क) एक रूपियाँ लाग्थ्यो, कोठाभाडा एक रुपियाँ । एक...

आइतबार, ३१ जेठ २०८३