नेकपा (एमाले)का केशव स्थापितले २० हजार ९६५ र नेपाली कांग्रेसका सिर्जना सिंहले २१ हजार ५३८ मत प्राप्त गरेका काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिए । एमालेको तर्फबाट उपप्रमुखका...
काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा, वीरगञ्ज महानगरसहित केही पालिकाको मतगणना जारी रहेको छ ।बाजुराको बुढी गङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका–१२ मा भएको मतदानमा विवाद उत्पन्न भएकाले मतगणना गर्ने या पुनःमतदान...
भेटमा नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीले जानकारी दिएका छन् । अमेरिकी मन्त्री जियाले शनिबार जावलाखेलस्थित तिब्बती शरणार्थी शिविर पुगेर जानकारी लिएकी थिइन्। उनले आजै परराष्ट्रमन्त्री...
उपमहानगरमा रहेका १९ वटा वडामध्ये ११ वडामा नेपाली काँग्रेस, ६ वडामा नेकपा एमाले र दुई वडामा माओवादी केन्द्र विजयी भएको छ। २०७४ सालको निर्वाचनमा काँग्रेसले मेयर र उपमेयरसहित १२ वडामा...
उपमेयरमा भने एमालेकी संगीताकुमारी चौधरी निर्वाचित भएकी छन् । उनले नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई पराजित गर्दै विजयी भएकी हुन् । चौधरीले ३२४३६ मत ल्याइन् भने विष्टले १८०३१ मत पाए...
थर कोइराला भए पनि उनी कोइराला विरासतका पुस्ता होइनन्। त्यसैले उनलाई भविष्यमा ठूलो राजनीतिक स्पेस हुनेछैन । फेरि विराटनगरवासीले भ्रष्टाचार गर्नुनपर्ने व्यक्तिको रूपमा उनको जुन ‘इमेज’ बनाएका छन्, पाँच वर्षपछि...
वडा सदस्य पदमा कांग्रेसले पाँच हजार एक मा जित हासिल गरी ११ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले चार हजार ४१२ स्थानमा जित हासिल गरी १२ स्थानमा...
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार चीनबहादुर गुरुङले १६ हजार ९८० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसको नगरसभापति समेत रहेका पाण्डे २०७४ सालमा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनमा...
पोखरा महानगरपालिकामा ८५ हजार १५७ मतगणना हुँदा आचार्यले ३४ हजार ३३६ मत पाएका छन् । त्यसैगरी नेकपा एमालेका मेयरका उम्मेदवार कृष्ण थापाले ३० हजार ९४९ मत प्राप्त गरेका छन् ।...
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९८ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाका हिमला गुरुङलाई १३ हजार ९९ मतान्तरले अग्रता लिएका छन् । अधिकारीले ३१...
नगरपालिकाका १० वडाका मध्ये एमालेका उम्मेदवार छ वडामा र कांग्रेसले तीन र माओवादीले एक वडामा अध्यक्ष जितेको छ । एमालेबाट वडा नम्बर १ मा छिरिङ लामा, वडा नम्बर २...
त्यसैगरी सदस्यमा शेखर देउला र सलोनी वडारी विजयी भएका छन् । महिला सदस्यतर्फ सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसाल विजयी भएका छन् । हाल कामपा वडा नम्बर १,...