
उनले दुई हजार २८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चुङबा शेर्पाले एक हजार ६०९ मत पाएका छन् । उपाध्यक्षमा एमालेकी टासी ल्हामु शेर्पाले दुई हजार २३...
जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माका अनुसार बौँदीकाली–६ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार खुमकुमार सारु मगर विजयी भएका छन् । उनले ७२९ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका पूर्णबहादुर थापाले ६२१ मत प्राप्त गर्नुभएको...
निर्वाचन सम्पन्न भएका स्थानको जारी मतगणना प्रक्रियालाई निर्वाचन आयोगले बहादुर भवनस्थित कार्यालयबाट भिडियो—अनुगमनसमेत गरिरहेको छ । मतगणना भइरहेका विभिन्न मुख्य निर्वाचन कार्यालयका मतगणस्थलमा जोडिएका सीसी क्यामेरा र ‘भोट काउन्टिङ भिडियो...
पन्थीले ८ हजार छ सय १४ मत ल्याए भने नेकपा एमालेका राजेन्द्र पाण्डेले सात हजार २ सय ६२ मत ल्याएका छन् । त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै उम्मेदवार अमृतादेवी कुँवर...
जायद अल नहयान युएईको सैन्य बलको उपप्रमुख हुन्। उनले बेलायतको रोयल मिलिट्री एकेडेमी स्याण्ड्हर्स्टबाट स्नातक गरेका छन्। सन् २००३ मा उनलाई बुवा जायद बिन सुल्तानले अबुधाबीको उपयुवराज घोषित गरेका थिए।...
बिहान ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, एमालेबाट हरिकृष्ण व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत प्रमुखको उम्मेदवार हुन् । उपप्रमुखमा एमालेबाट मञ्जली शाक्य (आस्था), माओवादी केन्द्रबाट बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र...
भरतपुरमा अहिले तीन स्थानमा मतगणना भइरहेको छ । यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेको थियो । शुक्रबार भएको मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका...
यस्तै महानगरको उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार सुनिता डङ्गोलले अग्रता लिएकी छन् । सार्वजनिक मत परिणाम अनुसार उनले ५३० मत प्राप्त गरेकी छन् । यस्तै गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा...
दोस्रो भएका माओवादीका लक्ष्मण वलीले ४१७ र नेपाली कांग्रेसका मुस्कान वलीले ४४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र प्यानलबाट महिला सदस्य ५३१, दलित महिला सदस्य ५३६, खुल्ला सदस्य ५०७...
त्यस्तै, उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट गुरुङले ६ सय ३२ मत लिएर विजयी भएकी छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार लोमन्थाङ गाउँपालिकाको ५ वडामध्ये २, ३ र ४ मा एमाले र...
कांग्रेसबाट निष्कासित मल्ल समूहले बिपी कांग्रेसको करुवा चुनाव चिन्ह लिएर जिल्लामा देउवा नेतृत्वको काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ । डडेल्धुरामा बीपी कांग्रेसले नेकपा एमालेसँग तालमेल पनि गरेको छ । त्यसपछि कांग्रेसले...
टीकापुर घटनामा दोषी ठहर भएका रेशमलाल चौधरीकी पत्नीको नेतृत्वमा उक्त पार्टी केही महिनाअघि मात्रै गठन गरिएको थियो । जिल्लाको मोहन्याल गाउँपालिकाबाहेक सबै १२ पालिकामा निर्वाचनको मतगणना जारी छ । ...