
उनले सर्वोच्च अदालतकै आदेश अनुसार सो घटनाको उजुरीको म्याद १ वर्षको व्यवस्था गरिएकाले त्यसको परिमार्जनका लागि फेरी पनि अध्ययन गरी सरोकारवाला निकायसँग छलफल गर्नुपर्ने अवस्था आएको तर्क समेत गरे ।
भेटमा प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । यसैगरि उनीहरुबीच नागरिकतालगायत विचाराधिन विधेयकहरु र उपसभामुख...
सचिवालयको निर्णयसँगै पार्टी अध्यक्ष माधवकुमार नेपालले नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, शहरी विकास मन्त्री...
एकीकृत समाजवादीबाट सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य राज्यमन्त्री भवानी...
आठ लाख पार्टी सदस्यहरूबाट कम्तीमा एकसय रुपैयाँ एक महिनाभित्रै संकलन गरिने माआवादी केन्द्रका नेता हरिबोल गजुरेलले जानकारी दिए । त्यसैगरी पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीलाई नयाँ ढंगले अघि बढाउन...
मृत्यु हुनेमा एक महिला र आठ पुरुष रहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । उनका अनुसार मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ । सनाखत भएका मृतकमा रुपन्देही ओमसतियाका राजेन्द्र...
उनले ५–७ महिनादेखि निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा चिनी मिल चलाउन सरकार तयार रहेको बताए । मन्त्री शर्माले चिनी मिल सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको...
आगामी असार ७ गते हजयात्री हज गर्नका लागि मक्कामदिनामा जाने तयारीमा छन् । कोरोना भाइरसका कारणले २०७७/७८ सालमा हज गर्न बन्द गरिएको थियो । नेपालका लागि हजयात्रीका लागि एक हजार...
आफ्नै सहकर्मी सर्बोच्च अदालतको परमादेशले प्रधानमन्त्री बनेको झल्झली देखेका नेता पौडेलले प्रतिनिधिसभाको सदस्यता अनिवार्य होइन रहेछ भनी ठानेका भए त्यसलाई पनि अन्यथा मान्न चैं मिल्दैन। ...
प्रचण्डले जनताको समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेसमेत बताए । यता बालेनले पनि अबको राजनीति कता मोड्ने भन्ने विषयमा मुख्य भूमिका प्रचण्डकै रहने बताए। केही दिनअघि बालेनले प्रधानमन्त्री...
शुक्रबार आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गरी निर्वाचन कार्यक्रम सुरु भइसकेपछि कानुनमा उल्लेखित समयावधिभित्र सम्पन्न गरिसक्नु पर्ने भएकोले कार्यक्षेत्र नछोड्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका हुन् । यथाशीघ्र जिल्ला समन्वय...
मेयर साहले ती महिना भित्र मल र ग्याँस दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता समेत जनाएका छन् । उनले भने, ‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था...