राजनीति

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

रास्वपाले पार्टीका संस्थापक सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेको नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतबाट शुक्रबार भएको फैसलापछि पार्टीले काम गर्न अर्याललाई सो जिम्मेवारी दिएको प्रवक्ता ढकालले बताउनुभयो । ...

प्रदेशका मन्त्रालय घटाइ खर्चभार कटौती गर्दैछौँ : प्रधानमन्त्री

प्रदेशका मन्त्रालय घटाइ खर्चभार कटौती गर्दैछौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको सङ्ख्या घटाउन र खर्चभार कटौती गर्न प्रस्ताव गरेको बताउनुभएको छ । ...

बुधबार, ०९ बैशाख २०८३
प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा राना निर्वाचित

प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा राना निर्वाचित

प्रतिनिधिसभाको आजको बैठकमा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत प्रस्तावको पक्षमा एक सय ६६ मत खसेको थियो । ...

बुधबार, ०९ बैशाख २०८३
एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई गृहको निर्देशन

एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई गृहको निर्देशन

गृहमन्त्रालयले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ का लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । ...

बुधबार, ०९ बैशाख २०८३
पार्टीको जिम्मेवारीबाट अलग भएको छुः सभामुख

पार्टीको जिम्मेवारीबाट अलग भएको छुः सभामुख

सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले)सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग रहेको बताउनुभएको छ । ...

बुधबार, ०९ बैशाख २०८३
संसदले आज नयाँ सभामुख पाउने, यस्तो छ मतको अंकगणित

संसदले आज नयाँ सभामुख पाउने, यस्तो छ मतको अंकगणित

प्रतिनिधि सभामा २ सय ७५ जना सांसद् छन्। सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सांसद्को समर्थन चाहिन्छ। अहिलेको सरकारलाई ३ स्वतन्त्रसहित १ सय ६९ सांसद्को समर्थन छ। ...

बुधबार, ०९ बैशाख २०८३
दर्शकदीर्घाबाट: विश्वप्रकाशको व्यंगमा प्रधानमन्त्री हाँसेपछि...

दर्शकदीर्घाबाट: विश्वप्रकाशको व्यंगमा प्रधानमन्त्री हाँसेपछि...

सांसद शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक संयन्त्र बनाएर आफू संयोजक बसेर प्रधानमन्त्रीलाई पिँजराभित्र बन्द गरेजसरी नियन्त्रण गर्न चाहेको भनेर व्यंग कसेका थिए। यही भनाई सुनेपछि प्रधानमन्त्री दाहाल हाँसेका...

बुधबार, ०९ बैशाख २०८३
सभामुखमा देवराज घिमिरेको एकल उम्मेदवारीको सम्भावना

सभामुखमा देवराज घिमिरेको एकल उम्मेदवारीको सम्भावना

भनिन्छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कतिबेला कस्तो राजनीतिक तुरुप निकाल्छन् भन्ने कुरा उनकै छाँयाँ सरह रहने सहयोगीले समेत पत्तो पाउँदैनन्। ...

बुधबार, ०९ बैशाख २०८३
नवनियुक्त मन्त्रीहरुले लिए शपथ

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

माओवादीबाट रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, सुदन किराती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र सुशीला श्रीपालीले पर्यटन राज्यमन्त्रीको शपथ लिएका छन् ।...

बुधबार, ०९ बैशाख २०८३
कहिले कौसी, कहिले बार्दली !

कहिले कौसी, कहिले बार्दली !

एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नवीन मित्रमिलनको आयु कति हो भनेर कसैले पनि आँकल गर्न सक्दैन। ...

बुधबार, ०९ बैशाख २०८३
संवैधानिक पद बाँड्दा कांग्रेस रिझाउने रणनीतिमा प्रधानमन्त्री

संवैधानिक पद बाँड्दा कांग्रेस रिझाउने रणनीतिमा प्रधानमन्त्री

संवैधानिक पद बाँड्दा पुरानो सत्ता सहयात्री नेपाली कांग्रेसलाई रिझाउने रणनीतिमा प्रधानमन्त्री दाहाल क्रियाशील रहेको जानकार सूत्रले बताएको छ। उनले यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेर हरियो संकेत...

बुधबार, ०९ बैशाख २०८३
शक्ति जोख्दै दाहाल र ओली: को होला राष्ट्रपति, कसले पाउला सभामुख?

शक्ति जोख्दै दाहाल र ओली: को होला राष्ट्रपति, कसले पाउला सभामुख?

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तार गर्न सरसल्लाह सुरु गरेका छन्। ...

बुधबार, ०९ बैशाख २०८३