
नयाँ प्रतिनिधिसभाको मत गणना जारी नै छ। यतिञ्जेलको मत परिणाम अनुसार नेपाली काग्रेसले अग्रता लिईरहेको छ भने एमाले दोस्रो स्थानमा छ। नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी उल्लेख्य स्थानमा उदाएको छ।
प्रतिनिधिसभा सदस्यका लागि कूल एक सय ६५ मध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ । तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा भने मतगणना सुरु हुन सकेको छैन । स्याङ्जा निर्वाचन...
तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । ...
प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारमा ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा तोसिमा कार्की प्रवेश गर्नुभएको छ । ...
मोरङका निर्वाचन क्षेत्रहरुको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार र एमालेका उम्मेदवारहरु एकअर्कालाई पछ्याईरहेका छन्। सिनेमाकी चर्चित नायिका रेखा थापा भने निकै कम मत पाएर तेस्रो स्थानमा छिन्। ...
विजयी घोषणा भइसकेपछि बानियाँले मकवानपुरका सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफू भावी मुख्यमन्त्रीको दावेदारसमेत रहेको बताउनुभयो । ...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो प्रयाशमा मतदाताको विश्वास जितेर प्रतिनिधिसभा सदस्यमा बिजय हासिल गरेका छन्। ...
सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गर्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन् । ...
जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरीको २ नम्बर क्षेत्रबाट ठूलो मतले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। राउतले आफ्ना निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना जारी रहँदा दुइवटा गठबन्धनका मुख्य दल नेपाली कांग्रेस र एमाले नै अगाडि देखिएका छन्। अहिले देशका विभिन्न जिल्लामा मत गणना जारी छ भने कतिपय...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुने अब निश्चित देखिएको छ। पछिल्लो मत परिणाम अनुसार शर्माले नेकपा एमालेका अग्नि खरेललाई निकै पछि छोडेका छन् । ...
योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यो उनको दोस्रोपटकको जीत हो। ...