
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकार आफैँ तस्करीमा संलग्न रहेको आरोप लगाएका छन्। ...
प्रमाणले अन्तिम निर्णयकर्ता देखिएका दुई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई निवासमै ‘वयान’ लिन वाध्य अनुसन्धान निकाय उनीहरुलाई निजहरुकै घरमा ‘थुनेर’ फर्कन विवश देखियो। ...
सचिवालय बैठक बस्न लागेको स्थानमा नेकपा (माले) ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भूमिगत समयमा चौथो महाधिवेशन गरेको थियो । ...
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले, नेकपा माओवादीले जातिय राज्यको अवधारणा अघि सार्दाको दुष्परिणाम अहिले समाजमा देखिन थालेको आरोप लगाएका छन् । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र पार्टीमा विशेष रुपान्तरणको कार्यक्रम सुरु गरेको बताएका छन् । ...
सोमबार सामाजिक सञ्जालमा पोष्ट राख्दै भ्रष्टाचारका काण्डहरू सार्वजनिक भएपनि ठुलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम बनाउँने काम भईरहेको बताए । ...
प्रतिनिधिसभा अन्तर्गतका दश विषयगत समिति सभापतिका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ। त्यसका लागि विहान बिहान ११ देखि दिउँसो ४ बजेसम्म समय निर्धारण गरिएको छ। ...
एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सहित विभिन्न मन्त्रालयको जिम्मेवारी लिँदा आफूले कानूनले समाउने गरी कुनै छिद्र नछाडेको दावी गरेका छन्। ...
नेकपा एमालले प्रतिनिधि सभाको बैठकमा सरकारको उपस्थिति नदेखिएपछि सभामुखसँग सरकार खोजिदिन हारगुहार गरेको छ। ...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई संकीर्ण पार्टीको संज्ञा दिँदै उ आफ्नो छाँयाँसँग तर्सिएर राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा उपस्थित नभएको टिप्पणी गरेका छन्। ...
राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले राजनीतिक दलहरुको बीचमा समझदारी निर्माणमा राष्ट्रपतिको शुभेच्छा सकारात्मक भएको बताएका हुन् । ...
अहिले आएर कता कता हाम्रो संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको छ । यसले गर्दा शक्तिपृथकिकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार...