राजनीति

इलाम उपनिर्वाचन: सुहाङको अग्रता कायमै

इलाम उपनिर्वाचन: सुहाङको अग्रता कायमै

प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ। ...

मंगलबार, ०१ पुस २०८२
बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी

झाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्। ...

मंगलबार, ०१ पुस २०८२
गठबन्धन जुनसुकै बेला टुट्नसक्ने अध्यक्ष नेपालको दाबी

गठबन्धन जुनसुकै बेला टुट्नसक्ने अध्यक्ष नेपालको दाबी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिक परिस्थिती सहज नभएको बताएका छन्। ...

मंगलबार, ०१ पुस २०८२
लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रीद्वारा राजीनामा

लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रीद्वारा राजीनामा

लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन्। ...

मंगलबार, ०१ पुस २०८२
एमाले परिषद् बैठक : आज समूहगत छलफल हुँदै

एमाले परिषद् बैठक : आज समूहगत छलफल हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमा समूहगत छलफल हुँदैछ । ...

मंगलबार, ०१ पुस २०८२
जसपाकी समानुपातिक सांसद खानले लिइन् पद तथा गोपनीयताको शपथ

जसपाकी समानुपातिक सांसद खानले लिइन् पद तथा गोपनीयताको शपथ

जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छिन्। ...

मंगलबार, ०१ पुस २०८२
सोडारी मुख्यमन्त्री शपथ लिएकै भोलिपल्ट अल्पमतमा

सोडारी मुख्यमन्त्री शपथ लिएकै भोलिपल्ट अल्पमतमा

सुदूपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकिकृत समाजवादी प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी सपथ लिएकै भोलिपल्ट अल्पमतमा परेका छन्। ...

मंगलबार, ०१ पुस २०८२
इलाम २ उपनिर्वाचन: ‘राजनीतिक पर्यटन’को घुइँचो

इलाम २ उपनिर्वाचन: ‘राजनीतिक पर्यटन’को घुइँचो

यही बैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनको गर्मी केन्द्रदेखि जिल्लासम्म छ। निर्वाचन परिणामले शीर्ष राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुको भावी राजनीतिको रुपरेखा कोर्ने भएकाले यसलाई प्रतिष्ठाको विषय बनाइएको...

मंगलबार, ०१ पुस २०८२
चौँथोपटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

चौँथोपटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार चौँथो पटक विश्वासको मत लिँदैछन्। ...

मंगलबार, ०१ पुस २०८२
विश्वदीप पाण्डेले बाबुरामलाई छोडेर प्रचण्डसँग

विश्वदीप पाण्डेले बाबुरामलाई छोडेर प्रचण्डसँग

पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील सदस्य रहेका विश्वदीपले सोमबार बिहान सामाजिक सञ्जालमार्फत नेसपा छोडेको घोषणा गरे ।

मंगलबार, ०१ पुस २०८२
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाको दाबी

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाको दाबी

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन्। ...

मंगलबार, ०१ पुस २०८२