राजनीति

माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा

माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा

नेकपा माओवादी केन्द्रले हिजोदेखि सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको केन्द्रीय टोली आज दोस्रो दिन मोरङ पुगेको छ। ...

आइतबार, ३१ जेठ २०८३
आफ्नै गुट सक्रिय बनाउँदै सिटौला: देउवाको उत्तराधिकारी बन्ने दाउ

आफ्नै गुट सक्रिय बनाउँदै सिटौला: देउवाको उत्तराधिकारी बन्ने दाउ

०७४ र ०७९ को गरी दुवै निर्वाचनमा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भए । निरन्तर पराजयले थाकेका सिटौलालाई कांग्रेस सभापति देउवाले राष्ट्रिय सभामा ल्याएर संसदीय राजनीतिमा सामेल...

आइतबार, ३१ जेठ २०८३
पहिचानको मुद्दा सम्बोधन गर्न सकिन्छ : प्रचण्ड

पहिचानको मुद्दा सम्बोधन गर्न सकिन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संविधान पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताएका छन् । ...

आइतबार, ३१ जेठ २०८३
जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ झापाको कचनकवलबाट सुरु हुँदै

जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ झापाको कचनकवलबाट सुरु हुँदै

नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजबाट झापाबाट सुरु हुँदैछ । ...

आइतबार, ३१ जेठ २०८३
प्रधानमन्त्री ओली फेरी पनि संसद विघटन गर्ने प्रयासमा छन्  : प्रवक्ता सापकोटा

प्रधानमन्त्री ओली फेरी पनि संसद विघटन गर्ने प्रयासमा छन् : प्रवक्ता सापकोटा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी पनि संसद विघटन गर्ने जमर्को गरिरहेको आरोप लगाएका छन् । ...

आइतबार, ३१ जेठ २०८३
अध्यादेशमार्फत देश चलाउन खोजियो : मातृका यादव

अध्यादेशमार्फत देश चलाउन खोजियो : मातृका यादव

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा मधेस प्रदेशका इञ्चार्ज मातृका यादवले पत्रकारहरुले जनतामा छरिएका भ्रमहरु हटाउन महत्पूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । ...

आइतबार, ३१ जेठ २०८३
एमाले महासचिव पोखरेलेको निर्देशन

एमाले महासचिव पोखरेलेको निर्देशन

नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवा केन्द्रित भएर संगठन बिस्तार अभियानलाई अघि बढाउन आफ्ना कार्यकर्ताहरुलाई आव्हान गरेका छन् । ...

आइतबार, ३१ जेठ २०८३
माओवादीले तराई—मधेश जागरण अभियान गर्ने

माओवादीले तराई—मधेश जागरण अभियान गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जनतासँग माओवादी तराई—मधेश जागरण अभियान सञ्चालन गर्ने भएको छ । ...

आइतबार, ३१ जेठ २०८३
कांग्रेसमा देउवा अभीष्ट : ‘०८४ को टिकट बाँड्ने, सातौँ पटक प्रधानमन्त्री बन्ने’

कांग्रेसमा देउवा अभीष्ट : ‘०८४ को टिकट बाँड्ने, सातौँ पटक प्रधानमन्त्री बन्ने’

नेपाली कांग्रेसमा १५औँ महाधिवेशन कहिले हुने भन्ने बहसले पार्टीभित्रको राजनीति निकै गर्माएको छ । ...

आइतबार, ३१ जेठ २०८३
विधि बनाउने ठाउँमै नैतिकताको खडेरी: सांसदहरु हाजिर गर्छन्, भत्ता लिन्छन्, छलफलमा बस्दैनन्

विधि बनाउने ठाउँमै नैतिकताको खडेरी: सांसदहरु हाजिर गर्छन्, भत्ता लिन्छन्, छलफलमा बस्दैनन्

प्रधानमन्त्रीले कुर्सीमा बसेर सांसदहरूका प्रश्नको जवाफ दिउन्जेल बैठक कक्ष भरिभराउ थियो । तर नियमित कार्यसूचीमा प्रवेश गरेर प्रधानमन्त्री र मन्त्रीहरू बाहिरिएपछि भने हल यसरी रित्तियो कि अन्तमा बैठक सञ्चालनका लागि...

आइतबार, ३१ जेठ २०८३
सरकारले संसदमा दुई तिहाइको धाक देखायो: पराजुली

सरकारले संसदमा दुई तिहाइको धाक देखायो: पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकार मनपरी गर्न थालेको बताएका छन् । ...

आइतबार, ३१ जेठ २०८३