राजनीति

'मतदान नगरेकोमा माफी चाहन्छु'

सोमबार सामाजिक संजालमार्फत कोइरालाले मतदान नगरेकोमा गल्ती महसुस गर्दै माफी मागेका हुन् । उनले लेखेका छन्, ‘कांग्रेस १४औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय शुरु देखि...

कांग्रेस प्रदेश एकको सभापतिमा थापा र लुम्बिनीमा पुन निर्वाचित

कांग्रेस प्रदेश एकको सभापतिमा थापा र लुम्बिनीमा पुन निर्वाचित

यसैगरी, उपसभापतिमा टङ्कप्रसाद राई र रमेशजङ्ग रायमाझी, महामन्त्रीद्वय उमेश थापा र भूपेन्द्र राई, सहमहामन्त्रीमा प्रमिलाकुमारी गच्छदार, खड्ग फागो र विनोदकुमार बस्नेत विजयी भएका कांग्रेस मोरङले जनाएको छ । अन्य पदको...

मंगलबार, ०१ पुस २०८२
कांग्रेस वागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ निर्वाचित

कांग्रेस वागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ निर्वाचित

शनिबार भएको पहिलो चरणको मतदानमा ४८ प्रतिशत मत प्राप्त गरे पनि कांग्रेसको विधान अनुसार ५० प्रतिशत मत कटाउनुपर्ने भएपछि आइतबार पुनः मतदान भएको थियो । दोस्रो चरणको मतदानमा बानियाँले १...

मंगलबार, ०१ पुस २०८२
'संसद अवरोधले म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ'

'संसद अवरोधले म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ'

उनले भनेका छन्, ‘संसद देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो । सरकारका सबै कामकारबाही हुन दिइ संसद अवरूद्ध गरेको भन्नुको औचित्य छैन । कि सरकारले...

मंगलबार, ०१ पुस २०८२
कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर विजयी

कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर विजयी

उनले कूल एक हजार तीनमध्ये ६८८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत प्राप्त गरे । अन्य सबै पदाधिकारीमा पनि बलायर प्यानल नै विजयी भएको छ...

मंगलबार, ०१ पुस २०८२
'थुक्क यो राजेन्द्र मोरा पनि उस्तै चोर रहेछ, भन्ने काम म गर्न दिने छैन'

'थुक्क यो राजेन्द्र मोरा पनि उस्तै चोर रहेछ, भन्ने काम म गर्न दिने छैन'

उनले पार्टीलाई सही दिशा दिन र नेता, कार्यकर्ताको शिर झुक्न नदिने भन्दै अरु नेतृत्व जस्तै रहेछ भन्ने मौका नदिने बताए । नवनिर्वाचित अध्यक्ष लिङ्देनले पार्टीको महाधिवेशन आन्तरिक चुनाव भएकाले विजय...

मंगलबार, ०१ पुस २०८२
१६० निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन सम्पन्न

१६० निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन सम्पन्न

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी एक निर्वाचन क्षेत्रबाहेक सम्पूर्ण निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको जानकारी दिए । ...

मंगलबार, ०१ पुस २०८२
यसकारण पराजित भयो, राप्रपामा ‘मुसा प्रवृत्ति’

यसकारण पराजित भयो, राप्रपामा ‘मुसा प्रवृत्ति’

दलहरुमा पुस्तान्तरणको बहस चलिरहेको बेला यो एक धुवाँधार उदाहरण भएको छ ।  ...

मंगलबार, ०१ पुस २०८२
कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजङ्ग शाही निर्वाचित

कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजङ्ग शाही निर्वाचित

निर्वाचन समितिका अनुसार सभापति पदमा विजयी ललितजङ्गले ४२२, उनका प्रतिद्वन्द्वी भूपेन्द्रजङ्गले ३१७ र मोतीराज बमले सात मत प्राप्त गरेका थिए । सभापतिमा निर्वाचित जुम्ला निवासी ललितजङ्ग दोस्रो संविधानसभामा सदस्य थिए...

मंगलबार, ०१ पुस २०८२
कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शर्मा निर्वाचित

कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शर्मा निर्वाचित

निर्वाचनमा उपसभापति द्वयमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ तथा महामन्त्री द्वयमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने निर्वाचित भएका छन् । यसैगरी सहमहामन्त्रीमा कोपिला रानाभाट, सहमहामन्त्री खुलामा रमेशकुमार पाण्डे र रामचन्द्र...

मंगलबार, ०१ पुस २०८२
पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भयोः कमल थापा

पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भयोः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्षका कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका छन् । निर्वाचनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि आइतबार सामाजिक संजालमार्फत थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा...

मंगलबार, ०१ पुस २०८२
कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सकिएको मतपरिणाम अनुसार लिङ्देन अध्यक्षमा विजयी भएका हुन् । अन्तिम लिङ्देनले थापालाई दुई सय मतले पराजित...

मंगलबार, ०१ पुस २०८२