
त्यस्तै एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश–१ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन र अन्तर्घातको छानबिन र कारवाहीका लागि सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिने निर्णय पनि गरेको छ । ...
त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय छन् । उनका विभिन्न अनुसन्धानात्मक कृति प्रकाशित छन् । ...
पछिल्लो समय प्रधानमन्त्री देउवा एमसीसी पारित गर्ने तयारीमा जुटेका छन् । तर प्रचण्ड र नेपालले भने यथास्थितिमा एमसीसी पारित गर्न नसकिने बताउँदै आएका छन्। सोही विषयले सत्तारूढ गठबन्धनमा खटपटको स्थितिसमेत...
सोनाम ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपाली नेपालीहरुको साझा राष्ट्रिय आकांक्षा भएकाले एमालेले यसलाई गन्तव्य बनाएको बताएका हुन् । उनले सांस्कृतिक पर्वहरु मौलिक पूँजी...
परम्परागत र सांस्कृतिक महत्वका साथ तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्वले सबै नेपालीमा सुख, शान्ति र समृद्धि पथमा लम्किरहन प्रेरणा मिलोस् भन्ने कामना पनि प्रचण्डले गरेका छन् । ...
‘सोनाम ल्होछार’ अर्थात् तामाङ समुदायले मनाउने मौलिक नयाँ वर्षको अवसरमा तामाङ समुदायलाई शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले कोरोना महामारीबाट जोगिने उपाय अपनाउँदै पर्व मनाउन आह्वान गरेका हुन् । । ...
‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्नेछ भन्ने...
प्रदेश सरकारले निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता गरेसँगै अब सदनको गतिरोध अन्त्य हुने भएको छ । प्रदेशमा नवौैँ अधिवेशनका क्रममा एमालेले प्रदेश सरकारले वितरणमुखी योजना सच्याउनुपर्ने, पुराना अलपत्र योजनालाई बजेट व्यवस्थापन...
काठमाडौँ । स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते हुने भएको छ । मंगलबार प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा सरकार र आयोगबीच आगामी जेठ ४ गते बुधबार एकै...
युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेल नेतृत्वको टोलीले महोत्तरी, धनकुटा, कैलाली, बझाङ, पर्सा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायतका जिल्लामा राष्ट्रसेवक कर्मचारीमाथि भएका गैर न्यायिक घटनाका दोषीलाई कानुन अनुरुपको कारवाहीको माग गरेको थियो । डिभिजन...
यसका लािग प्रयोगशाला समेत तयार भई उपकरण जडान एवं आवश्यक उपकरण खरिद एवं जडान सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/७९ को मध्यावधिसम्ममा उपकरण क्यालिब्रेसन गरी सञ्चालनमा ल्याइने जनाइएको छ...
ऐन संशोधन गर्न झन्झट हुने भएकाले सकेसम्म ऐन संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्ने प्रयत्न भइरहेको प्रधानमन्त्रीले बताएका थिए । त्यसक्रममा प्रधानमन्त्रीले वर्तमान राजनीतिक अवस्था र पार्टीको बागमती प्रदेशको स्थितिकाबारेमा...