
आयोगकाअनुसार यो अवधिमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइनेछ । दाबी–विरोधका लागि परेको निवेदनका आधारमा आयोगले छानबिन...
आयोगले आठ अर्ब ९५ करोड रुपैयाँ माग गरेको थियो । अहिले मागअनुसार नभए पनि आवश्यक परेको खण्डमा बजेट उपलब्ध गराउने जानकारी आएको उनले बताएका छन् । यसैगरी स्थानीय तहको निर्वाचन...
प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि कम्युनिस्ट पार्टीहरुको एकतामा ठूलै धक्का लागेको छ । दुइ ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र एमसीसीको पक्षमा उभिएपछि त्यहाँभित्रको असन्तुष्ट पक्ष अस्तित्वमा आएको...
उनले प्रचण्ड र माधव नेपालले तत्कालीन नेकपाकालमा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पारित गरेर राष्ट्रघाती काम गर्न लागेकोे आरोप लगाउँदै पार्टी विभाजनको आधार बनाएको तर अहिले सोही सम्झौता पारित गर्न...
उनले भनेका छन्, ‘विधिको शासन स्थापना गर्न डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) को महत्वपूर्ण भुमिका छ। यो लोकतान्त्रिक कानुन व्यावसायीहरुको पेशागत र बौद्धिक संगठन हो। नेपाल बार एसोसिएसनको निर्वाचनमा डिएलए एक्लै...
बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावलाई अगाडि बढाउने विषयमा समेत छलफल भएको बताइएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत...
यसमा रावलले सकारात्मक जवाफ दिएको सचिवालयले जनाएको छ । यसअघि बुधबार विप्लवले माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेमकिपाका अध्यक्ष नारायमाण बिछुक्छेसँग भेटवार्ता...
श्रेष्ठसहित नेताहरु कृष्णबहादुर महरा, लीलामणी पोखरेल, गिरिराजमणी पोखरेल लगायतका नेताहरु प्रचण्डसँग चिढिएका छन् । यसबीचमा नेता श्रेष्ठले आफू पक्षीय नेता तथा नेकपाका महासचिव विप्लवसँग कार्यगत एकता गर्ने विषयमा समेत छलफल...
चीन र भारतसहित ३५ देश भने मतदानमा सहभागी भएनन्। उनीहरुले यसमा अनुपस्थित रहे । यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्ले प्रस्ताव पारित गर्न खोज्दा रुसले भिटो प्रयोग गरेको थियो। जसका कारण महासभा...
हाम्रो देश नेपाल जसरी भौगोलिक र प्राकृतिकरूपमा विविधतायुक्त छ, त्यसैगरी सामाजिक र सांस्कृतिक विविधतालेसमेत सुसज्जित छ भन्दै सन्देशमा राष्ट्रपतिले हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होछार नेपाली राष्ट्रिय...
उनले सरकार अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्वद्र्धनका लागि सदैव क्रियाशील रहेको बताएका छन् । ...
भेटमा गृहमन्त्री खाँणले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन गरी अघि बढाउने सन्दर्भमा राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगप्रति आभार व्यक्त गरे । गृहमन्त्री खाँणले प्रधानमन्त्री...