समाचार

कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने

उनले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम रहेकाले आफूहरु धेरै मान्छे ल्याएर शक्ति प्रदर्शन गर्ने पक्षमा नरहेको बताए । उनले भने,‘हामीलाई शक्ति प्रदर्शन गरेर अरु पार्टीसँग प्रतिस्पर्धा गर्नु छैन ।...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  एमबिबिएसको कक्षा सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  एमबिबिएसको कक्षा सुरु

शिक्षाध्यक्ष प्राडा थापाले कर्णालीको समग्र स्वास्थ्य सुधारमा बहुप्रतिक्षित एमबिबिएस कार्यक्रमले सहयोग गर्ने जनाउँदै यसका लागि  सरकारलई धन्यवाद दिए । “स्नातक तहको डाक्टरी पढाइ कर्णालीको विकासको कोशेढुङ्गा हो”, उनले भने, “अब...

आइतबार, ०५ साउन २०८२
तनहुँमा गोली लागेर शिकारीको मृत्यु

तनहुँमा गोली लागेर शिकारीको मृत्यु

शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ ।...

आइतबार, ०५ साउन २०८२
सर्वोच्चमा पूर्णरुपमा मुद्दाको सुनुवाइ सुरु

सर्वोच्चमा पूर्णरुपमा मुद्दाको सुनुवाइ सुरु

न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइका लागि १३ मुद्दा तोकिएको थियो । पूर्णरुपमा सुनुवाइ भएर सबैमा आदेश भएको छ । न्यायाधीश दीपककुमार कार्की र बमकुमार श्रेष्ठको इजलासमा ३८ मुद्दा...

आइतबार, ०५ साउन २०८२
'संसद अवरोधले म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ'

'संसद अवरोधले म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ'

उनले भनेका छन्, ‘संसद देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो । सरकारका सबै कामकारबाही हुन दिइ संसद अवरूद्ध गरेको भन्नुको औचित्य छैन । कि सरकारले...

आइतबार, ०५ साउन २०८२
‘ओमिक्रोन’ रोकथामका लागि तयारी थाल्न संसदीय समितिको निर्देशन

‘ओमिक्रोन’ रोकथामका लागि तयारी थाल्न संसदीय समितिको निर्देशन

आइतबार बसेको समितिको बैठकले ओमिक्रोनबाट आमनागरिकको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो । भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतका कारण आउनसक्ने तर्फ सचेत रहन...

आइतबार, ०५ साउन २०८२
मैले किड्नी दिन्छु भन्दा  नारायण गोपाल दाईले भन्नुभयो, ‘म कसैको आभारी भएर बाँच्न चाहन्न’

मैले किड्नी दिन्छु भन्दा नारायण गोपाल दाईले भन्नुभयो, ‘म कसैको आभारी भएर बाँच्न चाहन्न’

नारायण दाईको एउटा अन्तिम इच्छा अनौठो थियो । बिरामी भएर गम्भीर भएको रुप छ नी, त्यो कसैले पनि खिचेर प्रकाशनमा नल्याइदियोस् भन्ने उहाँको इच्छा थियो । ...

आइतबार, ०५ साउन २०८२
राजु अग्रवाल, जो नारायण गोपाललाई दिन्थे सुरमा ताल 

राजु अग्रवाल, जो नारायण गोपाललाई दिन्थे सुरमा ताल 

‘स्वर्णीम सन्ध्या’का लागि नारायणगोपालसँग तबलाबादक राजुले १५ दिनसम्म प्रज्ञा प्रतिष्ठानको मंचमा रिहर्सल गरेका थिए । एउटा पूर्ण तयारी, जसले स्वर्णीम सन्ध्या कार्यक्रमलाई वास्तवमै स्वर्णीम बनायो ।  ...

आइतबार, ०५ साउन २०८२
सात वर्षदेखि जोरपाटी–साँखु सडक अलपत्र

सात वर्षदेखि जोरपाटी–साँखु सडक अलपत्र

काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले चाबहिल–जोरपाटी–साँखु सडकमा केन्द्रबिन्दुबाट ११÷११ मिटर बढाएर कालोपत्र गर्ने गरी विसं २०७२ ठेक्का सम्झौता गरेको थियो । ...

आइतबार, ०५ साउन २०८२
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १३ जनाको मृत्यु, करिव एक सय घाइते

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १३ जनाको मृत्यु, करिव एक सय घाइते

दुई सुत्केरीसहित घाइते सबैको अहिले नजिकैको स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ । यसैबीच, ९०२ जनालाई गाउँको हल, विद्यालय भवन र पूजास्थलमा सारिएको छ । ज्वालामुखीको खरानीले धेरै घर, सडक र पुल...

आइतबार, ०५ साउन २०८२
'थुक्क यो राजेन्द्र मोरा पनि उस्तै चोर रहेछ, भन्ने काम म गर्न दिने छैन'

'थुक्क यो राजेन्द्र मोरा पनि उस्तै चोर रहेछ, भन्ने काम म गर्न दिने छैन'

उनले पार्टीलाई सही दिशा दिन र नेता, कार्यकर्ताको शिर झुक्न नदिने भन्दै अरु नेतृत्व जस्तै रहेछ भन्ने मौका नदिने बताए । नवनिर्वाचित अध्यक्ष लिङ्देनले पार्टीको महाधिवेशन आन्तरिक चुनाव भएकाले विजय...

आइतबार, ०५ साउन २०८२
सुनको मूल्य तोलाको ९२ हजार

सुनको मूल्य तोलाको ९२ हजार

सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ । ...

आइतबार, ०५ साउन २०८२