समाचार

बैतडी दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

बैतडी दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

जानकीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि डडेल्धुरा सिफासिर गर्ने तयारी हुँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । यसअघि दुर्घटनामा...

आइतबार, ०५ साउन २०८२
महाधिवेशनको तयारी कस्तो हुँदैछ ? देउवाले लिए नेताहरुसँग ब्रिफिङ

महाधिवेशनको तयारी कस्तो हुँदैछ ? देउवाले लिए नेताहरुसँग ब्रिफिङ

आजको बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रम उपसमिति, प्रचार प्रसार उपसमिति, आवास उपसमिति, स्वास्थ्य उपसमिति खाद्यान्न उपसमिति, विदेशी अतिथि उपसमिति लगायतका उपसमितिहरुले आफ्नो तयारी सम्बन्धि प्रगति सुनाएका थिए । ...

आइतबार, ०५ साउन २०८२
सार्वजनिक ऋण र बजेट घाटा बढ्नुमा संघीयता कारक

सार्वजनिक ऋण र बजेट घाटा बढ्नुमा संघीयता कारक

नेपालले वित्तीय संघीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति गरे पनि वित्तीय स्थिरताका लागि अझै प्रयास जरुरी रहेको विश्व बैंकको अध्ययन प्रतिवेदनले देखाएको छ। सोमबार काठमाडौंमा सार्वजनिक गरिएको सार्वजनिक खर्चको समीक्षा (पब्लिक एक्सपेन्डिचर...

आइतबार, ०५ साउन २०८२
स्थानीय तहमा दोहोरो सहमतिमा कर्मचारी काजमा खटाइने

स्थानीय तहमा दोहोरो सहमतिमा कर्मचारी काजमा खटाइने

संविधानअनुसार स्थानीय तहको कर्मचारी व्यवस्थापनको जिम्मेवारी प्रदेशको भए पनि प्रदेशमा सम्बन्धित कानुनको अभावका कारण मन्त्रालयले कर्मचारीलाई सहजीकरण गर्न लागेको मन्त्री श्रेष्ठले बताए । कतिपय कर्मचारीले घर पायक नभएकाले र कतिपयले...

आइतबार, ०५ साउन २०८२
बैतडीमा जीप दुर्घटना, चार जनाको मृत्यु

बैतडीमा जीप दुर्घटना, चार जनाको मृत्यु

दुर्घटनामा परी मृत्यु हुनेमा पाटन नगरपालिका–१ सकारका १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, ठेगाना नखुलेका २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विक रहेका इलाका प्रहरी कार्यालय...

आइतबार, ०५ साउन २०८२
नेपाल एयरलाइन्सले पायो खतराजन्य पदार्थ ओसारपसारको अनुमति

नेपाल एयरलाइन्सले पायो खतराजन्य पदार्थ ओसारपसारको अनुमति

सो अवसरमा पर्यटनमन्त्री आलेले खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालका लागि उपलब्धि भएको र यसले खतराजन्य पदार्थ आयात–निर्यातमा अब व्यवसायीहरुलाई झन्झट नहुने तथा निगमलाई पनि आर्थिकरूपमा नाफा हुने विश्वास...

आइतबार, ०५ साउन २०८२
अमेरिका, बेलायत र भारतका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

अमेरिका, बेलायत र भारतका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

प्रस्तावित व्यक्तिहरुको सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभवको आधारमा राजदूतका लागि योग्य देखिएकाले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०७५ को नियम २६ को उपनियम ५...

आइतबार, ०५ साउन २०८२
कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरु काठमाडौँ आउने क्रम सुरु

कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरु काठमाडौँ आउने क्रम सुरु

पार्टीको केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेद्वारी प्रस्तुत गर्न लागेका मन्त्री कँडेल कांग्रेसलाई सशक्त पार्टी बनाउनका लागि आफूले उम्मेद्वारी दिन लागेको बताउँछन् र। “तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराएर देशको विकास...

आइतबार, ०५ साउन २०८२
सत्यमोहनका तस्विराङ्कित पर्चा र पुस्तक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा  राखिने

सत्यमोहनका तस्विराङ्कित पर्चा र पुस्तक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राखिने

उनले भनिन्, “मुलुकका साथै विशेष गरी ललितपुरले जोशी जस्ता विशिष्ट व्यक्ति पाउनु अत्यन्तै गर्भको विषय रहेको छ ।” उनले एउटै चित्रले जोशीका जीवनका बारेमा उनकौँ कुरा बोल्न सक्ने भएकाले सो...

आइतबार, ०५ साउन २०८२
'मतदान नगरेकोमा माफी चाहन्छु'

'मतदान नगरेकोमा माफी चाहन्छु'

सोमबार सामाजिक संजालमार्फत कोइरालाले मतदान नगरेकोमा गल्ती महसुस गर्दै माफी मागेका हुन् । उनले लेखेका छन्, ‘कांग्रेस १४औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय शुरु देखि...

आइतबार, ०५ साउन २०८२
नेपालमा दुई व्यक्तिमा ओमिक्रोन पुष्टि

नेपालमा दुई व्यक्तिमा ओमिक्रोन पुष्टि

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको उनले बताए । ...

आइतबार, ०५ साउन २०८२