क्यासिनो सञ्चालकले बिचौलिया प्रयोग गरेर रोयल्टी छल्ने र त्यसवापत केही रकम चुनाव खर्च दिनेगरी सत्तारुढ दल र विपक्षी दलको शीर्ष नेतालाई प्रस्ताव पठाएको मन्त्रालय सूत्रले बताएको छ। देशका विभिन्न स्थानीय...
निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन अपिल गरेका छन्। रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति...
बलिउड अभिनेता इमरान हाशमी आजबाट ४३ वर्ष लागेका छन्। इमरानको जन्म २४ मार्च १९७९ मा मुम्बईमा भएको थियो। इमरानले फिल्म ‘राज’ बाट सहायक निर्देशकको रुपमा आफ्नो करिअर सुरु गरेका थिए।...
सन् २०१५–१६ पछि युरोपमा शरणार्थीहरूको आगमनले कीर्तिमान खडा गरेको छ। सिरियामा युद्ध सुरु भएपछि त्यहाँबाट ज्यान जोगाउन भ्राग्नेहरुको क्रम वर्षौंसम्म जारी रह्यो। त्यो वर्ष सबैभन्दा धेरै शरणार्थी युरोपेली संघ (ईयू)का...
युक्रेनको उत्तरपूर्वी सहर सुमीमा रहेको रासायनिक प्लान्टबाट एक विषालु ग्यास अमोनिया चुहावट भएको छ। रुसी बमबारीले क्षतिग्रस्त रासायनिक प्लान्ट उक्त ग्यास चुहावट भएको हो। ...
अगस्ट २०२१ मा तालिवानले अफगानिस्तान नियन्त्रण लिएपछि देशभरका विद्यालयहरू बन्द गरिएका थिए। यी विद्यालयहरू अब खोल्ने तयारीमा थिए। तर, शिक्षा मन्त्रालयले अकस्मात छात्राको लागि माध्यमिक विद्यालय बन्द गर्ने घोषणा गरेको...
पछिल्लो विश्वकपमा अन्तिम चारको स्थान गुमाएपछि भारतीय टी–२० क्रिकेट टोली चर्चाको विषय बनेको छ। १० महिनाभित्र अर्को विश्वकप हुने भएकाले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को समयमा टिम व्यवस्थापनले अलराउन्डर...
यस युद्धमा हजारौं सिपाही तथा नागरिकहरू मारिएका छन् र सयौं हजार मानिसहरू आफ्नो घर छोडेर भागेका छन् । सन् २०२० मा सत्ता कब्जा गरेको मालीको सत्तारूढ सैन्य प्रशासनले जिहादी समूहसँग...
सङ्क्रमण देखिएका स्थानमा पूर्णरूपमा निःसङ्क्रमणका कार्य गरिएको र अन्यत्र फैलन नदिन नमूना सङ्कलन र निगरानी भइरहेकोसमेत मन्त्रालयका सचिव पाण्डेले जानकारी दिए । बर्डफ्लुका कारण काठमाडौँमा १९ हजार ५०६ वटा पक्षी,...
सोही क्रममा मन्त्री आलेले सलमान खानका ‘बिबी हो तो एैसी, तेरे नाम, दबङ, टाइगर अभी जिन्दा हे’ जस्ता चलचित्रका बारेमा प्रशंसा गरेका थिए । मन्त्री आलेले दिएको निमन्त्रणा स्वीकार गर्दै...
अवधि सकिन लागेकालाई यहाँको इमिग्रेसनले आफैँ एक वर्ष बसाई अवधि थपिदिने छ । जसका लागि केही दिनपछि हाइकोरिया वेबसाइट वा आफ्नो इपीएस आइडीबाट आफ्नो थपिएको अवधिबारे जानकारी लिन सकिनेछ ।...
सोहीका आधारमा बुधबार देउवाले नेविसंघ र तरुण दलमा नेतृत्व चयन गरेका हुन् । तदर्थ समितिले स्थानीय, प्रदेश र संघको निर्वाचन सकिएको तीन महिनापश्चात अधिवेशन गरिसक्नुपर्ने कांग्रेसले जनाएको छ । ...