समाचार

चीनले नेपाललाई ११ अर्ब ४० करोड अनुदान सहयोग उपलब्ध गराउने

शनिबार राजधानीमा सम्पन्न नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय वार्तामा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । साथै उनले रसुवागढी–तातोपानी सीमानाका वस्तु तथा सेवाको दुईतर्फी आवागमन पूर्णरूपमा सञ्चालन गर्न सहमति जनाएका छन् ।

युक्रेनमा अर्का रुसी सेनाका लेफ्टिनेन्ट जनरल मारिएको दाबी

युक्रेनमा अर्का रुसी सेनाका लेफ्टिनेन्ट जनरल मारिएको दाबी

युक्रेनी रक्षा मन्त्रालयले लडाइँमा अर्का रुसी अधिकारीको मृत्यु भएको दाबी गरेको छ। रुसी सेनाका लेफ्टिनेन्ट जनरल याकोभ रेजान्त्सेभ खेरसनमा भएको आक्रमणमा मारिएको मन्त्रालयले जनाएको हो। ...

शुक्रबार, ०५ असार २०८३
स्थानीय तह निर्वाचन : मतदाता नामावलीको अन्तिम सूची  प्रकाशन गर्दै आयोग

स्थानीय तह निर्वाचन : मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्दै आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदाता नामावलीको अन्तिम सूची आइतबार प्रकाशन गर्ने भएको छ। मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची आयोगले प्रकाशन गर्न लागेको हो। ...

शुक्रबार, ०५ असार २०८३
युक्रेनको ल्भिभ शहरमा मिसाइल आक्रमण, पाँच जना घाइते

युक्रेनको ल्भिभ शहरमा मिसाइल आक्रमण, पाँच जना घाइते

रुसीले युक्रेनको सबैभन्दा बढी पश्चिमा समर्थित शहर ल्भिभमा मिसाइल आक्रमण गरेको छ। पोल्याण्डको सीमाबाट ४० दुरीमा रहेको शहरमा शनिबार रुसले आक्रमण गरेको हो। ...

शुक्रबार, ०५ असार २०८३
वाइडेनले भने- 'पुटिन जस्तो नरसंहारी सत्तामा रहिरहन हुँदैन'

वाइडेनले भने- 'पुटिन जस्तो नरसंहारी सत्तामा रहिरहन हुँदैन'

अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘वधिक’ को संज्ञा दिँदै शक्तिमा रहन नहुने बताएका छन्। पोल्याण्डको वार्समा शनिबार राति सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनले युक्रेनमा रुसले ‘नरसंहार’ र ‘अत्याचार’...

शुक्रबार, ०५ असार २०८३
‘कश्मीर फाइल्स’ : केजरीवालले भने- भाजपाले कश्मीरी पण्डितको पलायनमा राजनीति गरिरहेको छ

‘कश्मीर फाइल्स’ : केजरीवालले भने- भाजपाले कश्मीरी पण्डितको पलायनमा राजनीति गरिरहेको छ

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले फिल्म ‘कश्मीर फाइल्स’सँग सम्बन्धित विवादमा पुन: बोलेका छन्। उनले कश्मीरी पण्डितहरूको पलायनमा भारतीय जनता पार्टी (भाजपा)ले राजनीति गरेको आरोप लगाए। ...

शुक्रबार, ०५ असार २०८३
आईपीएल : कोलकातासँग चेन्नई ६ विकेटले पराजित

आईपीएल : कोलकातासँग चेन्नई ६ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल)को १५औं सिजनको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ। शनिबार भएको खेलमा चेन्नईले दिएको १३२ रनको सामान्य लक्ष्य कोलकाताले १८.३...

शुक्रबार, ०५ असार २०८३
अमेरिकी राष्ट्रपति र युक्रेनीबीच पोल्याण्डमा भेटवार्ता

अमेरिकी राष्ट्रपति र युक्रेनीबीच पोल्याण्डमा भेटवार्ता

अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेनका विदेश र रक्षामन्त्रीसँग भेटवार्ता गरेका छन्। शनिबार वाइडेनले पोल्याण्डको राजधानी वार्सामा युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबा र रक्षामन्त्री ओलेक्सी रेज्निकोभ भेटवार्ता गरेका हुन्। ...

शुक्रबार, ०५ असार २०८३
राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड राशीको ‘भवन प्राइज’ पुरस्कार 

राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड राशीको ‘भवन प्राइज’ पुरस्कार 

उनले भनिन्, “तपाईहरुले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पूँजीलाई मुलुकको हितका लागि उपयोग गर्दै मुलुकको पर्यटकीय प्रचारप्रसार गर्नुहुनेछ भन्ने विश्वास लिएको छु, मातृभूमिको पहिचानलाई विश्वभर फैलाउन र नेपालको...

शुक्रबार, ०५ असार २०८३
लुम्बिनीका पाँच जिल्लामा अब जाँदैन झ्याप्प–झ्याप्प बिजुली

लुम्बिनीका पाँच जिल्लामा अब जाँदैन झ्याप्प–झ्याप्प बिजुली

मोतीपुर–सन्धीखर्क प्रसारण लाइनको निर्माणका लागि २०७४ को चैतमा सिग्मा कोन जेडएस स्टिल जेभीसँग ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको अनुमानित लागत करिब ७० करोड छ । सन्धिखर्कमा १३२/३३ केभी,...

शुक्रबार, ०५ असार २०८३
चिनियाँ विदेशमन्त्रीद्वारा पोखरा विमानस्थल नेपाललाई हस्तान्तरण

चिनियाँ विदेशमन्त्रीद्वारा पोखरा विमानस्थल नेपाललाई हस्तान्तरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ। उनका अनुसार विमानस्थल निर्माणको बाँकी रहेको ७ प्रतिशत काममा डेकोरेसन, फिनिसिङलगायत छन् । ...

शुक्रबार, ०५ असार २०८३
नेपाल-चीनबीच ९ बुँदे समझदारीमा हस्ताक्षर

नेपाल-चीनबीच ९ बुँदे समझदारीमा हस्ताक्षर

आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वास्थ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यसैगरी खोप हस्तान्तरण, मर्मत सम्भार एवम् स्तरोन्नति गरिएको अरनिको...

शुक्रबार, ०५ असार २०८३