दक्षिण अफ्रिकामा आँधीसँगै आएको बाढीका कारण करिब ४ सय जनाको मृत्यु भएको छ। ६ दिन पहिले आएको विनाशकारी आँधीपछि बाढी आउँदा दक्षिण अफ्रिकाको डर्बन क्षेत्रमा उनीहरुको मृत्यु भएको हो। ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटकहरूलाई भिसा शुल्क बुझाउन सजिलोका लागि भन्दै कार्यालयले २०० अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर...
त्यस्तै उपमेयरका लागि निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, सूची चौधरी, गीता सिलवाल र राजु मास्केको नाम...
नेपाली ध्वजावाहक वायुसेवा निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ । निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो ।...
उनले यसै वर्षभित्र प्रदेश, प्रतिनिधि सभा, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी आयोगले गरिरहेको जानकारी दिए। यो वर्ष मुलुकका लागि निर्वाचन वर्ष भएकाले सम्पूर्ण पक्षलाई सक्रिय सहभागिताका साथै सहयोगका लागि आग्रह...
संयुक्त राष्ट्र संघ (युएन) को नयाँ रिपोर्ट अनुसार कोरोना संक्रमणका कारण गत वर्ष ७ करोडभन्दा बढी मानिस गरिबीको रेखामुनि झरेका छन्। यसमा विकासशील देश, जसले उच्च ब्याजमा ऋण लिएका थिए,...
यसले काठमाडौँ विमानस्थलको विद्यमान उडान चाप पनि व्यवस्थापन हुने तथा कोभिड कहरपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ । प्रादेशिकरुपमा आर्थिक गतिविधि बढ्नेछन् । ...
विसं २०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदूर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ । हाल...
किएभ क्षेत्रका प्रहरी प्रमुखले रुसी सेना गएको एक सातापछि राजधानी किएभ वरपर ९०० नागरिकको शव भेटिएको बताएका छन्। रुसले किएभको बाहिरी क्षेत्रमा एन्टी–एयरक्राफ्ट र एन्टी–शिप मिसाइलहरू बनाउने कारखानालाई निशाना बनाएको...
युक्रेनले आफ्नो भू–क्षेत्रमा कुनै पनि प्रकारले आक्रमण गरे राजधानी किएभलाई पुनः थप आक्रमणको निशाना बनाउने रुसले चेतावनी दिएको छ। ...
आगलागीबाट करिब एक करोडको क्षति भएको प्रारम्भिक आँकलन गरिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए । गाउँपालिकाको दमकल नभएका कारण नेपालगञ्जबाट घटनास्थल पुग्दा आगो बस्तीभर फैलिएको थियो । आगलागी पीडितलाई...
उनीहरुलाई बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । ...