समाचार

इलाममा भत्कियो सत्तारुढ गठबन्धनको संयन्त्र, संयोजकले नै दिए राजीनामा

इलाममा भत्कियो सत्तारुढ गठबन्धनको संयन्त्र, संयोजकले नै दिए राजीनामा

गठबन्धनको केन्द्रीय संयन्त्रको निर्णय र पार्टीको केन्द्रीय समितिको निर्देशनबमोजिम गठबन्धनका  तर्फबाट। इलाममा आठ स्थानीय तहका प्रमुखमा काङ्ग्रेस र दुई तहको प्रमुखमा नेकपा एकीकृत समाजवादी (एस)को भागमा पर्छ । तर प्रसाई...

शुक्रबार, ०५ असार २०८३
चितुवाको छालासहित बूढानीलकण्ठबाट चारजना पक्राउ

चितुवाको छालासहित बूढानीलकण्ठबाट चारजना पक्राउ

पक्राउ परेका चारैजनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज डिभिजन वन कार्यालय हात्तिसार काठमाडौँ पठाइएको प्रवक्ता मैनालीले बताए । ...

शुक्रबार, ०५ असार २०८३
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन गरिने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन गरिने

यसैगरी अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको तथा आगामी दसैँसम्ममा उक्त विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान गर्ने गरी काम सुरु भएको बताइएको छ ।

शुक्रबार, ०५ असार २०८३
स्याङ्जामा जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु

स्याङ्जामा जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु

जीप दुर्घटनामा परी वालिङ–१२ डाँडाँखर्क बस्ने ६५ वर्षीय वीरबहादुर डाला, सोही ठाउँकी ४५ वर्षीया हीरा डाला, २५ वर्षीया शर्मिला सारु, शर्मिला सारुका छ महिनाका छोरा र वालिङ–१४ बस्ने ६१ वर्षीय...

शुक्रबार, ०५ असार २०८३
घरजग्गा कारोबारलाई छोएन तरलता अभावले, ७१ अर्ब राजस्व सङ्कलन

घरजग्गा कारोबारलाई छोएन तरलता अभावले, ७१ अर्ब राजस्व सङ्कलन

केन्द्रीय बैंकका अनुसार चालू आवको फागुन मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाले कूल व्यक्तिगत आवास कर्जा तीन खर्ब ३७ अर्ब ३० करोड ५७ लाख र रियल स्टेटतर्फ दुई खर्ब १२...

शुक्रबार, ०५ असार २०८३
कोरोना सङ्क्रमण कम भएसँगै दैनिक दुई हजार विदेशी पर्यटक नेपाल आगमन

कोरोना सङ्क्रमण कम भएसँगै दैनिक दुई हजार विदेशी पर्यटक नेपाल आगमन

उनले भने, “कोरोना जोखिम शून्य जस्तै हुँदै गएको छ, अहिले पर्यटक आउनेक्रम बढेको छ, अझै पर्यटक आउनेक्रम बढ्नेछ ।” यसैगरी सन् २०२२ को जनवरीदेखि मार्चसम्ममा नेपालमा कूल ७८ हजार १८२...

शुक्रबार, ०५ असार २०८३
सत्तागठबन्धनले महानगर र उपमहानगरको उम्मेदवार भोलिसम्म टुंग्याउने

सत्तागठबन्धनले महानगर र उपमहानगरको उम्मेदवार भोलिसम्म टुंग्याउने

केन्द्रमा तालमेल गरी निर्वाचनमा जाने गठबन्धन निर्णय गरेपनि धेरै स्थानीय तहमा एक्लै चुनावमा जाने दलहरुले निर्णय गरिरहेका छन् । खासगरी नेपाली कांग्रेसका स्थानीय तह एक्लै चुनावमा जानुपर्ने पक्षमा छन् भने...

शुक्रबार, ०५ असार २०८३
युक्रेनको नागरिकलाई युएईमा १ वर्षको रेजिडेन्सी भिषा

युक्रेनको नागरिकलाई युएईमा १ वर्षको रेजिडेन्सी भिषा

संयुक्त अरब इमिरेट्स (युएई) ले युद्धग्रस्त युक्रेनी नागरिकको मानवीय सहायताको लागि ठूलो निर्णय गरेको छ। उसले युक्रेनी नागरिकलाई आफ्नो देशमा बसोबास गर्न एक वर्षको रेजिडेन्सी भिसा उपलब्ध गराउने जानकारी दिएको...

शुक्रबार, ०५ असार २०८३
बेलायती प्रधानमन्त्रीलाई रुस प्रवेशमा रोक

बेलायती प्रधानमन्त्रीलाई रुस प्रवेशमा रोक

रुसले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। रुस–युक्रेन युद्धमा आफ्नो देशविरूद्ध षड्यन्त्र गरेको भन्दै मस्कोले बेलायती प्रधानमन्त्रीसहित विदेश सचिव लिज ट्रस र अन्य १० कुटनीतिज्ञलाई प्रतिबन्ध...

शुक्रबार, ०५ असार २०८३
‘ब्ल्याक सी’ मा डुबेको लडाकु पानी जहाजमा जीवितै सैनिक रहेको रुसको दाबी

‘ब्ल्याक सी’ मा डुबेको लडाकु पानी जहाजमा जीवितै सैनिक रहेको रुसको दाबी

‘ब्ल्याक सी’ मा डुबेको लडाकु पानी जहाजमा जीवितै सैनिकहरु रहेको रुसले दाबी गरेको छ। रुसको रक्षा मन्त्रालयले शनिबार मस्क्भ लडाकु पानी जहाजका सदस्यहरुको भन्दै भिडियो सार्वजनिक गरेको हो। ...

शुक्रबार, ०५ असार २०८३
रुसले भन्यो– मारिउपोलमा खटिएका युक्रेनी सैनिकले आत्मसमर्पण गरे ‘जीवन दान’ दिन्छौं

रुसले भन्यो– मारिउपोलमा खटिएका युक्रेनी सैनिकले आत्मसमर्पण गरे ‘जीवन दान’ दिन्छौं

रुसले रणनीतिक रुपमा महत्वपूर्ण रहेको तटीय शहर मारिउपोलमा खटिएका युक्रेनी सैनिकलाई आत्मसमर्पण गरे ‘जीवन दान’ दिने वाचा गरेको छ। ...

शुक्रबार, ०५ असार २०८३