समाचार

बुटवलको मिलनचोकमा बम बिस्फोट

वैशाख २९ र ३० गते नेपाल बन्द गरौं भन्ने आब्हान गरेको समूहले बम बिस्फोट गरेको हुन सक्ने उनले बताए । उक्त स्थानबाट नेकपा माओवादीको नाममा प्रचाहरु समेत फेला परेको प्रहरीले...

निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता परिचयपत्र वितरण

निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता परिचयपत्र वितरण

मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिएर जानुपर्ने आयोगले जनाएको छ । मतदाताले हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारको चिह्न रहेको...

शनिबार, ०६ असार २०८३
राजदूत शर्माद्वारा भारतका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाण पत्र प्रस्तुत

राजदूत शर्माद्वारा भारतका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाण पत्र प्रस्तुत

शर्मालाई गत चैत ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् । मन्त्रिपरिषद्ले राजदूतमा सिफारिस गरेको तीन महिनापछि मात्रै शर्माको एग्रीमो आएको थियो । शर्मा...

शनिबार, ०६ असार २०८३
रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बन्द

रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बन्द

मङ्गलवार भने १३ ठूलो टेलरमार्फत रेडिमेट तथा हाइड्रोका सामग्री आयात भएको सीमा सुरक्षा पोष्टले जनाएको छ । मतदानको समयभन्दा ७२ घण्टा अगाडि अन्तर्राष्ट्रिय सिमानाबाट आवतजावतमा रोक लगाउने नियमित प्रक्रिया अनुसार...

शनिबार, ०६ असार २०८३
तीस वर्ष भयो, धारा सुक्दै गयो !

तीस वर्ष भयो, धारा सुक्दै गयो !

कसैले पालो मिचेमा झगडासमेत हुन्छ । समयमा उठ्न सकिएन भने त पानी थाप्नै नपाइने भुजेलले बताए । “पानी खेपेर २०० लिटरको ड्रम भरेर भित्र राखेपछि मात्रै ढुक्क हुन्छ”, भुजेलले भने,...

शनिबार, ०६ असार २०८३
उपत्यकाबाट मतदानका लागि गाउँ फर्किनेको लर्को (फोटो फिचर)

उपत्यकाबाट मतदानका लागि गाउँ फर्किनेको लर्को (फोटो फिचर)

महानगरी ट्राफिक प्रहरी महाशाखाकाअनुसार केही दिनदेखि काठमाडौं उपत्यकाबाट जिल्ला फर्किनेहरूको संख्या बढेको छ ।  निर्वाचन आयोगले मंगलबार मध्यराति देखिनै मौनअवधि लागू गरेको छ भने शुक्रबार देशभर यातायात ठप्प हुने भएपछि...

शनिबार, ०६ असार २०८३
इन्जिनमा समस्या आएपछि श्री एयरको जहाज आकस्मिक अवतरण

इन्जिनमा समस्या आएपछि श्री एयरको जहाज आकस्मिक अवतरण

उनकाअनुसार मध्यान्ह १२ बजेर ८ मिनेटमा काठमाडौंमा उक्त विमानलाई अवतरण गराइएको हो । विमानमा ८० जना यात्रु रहेका र सबै सकुशल रहेको एयरलाइन्सले जानकारी दिएको छ । ...

शनिबार, ०६ असार २०८३
भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार भारतीय सेनाको विमानमार्फत ३० जनाको भारतीय सैनिक टोली लुम्बिनी आइपुगेको छ । भट्टराईले भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि तयारीको लागि अतिविशिष्ट पाहुनाहरुले...

शनिबार, ०६ असार २०८३
पर्यटकको सुविधाका लागि पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने

पर्यटकको सुविधाका लागि पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने

बोर्डले रुट नम्बर १ मा विमानस्थलदेखि नेपाल वायुसेवा निगम, होटल अन्नपूर्ण, होटल याक एण्ड यती, ठमेल चोक, लैनचौर चोक, शङ्कर होटल हुँदै विमानस्थलसम्म, रुट नम्बर २ मा विमानस्थलदेखि होटल र्याडिसन,...

शनिबार, ०६ असार २०८३
ट्रक दुर्घटनामा म्याग्दीमा दुई जनाको मृत्यु

ट्रक दुर्घटनामा म्याग्दीमा दुई जनाको मृत्यु

प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ । सडकबाट करिब ६० मिटर तल खसेर ट्रक दुर्घटना भएको थियो । नारच्याङमा निलगिरिखोला हाइड्रोपावरले ११० मेगावाट क्षमताको निलगिरिखोला र निलगिरिखोला क्यासकेट...

शनिबार, ०६ असार २०८३
झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु, चार बिरामी

झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु, चार बिरामी

उनका अनुसार चार बिरामीमध्ये बुद्धिरामको अवस्था गम्भीर रहेको छ । बिरामीमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखापरेको अस्पतालले बताएको छ । बिरामी सबै एकाघरका भएको इन्चार्ज केसीले बताए । बिरामी...

शनिबार, ०६ असार २०८३