समाचार

राप्ती गाउँपालिका –९ मा माओवादीका मगर विजयी

७१४ मत खसेकामा उनले ३५८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गरेका छन् । उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित...

नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी

नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी

कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गरेका छन् । चामेको उपाध्यक्षमा कांग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित भएका...

आइतबार, ०७ असार २०८३
पुटिनसँग वार्ता गर्न तयार छु : युक्रेनी राष्ट्रपति

पुटिनसँग वार्ता गर्न तयार छु : युक्रेनी राष्ट्रपति

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न आफू तयार रहेको तर मध्यस्थकर्ता नहुने बताएका छन्। ...

आइतबार, ०७ असार २०८३
बाजुरामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि कर्फ्यू

बाजुरामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि कर्फ्यू

बाजुरामा कर्फ्यू आदेश जारी गरिएको छ। नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरूबीच झडप भएपछि शुक्रबार राति ८ बजेदेखि शुक्रबार बिहान ७ बजेसम्मलाई कर्फ्यू आदेश जारी गरिएको हो। ...

आइतबार, ०७ असार २०८३
२८ पालिकाका ७७ मतदान केन्द्रमा पुन: मतदान हुने

२८ पालिकाका ७७ मतदान केन्द्रमा पुन: मतदान हुने

विभिन्न कारणले स्थगित भएका ७७ मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ। १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा पुन मतदान हुने भएको निर्वाचन आयोगले जनाएको छ।  ...

आइतबार, ०७ असार २०८३
काठमाडौं महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेदेखि

काठमाडौं महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेदेखि

मतपेटिका राष्ट्रियसभा गृहमा संकलन गरेलगत्तै सर्वदलीय बैठक बसेको थियो । एउटा दलले हरेक बुथमा एक जना प्रतिनिधि राख्न पाउने छन् भने स्वतन्त्र उम्मेदवारहरुको तर्फबाट ५ जना रहनेछन् । ...

आइतबार, ०७ असार २०८३
काठमाडौं उपत्यकाका विभिन्न मतदानस्थलमा देखिएका दृष्य(फोटोफिचर)

काठमाडौं उपत्यकाका विभिन्न मतदानस्थलमा देखिएका दृष्य(फोटोफिचर)

केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका घटनासमेत भएको जनाइएको छ । मतदानका क्रममा हामी उपत्यकाका विभिन्न मतदान केन्द्रमा पुगेका थियौं । ...

आइतबार, ०७ असार २०८३
निर्वाचनमा सत्ता गठबन्धनले अनुचित ढंगले हिंसा भड्काउने काम गरेको ओलीको आरोप

निर्वाचनमा सत्ता गठबन्धनले अनुचित ढंगले हिंसा भड्काउने काम गरेको ओलीको आरोप

ओलीले शुक्रबार मतदान सम्पन्न भएपछि विज्ञप्ति जारी गरी सत्ता पक्षीय गठबन्धनले केही स्थानमा एमालेविरुद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यकरुपमा वातावरण विथोल्ने र अनुचित ढंगले...

आइतबार, ०७ असार २०८३
देशभर ४४ स्थानमा मतदान स्थगित, ६४ प्रतिशत मतदान

देशभर ४४ स्थानमा मतदान स्थगित, ६४ प्रतिशत मतदान

उनले एकैपटक निर्वाचन हुँदा सुरक्षा प्रबन्धमा समस्या भएको महसुस भएको बताए । प्रमुख आयुक्त थपलियाले राजनीतिक दल र उम्मेदवारहरूबाट समेत असहयोग भएको गुनासो गरे । ...

आइतबार, ०७ असार २०८३
१११ वर्षीय वृद्धाद्वारा मतदान

१११ वर्षीय वृद्धाद्वारा मतदान

...

आइतबार, ०७ असार २०८३
छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न

छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न

स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । ...

आइतबार, ०७ असार २०८३
झडपपछि  लुटियो रौतहटमा मतपेटिका

झडपपछि  लुटियो रौतहटमा मतपेटिका

यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक–पटक झडप भएको थियो । त्यसपछि आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेका मतपत्र च्यात्नुका साथै...

आइतबार, ०७ असार २०८३