समाचार

सडक सुविधाले बढायो बाँच्ने रहर

दशक अगाडि तमानखोलाका गाउँहरूसम्म पुग्ने फराकिला गोरेटो बाटाहरू थिएनन् । स्थानीय बासिन्दा साँघुरै गोरेटोमा उकाली–ओराली गर्थे । त्यही गोरेटोमै पशु चौपाय ओहोरदोहोर गराउँथे । अहिले ती उकाली–ओलारी गर्ने गोरेटोहरू फेरिएका...

पर्यटक भिसामा खाडीमुलुक जान लागेका १९७ जना नियन्त्रणमा

पर्यटक भिसामा खाडीमुलुक जान लागेका १९७ जना नियन्त्रणमा

यही भदौ ८ देखि ११ गतेसम्म विभिन्न एयरलाइन्सको उडानद्वारा पर्यटक प्रवेशाज्ञा लिई खाडी मुलुकतर्फ प्रस्थान गर्न लागेका उनीहरूलाई विमानस्थलको प्रस्थान क्षेत्रबाट नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी गराएको छ । 

आइतबार, ०७ असार २०८३
मुगुका किसानलाई स्याउ टिप्न चटारो

मुगुका किसानलाई स्याउ टिप्न चटारो

यतिबेला मुगुमा स्याउ उत्पादन हुने क्षेत्रका किसान स्याउ बगैँचामै भेटिन्छन् । उत्पादन हुुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ । उनीहरु बिहानैदेखि स्याउ टिप्न व्यस्त देखिन्छन् । ...

आइतबार, ०७ असार २०८३
अफगानिस्तानमा छोरीलाई विदेशमा पढ्न रोक

अफगानिस्तानमा छोरीलाई विदेशमा पढ्न रोक

अफगानिस्तानमा २०२१ को अगस्टमा तालिबानले कब्जा जमाएको थियो। यसपछि शिक्षा नीतिमा लगातार परिवर्तन देखिएको छ। तालिबान शाषकले यसअघि छोरीहरूका लागि माध्यमिक विधालय र कलेजको पढाई बन्द गरिसकेको छ।  ...

आइतबार, ०७ असार २०८३
पर्यटकको रोजाइमा कफुचे हिमताल

पर्यटकको रोजाइमा कफुचे हिमताल

 अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट आएको हिमपहिरो पग्लिएर बनेको सो तालमा पुग्ने जो कोही त्यहाँको सुन्दर दृश्यबाट लोभिने गरेका छन् । लगभग एक हजार दुई सय वर्गमिटरमा फैलिएको तालको...

आइतबार, ०७ असार २०८३
भिजिट भिसामा युएई प्रवेश ८० पाकिस्तानी ‘डिपोर्ट’

भिजिट भिसामा युएई प्रवेश ८० पाकिस्तानी ‘डिपोर्ट’

भिजिट भिसाको दूरुपयोग गर्दै उनीहरु रोजगारीको लागि युएई प्रवेश गरेको भन्दै सरकारले फिर्ता पठाउने निर्णय गरेको स्थानीय मिडियाको रिपोर्टमा उल्लेख छ।  ...

आइतबार, ०७ असार २०८३
व्यासको जन्मभूमि र पराशरको तपोभूमिलाई धार्मिक पर्यटनको केन्द्र बनाइने

व्यासको जन्मभूमि र पराशरको तपोभूमिलाई धार्मिक पर्यटनको केन्द्र बनाइने

व्यासको जन्मभूमि दमौलीमा शिवपञ्चायन मन्दिर छ । मन्दिरको केही तलपट्टि व्यासगुफा छ । जहाँ बसेर व्यासले चारवेद र अठार पुराणको रचना गरेको दावी गरिन्छ । व्यास गुफाको पारिपट्टी पराशर गुफा...

आइतबार, ०७ असार २०८३
भारतीय फुटबलको प्रतिबन्ध फुकुवा

भारतीय फुटबलको प्रतिबन्ध फुकुवा

अक्टोबर ११ देखि ३० सम्म युथ–१७ महिला विश्व कप भारतमा निश्चित भएको छ। भारतले अब नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा पनि भाग लिन पाउनेछ।   ...

आइतबार, ०७ असार २०८३
पाकिस्तानमा बाढीपहिरोले ९०० जनाको निधन, ३ करोड मानिस घरबारबिहिन

पाकिस्तानमा बाढीपहिरोले ९०० जनाको निधन, ३ करोड मानिस घरबारबिहिन

पाकिस्तानी अखबार ‘डन’ को रिपोर्ट अनुसार भारी बर्षाका कारण ९ सय ३७ जनाले ज्यान गुमाइसकेका छन्। मर्नेहरूको सूचीमा ३ सय ४३ बालबालिकाको नाम भएको बताइएको छ।  ...

आइतबार, ०७ असार २०८३
भदौं २० सम्म उम्मेदवारको नाम पठाउन कांग्रेसको निर्देशन

भदौं २० सम्म उम्मेदवारको नाम पठाउन कांग्रेसको निर्देशन

पार्टीको तल्लो समितिले सम्भावित उम्मेदवारको नाम भदौ १८ भित्र प्रदेश कार्यसमितिमा र प्रदेशले रायसहितको नाम भदौ २० मा केन्द्रमा पठाउनु पर्नेछ। ...

आइतबार, ०७ असार २०८३
‘हामी मरेपछि सिप पनि मर्ने भयो’

‘हामी मरेपछि सिप पनि मर्ने भयो’

“पुरानो सीप सिक्ने कोही छैनन्, हामी मरेपछि सीप पनि मर्ने भयो ।” ...

आइतबार, ०७ असार २०८३
 भेडीगोठमा बितेको जीवन

 भेडीगोठमा बितेको जीवन

हरियाली लेकाली खर्क । आँखै अगाडि ठोकिने हिमाल । हिमाली बुकीका फाँटमा ससाना त्रिपाल टाँगेका गोठ । डाँडा र हिमालले घेरिएको बुकी र फाँटका चरन क्षेत्रमा सेताम्मे देखिन्छन् भेडाका बथान...

आइतबार, ०७ असार २०८३