त्यस्तै, आगामी तीन महिनाभित्र महानगर र उपमहानगरपालिकाभित्रका सबै सार्वजनिक कार्यालय र मन्त्री निवासहरुलाई ग्यास सिलिन्डर मुक्त गराइ क्रमशः विद्युतीय चुलो प्रयोगलाई देशव्यापी बनाइने अर्थमन्त्रीले बताए । ऊर्जा क्षेत्र विकासका लागि...
सरकारले मासिक १० करोड रुपैयाँ भन्दा बढी विजुली खपत गर्ने उद्योगको महशुलमा दुईदेखि १५ प्रतिशतसम्म छुट दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै...
कोष स्थापना गर्न प्रारम्भमा बिऊ पूँजीबापत् एक अर्ब रुपैयाँ छुट्याइएको छ । किसान परिचयपत्रको आधारमा किसानहरुलाई सार्वजनिक सेवामा सहुलियत तथा छुटको समेत व्यवस्था गरिने अर्थमन्त्री शर्माले बताए । ...
हाल देशको सूदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशको केही स्थानहरूमा मेघ गर्जन चट्याङ र हावा हुरी सहितको बादल विकसित भई हल्का पानी परिरहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत...
संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा ...
विमान दुर्घटना भएको शंकास्पद ठाउँ धौलागिरीको टिटी तालमा पुग्न धाँसाबाट ६ घण्टा लाग्ने स्थानीयवासी बताउँछन्। ...
उनले अटोमेशनमा जाने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै अटोमेशनमा जानु अघिसम्म गोलाप्रथाबाटै मुद्दा हेरिने बताए । उनले भने, ‘गोलाको विकल्प तत्काल हामी जानसक्ने अवस्था पनि छैन । ...
‘हामीले ट्रयाक गर्ने प्रयास गरिरहेका छौ। तर, मौसम अनुकुल छैन। पुरै डाँडामा हुस्सु परेको छ भने सिमसिम पानी पनि परिरहेको छ,’ नेपाल आर्मीकाे श्राेतले बतायाे। ...
यसैबीच, मुस्ताङको लेते क्षेत्रमा हराइरहेको तारा एयरमा सवार यात्रुका आफन्त पोखरा विमानस्थलमा आइपुगेका छन् । विमानस्थल परिसरमा आएका उनीहरु भावविह्ल देखिएका छन् । हराएको विमान तथा यात्रुका बारेमा यत्तिका समयसम्म...
काठमाडौँ, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धारकार्यका लागि थप हेलिकप्टर तयारी अवस्थामा रहेकाले मौसम सुधार आउनासाथ हवाईमार्गबाट खोजकार्य पुनःसुरु गरिने केन्द्रले जनाएको छ । स्थलमार्गबाट खोजीकार्य गर्न नेपाली सेना...
कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन बनेको थियो । लेतेबाट धौलागिरि हिमालतर्फ मोडिएको...
अन्तिम समय सम्पर्कमा आएको लेते पास र धौलागिरि श्रृंखला आसपासका क्षेत्रमा प्रहरी र स्थानीयले खोजी गरिरहेका प्रहरीले जनाएको छ । पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको...