प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने भएको छ । ...
चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन् । निकुञ्जमा खोरमा पाँच वटा बाघ छन् । ...
सत्ता बाँडफाँडमा सहमति जुटाउने प्रयाश असफल भैरहेका बेला पार्टीका पदाधिकारीहरुसँग परामर्श गर्न सुझाव दिँदा नेपाली कांग्रेसका उपसभापति आफूभन्दा कनिष्ठ नेताबाट अपमानित भएर घर फर्किएको थाहा भएको छ। ...
वन तथा वातावरण विभागले काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ रहेको जनाएको छ । ...
भौतिक विकासका पूर्वाधारका हिसाबले पछाडि परेको कालीकोट जिल्ला पछिल्लो समय जलविद्युत्को ‘हब’ (केन्द्र) बन्न लागेको छ । ...
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । ...
पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । ...
गाउँघरमा कुटानीपिसानीको लागि सहज मानिने पानीघट्ट चलाउने प्रचलन हराउन थालेको छ । ...
मुस्ताङका कृषकलाई हिजोआजा स्याउ बगैँचा व्यवस्थापनको चटारो छ । मुस्ताङको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो । ...
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। संविधानको धारा ७६ को उपधारा (२) अनुसार राष्ट्रपतिले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । ...
कुनैबेला प्रचण्ड र माधव नेपालकै कारण दुइतिहाई नजिकको सत्ताबाट असमयमै हात धोएर बालकोटको बार्दलीबाट उनीहरुलाई सत्तोसराप गरेका ओली र प्रचण्डले आईतबार त्यही बार्दलीमा कुम जोडेर उभिएर आँगनमा भेला भएका दर्शकलाई...
प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रधानमन्त्रीका लागि आफ्नो दाबी पेश गरेका छन्। ...